म्याग्दी समाचार
देविस्थानमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु ,एक गम्भिर घाइते
- 3 बर्ष, 9 महिना अगाडि
- २४ फाल्गुन २०७८, मंगलवार
म्याग्दी ,२४ फागुन । म्याग्दीमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... पुरा पढ्नुहोस
नारी दिवसको अवसरमा जेसीजद्वारा कारागारमा स्वास्थ्य सामग्री र पुस्तक हस्तान्तरण
- 3 बर्ष, 9 महिना अगाडि
- २४ फाल्गुन २०७८, मंगलवार
म्याग्दी, २४ फागुन । म्याग्दी जेसीजले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दी कारागार कार्यालयमा स्वास्थ्य सामग्री र पुस्तकहरू हस्तान्तरण गरेको छ । कारागारमा रहेका मूलत दिदीबहिनीहरू लाई सेनिटरी प्याड, साबुन, माक्स र कैदीहरुलाई पुस्तकहरू हस्तान्तरण गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्री ले जानकारी दिनुभयो। उक्त कार्यक्रममा संस्थापक अध्यक्ष... पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः बेनीमा निकालियो महिला पञ्चेबाजा सहितको ¥याली (फोटो फिचर)
- 3 बर्ष, 9 महिना अगाडि
- २४ फाल्गुन २०७८, मंगलवार
बेनी, २४ फागुन । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुले नै बजाएको पञ्चेबाजा सहित ¥याली निकालिएको छ । बेनी नगरपालिकाको आयोजना र गैर सरकारी संस्था महासंघको समन्वयमा ¥याली निकालिएको हो । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी... पुरा पढ्नुहोस
दुर्गमबाट जन्मिएको महिला नेतृत्व
- 3 बर्ष, 9 महिना अगाडि
- २४ फाल्गुन २०७८, मंगलवार
कमल खत्री बेनी, २४ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ को चन्द्रज्योति मावि, खिवाङको प्रअको जागिर छाडेर गाउँपालिकाको नेतृत्वमा आउनुभएको हो, थमसरा पुन । जन्मगाउँकै विद्यालयमा १० बर्ष लामो शिक्षण पेशा र ५ बर्ष लामो प्रअको जिम्मेवारीको भारी विसाएर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएकी पुनले स्थानीय तहको नेतृत्वमा आफ्नो पाँच बर्षे कार्यकाल... पुरा पढ्नुहोस
गण्डकीमा धार्मिक पर्यटनको सर्किट बनाउनतर्फ अघि बढेका छौँः मुख्यमन्त्री पोखरेल ( तस्वीर सहित)
- 3 बर्ष, 9 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
बेनी, २३ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटनको सर्किट बनाउनतर्फ सरकार अघि बढेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबारदेखि सुरु भएको ‘रत्नेचौर धार्मिक महोत्सवका’ उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशभित्र रहेका धार्मिक क्षेत्रहरुमा पर्यटकहरु भित्र्याउनका लागि ‘धार्मिक सर्किट’को अवधारण अघि सारिएको बताउनुभयो । प्रदेश... पुरा पढ्नुहोस
प्रकाश मावि द्वारा बिजेता बिद्यार्थीलाई सम्मान
- 3 बर्ष, 9 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
म्याग्दी,२३ फागुन । म्याग्दीको बेनी नगरपालिका ७ मा रहेको प्रकाश माविले बिद्यार्थीहरुलाई सम्मान गरेको छ । सोमवार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि गलेश्वर मावि तोरीपानीमा आयोजना भएको लोकनृत्य प्रतियोगीतामा सहभागी भई प्रथम स्थान हाँसिल गरेका बिद्यार्थीहरुलाई अविर, खादा र नगद सहित सम्मान गरिएको हो । घतान सेवा समाज दोहा... पुरा पढ्नुहोस
माओवादीको केन्द्रीय सदस्यमा पौडेल मनोनित
- 3 बर्ष, 9 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
म्याग्दी, २३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा म्याग्दीका गोविन्द्र पौडेल मनोनित हुनुभएको छ । सोमबारको केन्द्रीय समिति बैठकले पौडेललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पाटीको जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएका पौडेल संविधान सभाका सदस्य समेत हुन् । पौडेल तत्कालिन बामगठबन्धन एवम् एमाले र माओवादी मिलेर बनेको नेकपाको... पुरा पढ्नुहोस
गुर्जाकाे ओमथान खोलामा ट्रस पुल निर्माण
- 3 बर्ष, 9 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
म्याग्दी २३ फागुन । म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जास्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । लुलाङ हँुदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गर्नुभयो । पुलले गुर्जा आउजाउ सहज र सुरक्षित बनाउन सघाएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । यसअघि सो ठाउँमा... पुरा पढ्नुहोस
मंगलामा अपाङ्गता परिचय पत्र वितरण
- 3 बर्ष, 9 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
म्याग्दी, २३ फागुन । मंगला गाउँपालकाले अपाङ्गता परिचय पत्र वितरण तथा नविकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ । गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ बमोजिम हालसम्म ९८ जनालाई वितरण गरेको सामाजिक विकास शाखाका अधिकृत राजेन्द्र आचार्यले बताउनुभयो । आईतबार अपाङ्गगता परिचय पत्र वितरण सम्वन्धी स्थानीय समन्वय समितिले... पुरा पढ्नुहोस
मालिकाको केन्द्र दरबाङमा बजार अनुगमन
- 3 बर्ष, 9 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
दरबाङ २३ फागुन । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार अनुगमन गरिएको छ । गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले आइतबार बजार अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका डिभिजन प्रमुख सौरभ श्रेष्ठको नेतृत्वमा दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा... पुरा पढ्नुहोस