रघुगंगा नदीको मुहान (तस्विर)

बेनी, ६ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखालामा पर्ने धौलागिरि हिमालको दक्षिण आधारशिविरको ग्लेसियरबाट बग्दै गरेको रघुगंगा नदीको मुहान ।

धौलागिरि आधार शिविर क्षेत्रले वडा नम्बर ८ कुइनेमंगलेको सिमा क्षेत्रलाई समेत समेटिएको छ । बर्षौदेखि जमेको हिउँको ग्लेसियरबाट पानीको मुहानको सुरुङ नै देखिन्छ । ग्लेसियर हिउँको चट्टान भएकाले त्यहीबाटै पर्यटकहरु हिड्छन् ।
तस्बिर : म्याग्दीअनलाइन डटकम

अन्य फोटो ग्यालरीमा जानुहोस्