आहा शिख गाउँ ! हेरौँ तस्विरमा

  • ७ आश्विन २०७९, शुक्रबार
  • कमल खत्री
  • 547 पटक पढिएको

बेनी, ७ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित शिख गाउँ । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको शिख गाउँ पर्यटकीय गाउँ समेत हो ।

यहाँ मगर समुदायको बाहुल्य बसोबास रहेको छ । बेनी–जोमसोम र पोखरेबगर हुँदै घोरेपानी सडक विस्तारले परम्परागत पदमार्ग सकिएपछि अन्नपूर्ण चक्रिय पदमार्गको परम्परागत पदमार्ग हराउने अवस्थामा पुगेको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गले अहिले शिखमा पर्यटकहरुको चहलपहल गराउने गरेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l