विशेष
रुप्से खोलामा ‘बेलिब्रिज’
- 2 बर्ष, 4 महिना अगाडि
- २३ फाल्गुन २०७९, मंगलवार
म्याग्दी, २३ फागुन । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो । आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले रुप्से खोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि सवारीसाधन आवातजावत सहज बनाउन बेलिब्रिज राख्न... पुरा पढ्नुहोस
लिग–२ : यूएईमाथि नेपालको जित
- 2 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७९, सोमबार
काठमाडौं, २२ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई हराएको छ । सोमबार भएको खेलमा नेपालले युएईलाई ४२ रनले हराएको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन बनायो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८... पुरा पढ्नुहोस
कतारकी राजकुमारी आन्थानी अन्नपूर्ण हिमाल चढ्न म्याग्दीमा
- 2 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७९, सोमबार
म्याग्दी, २२ फागुन । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानी म्याग्दी आउनुभएको छ । आन्थानी हेलिकप्टर मार्फत अन्नपूर्ण गाउँपालिका–३ दानामा आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाएका निर्मल पुर्जा (निम्स)ले नेतृत्व गरेको टोलीमा आउनुभएको हो । आठ... पुरा पढ्नुहोस
रचनात्मक कार्यमा बगरफाँटका युवा : खेलकुद मार्फत चिनाउँदै गाउँ समाज
- 2 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७९, आईतवार
धु्रवसागर शर्मा म्याग्दी २१ फागुन । राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु पनि मौलाउँदै गएका छन् । तर,म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र विसंगतिहरुलाई रोक्दै विभिन्न रचनात्मक कार्यहरुमार्फत समाजलाई जोड्ने र गाउँलाई चिनाउने कार्यहरु... पुरा पढ्नुहोस
स्वास्थ्यकर्मीलाई सम्मान (तस्बिर)
- 2 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७९, आईतवार
बेनी, २१ फागुन : म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँ स्वास्थ्य चौकीका जनस्वास्थ्य निर्देशक माया कुमारी अधिकारीलाई वडा सचिब नहुँदा वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारीको समेत जिम्मेवारीमा रहेर काम गरि योगदान गरेको भन्दै सम्मान गरिँदै । जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्री, गाउँपालिका अध्यक्ष सतप्रसाद रोका , प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री र... पुरा पढ्नुहोस
होलीलाई सुरक्षित र मर्यादित तवरले मनाउन आग्रह
- 2 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७९, आईतवार
म्याग्दी २१ फागुन । फागुन २२ गते परेको होली पर्वलाई सभ्य, शिष्ट र स्वस्थकर र मर्यादित तवरले बनाउन जिल्ला प्रहरी कार्यालय म्याग्दीले आग्रह गरेको छ । होली पर्वमा विभिन्न घटनाहरु हुने गरेको तर्फ सचेत गराउँदे एक सूचना जारी गरेर जिल्ला प्रहरी कार्यालयले होलीमा आपसी रुपमा खुसी साटासाट गरि रङ लगाउने... पुरा पढ्नुहोस
गण्डकीमा खानेपानी र बिजुलीको लक्ष्य अधुरै
- 2 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७९, आईतवार
पाेखरा २१ फागुन । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पुर्याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो कार्यकाल बित्यो । चारवटा सरकार बने । मुख्यमन्त्री र मन्त्रीहरू फेरिए पनि प्रदेश सरकारका प्राथमिकताप्राप्त योजना भने... पुरा पढ्नुहोस
म्याग्दीका दुई र बागलुङका एक युवा क्रोएसिया पठाइदिने भन्दै युद्धग्रस्त युक्रेन पुर्याइए
- 2 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७९, आईतवार
काठमाण्डौ २१ फागुन । क्रोएसिया पठाइदिने भन्दै तीन नेपाली युवालाई मानव तस्करले युद्धग्रस्त युक्रेन पुर्याएका छन् । म्याग्दीका दुई र बाग्लुङका एक युवालाई गत डिसेम्बरमा विद्यार्थी भिसामा युक्रेन पुर्याइएको हो । अवैध प्रवेशका कारण उनीहरू जेल पर्न सक्ने जोखिममा परेका छन् । काठमाडौं मनमैजुका डम्बरबहादुर विकले आफूहरूलाई क्रोएसिया पठाइदिने भन्दै विद्यार्थी भिसामा युक्रेन... पुरा पढ्नुहोस
मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
म्याग्दी, २० फागुन । नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ । माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो । कमिटिका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएकाले रिक्त... पुरा पढ्नुहोस
रघुगंगामा नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ सुरु
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
म्याग्दी २० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । शनिवार गाउँपालिका स्तरीय पार्टी कमिटीको कार्यालय मौवाफाँटमा बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै वडामा ‘जनतासंग पार्टी अभियान’लाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय... पुरा पढ्नुहोस