विशेष

सडक मावन ब्यवस्थापन तथा उद्वार सम्वन्धी बेनीमा सरोकारवाहरुसंग अन्तरक्रिया

  म्याग्दी, १८ फागुन । बेनीमा सडक मानव ब्यवस्थापन तथा उद्वार राहतका लागि म्याग्दीका सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । सामाजिका विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बागलुङको सयुक्त आयोजनामा जिसस सभाहलमा सडक मानव ब्यवस्थापन र उद्वार सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको थियो ।... पुरा पढ्नुहोस

म्याग्दीमा लिग फुटवल प्रतियोगीता हुने

  बेनी, १८ फागुन । म्याग्दीमा पहिलो पटक ‘म्याग्दी कप’ लिग फुटवल प्रतियोगिता हुने भएको छ । म्याग्दी कप ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा आगामी चैत १ गते देखि १० गतेसम्म सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लिग फुटवल प्रतियोगिता हुने भएको हो । म्याग्दी कप ब्यवस्थापन समितिका संयोजक विक्रम... पुरा पढ्नुहोस

तीन दशकदेखि विद्यालयमा कार्यरत प्रअलाई पूर्वविद्यार्थीहरुको सम्मान

म्याग्दी १८ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ स्थित जनजागृति माध्यमिक विद्यालयमा विगत करिब तीन दशकदेखि विद्यालयमा कार्यरत प्रधानध्यापक जहुर आलमलाई पूर्वविद्यार्थीहरुले सम्मान गरेका छन् । वि.स. २०५० वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत आलमलाई विद्यालयका पूर्व विद्यार्थीहरुको पहलमा मल्कबाङ समाज युकेद्धारा नगद रु एक लाख सहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो... पुरा पढ्नुहोस

लागु औषध सहित एक युवा प्रकाउ

  म्याग्दी, १७ फागुन । भारतको पश्चिम बंगालको हाल पोखरा बस्ने २८ बर्षिय अलेमुन हकलाई लागु औषध सहित बेनीमा प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेनी नगरपालिका ८ कालिपुलबाट खैरो हिरोईन ६.५ ग्राम सहित अलेमुनलाई प्रकाउ गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी किरण लामाले जानकारी दिनुभएको... पुरा पढ्नुहोस

बेनीमा ९५ वटा कुकुरको बन्ध्याकरण

म्याग्दी, १७ फागुन । बेनीमा शिविरमार्फत ९५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। बेनी बजारमा छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न बुधबार भेटेरिनरी अस्पतालमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक सहयोग केन्द्रिय रिफरल... पुरा पढ्नुहोस

गुर्जामा आयोजित स्वास्थ्य शिविरबाट तीन सय जना लाभान्वित

  म्याग्दी, १७ फागुन । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरमा तीन सय जना भन्दा बढी लाभान्वित भएका छन् । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य सडक सुविधा नपुगेको एक मात्र वडा गुर्जाका बासिन्दालाई गाउँमै चिकित्सक मार्फत स्वास्थ्य उपचार... पुरा पढ्नुहोस

मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा सञ्चालन

  म्याग्दी, १६ फागुन । धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका भित्र बसोबास गर्ने एसईइ उतिर्ण भएका, शिक्षक र लोक सेवा आयोगको परिक्षामा... पुरा पढ्नुहोस

बाबियाचौर बजार अनुगमन

  बाबियाचौर, १६ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग ,२४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेण्ट अनुगमन... पुरा पढ्नुहोस

म्याग्दीबाट २ हजार विद्यार्थी एसइईमा सहभागि हुँदै

  बेनी, १६ फागुन । म्याग्दीबाट यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा २ हजार १ जना विद्यार्थी सहभागी हुने छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका इकाई प्रमुख दलबहादुर थापाले नियमित, ग्रेडवृद्धि र प्राविधिक धारसहित सो संख्याले एसइई परिक्षामा सहभागि हुने जानकारी दिनुभयो । जिल्लाबाट नियमितर्फ १ हजार... पुरा पढ्नुहोस

‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’मा बेनी बोर्डिङ प्रथम

  म्याग्दी, १५ फागुन । सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ स्कुलले ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी जित्न सफल भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी बोर्डिङले उपाधी जित्न सफल भएको हो । त्यसैगरी दरबाङ इङ्गलिस... पुरा पढ्नुहोस