म्याग्दी समाचार
मौलिक संस्कृतिको पाठ सिकाउँदै विद्यालय
- wp_days_ago_v3(); ?>
- ३ आश्विन २०७९, सोमबार
गलेश्वर ३ असाेज । म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थीलाई पाठ्यपुस्तकका अतिरिक्त नैतिक आचरण, मौलिक संस्कृति र परम्परागत संस्कारका कुरा सिकाउन थालिएको छ । यहाँका मगर, छन्त्याल, थकाली र नेवार समुदायले आआफ्नो पुख्र्यौली भाषाको संरक्षणमा चासो देखाउन थालेका छन् । विद्यार्थीलाई किताबी ज्ञानका अतिरिक्त नैतिकता, संस्कार र संस्कृतिमा परिपक्व बनाउने... पुरा पढ्नुहोस
पर्यटन विकासका लागि ‘धौनीढोका’ गुरुयोजना तयार गरिने
- wp_days_ago_v3(); ?>
- ३ आश्विन २०७९, सोमबार
बलेवा, ३ असोज । धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि धौलागिरि, नीलगिरि, ढोरपाटन र कालीगण्डकीलाई जोडेर एउटै चक्रपथको निमार्ण गर्नेगरी गुरुयोजना तयार गरिने भएको छ । धौलागिरि क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल सुरु भएको हो । धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ विकासको... पुरा पढ्नुहोस
मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै
- wp_days_ago_v3(); ?>
- ३ आश्विन २०७९, सोमबार
मुस्ताङ ३ असाेज । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी
- wp_days_ago_v3(); ?>
- ३ आश्विन २०७९, सोमबार
म्याग्दी ३ असाेज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ । सुत्केरीकाे घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुने, बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा... पुरा पढ्नुहोस
गुर्जावासीलाई पुर्जा बनाउन समस्या
- wp_days_ago_v3(); ?>
- २ आश्विन २०७९, आईतवार
म्याग्दी, २ असोज। धौलागिरि गाउँपालिका–१, गुर्जावासीलाई लालपुर्जा बनाउन निकै समस्या छ। भौगोलिक रूपमा विकट गुर्जाका स्थानीय सदरमुकाम बेनी आएर लालपुर्जा बनाउन सक्दैनन्। बेनी आएर लालपुर्जा बनाएर फर्किंदा कम्तीमा २० देखि २५ हजार रुपियाँसम्म खर्च हुन्छ। अंशबन्डा, नामसारी र कित्ताकाटलगायत गुर्जावासीका वर्षौंदेखिका समस्या यथावत् छन्। गरिब र विपन्न परिवारले सदरमुकामसम्म... पुरा पढ्नुहोस
म्याग्दीमा ८ वटा मतदानस्थल थपियो,८६ हजार १२० मतदाता कायम
- wp_days_ago_v3(); ?>
- २ आश्विन २०७९, आईतवार
म्याग्दी, २ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा ८ वटा नयाँ मतदान स्थल थपिएको छ । जिल्लास्थित राजनीतिक दलहरुको सर्वदलिय बैठकको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालयले गरेको सिफारिस बमोजिम निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो । भौगोलिक अवस्था, बाटोको दूरी लगायतका आधारमा ८... पुरा पढ्नुहोस
बाढी पहिरोले बेनी–जोमसोम सडक सास्ती र जोखिम बढ्यो
- wp_days_ago_v3(); ?>
- २ आश्विन २०७९, आईतवार
म्याग्दी २ असोज । चार दिनदेखि परेको अबिरल बर्षासंगै आएको बाढी र पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम... पुरा पढ्नुहोस
हिमालको फेदीमा रहेकोे भुजुङ्गे बराह ताल प्रचार प्रसारको अभाबले ओझेलमा (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २ आश्विन २०७९, आईतवार
बेनी २ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित पुथा र चुरेन हिमालको फेदीमा रहेको मनमोहक भुजुङ्गे बराह ताल ओझेलमा परेको छ । समुद्री सतहदेखि करिब चार हाजर चार सय मिटर उचाईमा अवस्थित ताल पर्यटकीय सम्भावनाले महत्वपूर्ण रहेपनि प्रचार प्रसारको अभाबले ओझेलमा परेको हो । दिउँद र बर्षायाम संधै सदाबहार... पुरा पढ्नुहोस
म्याग्दीका २५ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट
- wp_days_ago_v3(); ?>
- १ आश्विन २०७९, शनिबार
म्याग्दी १ असोज । म्याग्दीका २५ विद्यालय चालु आर्थिक वर्ष २०७९÷८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने विद्यालयको विवरण सार्वजनिक गरेको थियो । जसअन्तर्गत म्याग्दीका २५ विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि... पुरा पढ्नुहोस
तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो
- wp_days_ago_v3(); ?>
- १ आश्विन २०७९, शनिबार
काठमाडौ, १ असोज । ‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भन्नुभयो । मानिसहरु परिवर्तन चाहन्छन् । परिवर्तनको कुरा गर्छन् तर, असल हिरो ती हुन् जो अगाडि बढ्छन् र आफैँ परिवर्तन्... पुरा पढ्नुहोस