विशेष

म्याग्दीमा तारजालीको घेराबारमा मतगणना ,वडा अनुसार मतगणना हुने (भिडियो सहित)

म्याग्दी, २० मंसिर । पहिलो चरणमा गत १० गते प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा वडा अनुसार मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा बुधबार बेनीमा बसेको सर्वदलीय बैठकमा हरेक वडामा रहेका एक भन्दा बढी मतपेटीकाहरुलाई मिसाएर वडाहरुको छुट्टाछुट्टै मतगणना गर्ने निर्णय भएको हो । राजनितिक... पुरा पढ्नुहोस

मुस्ताङको मतगणना स्थलमा सिसी टिभी र तारबार

मुस्ताङ । पहिलो चरणको मंशिर १० गते भएको ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रको प्रतिनिधि, प्रदेशसभा र समानुपातिक तर्फको मतगणना भोली बिहिवार साँझ ५ बजे देखि सुरुआत हुदैछ ।१ प्रतिनिधि र २ प्रदेशसभा भएको हिमालपारी मुस्ताङको मतगणना कार्यलाई चुस्त ,भरपर्दो र पारदर्शी ढंङ्गले व्यवस्थित गराउँन गणना स्थलमा तारजाली लगाईएको मुख्य निर्वाचन... पुरा पढ्नुहोस

म्याग्दीमा मतगणनाको तयारी

  म्याग्दी १९ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा बिहीबार साँझदेखि मतगणना सुरु गर्ने तयारी भएको छ । निर्वाचन आयोगको कार्यतालीका अनुसार दोस्रो चरणमा ४५ जिल्लामा मतदान सकिएलगत्तै साँझ ५ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस

म्याग्दीमा खसेको झण्डै ६३ प्रतिशत मत ! कुन बुथबाट कती मतदान भयो, हेरौँ (सुचिसहित)

म्याग्दी, १२ मंसिर । आईतवार भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीमा करिब ६३ प्रतिशत मात्रै मत खसेको छ । जिल्लाको ४५ वटा वटामा गरिएको मतदानमा जिल्लामा कुल मतदाता ७५ हजार ५३७ जनामध्ये ४७ हजार ४४९ जनाले मतदानमा सहभागीता जनाएका हुन् । खसेको मत मध्ये २६ हजार ३१८ महिला र... पुरा पढ्नुहोस

सबै मतदान केन्द्रको मतपेटिका बेनीमाः गुर्जाको मतपेटिका हेलिकप्टरबाट

म्याग्दी, ११ मंसिर । म्याग्दीको सबै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन कार्यालय बेनीमा ल्याएको छ । सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दुरिमा रहेको धौलागिरि गाउँपालिका १ र्गुजाको मतपेटिका हेलिकप्टरबाट सोमबार विहान बेनी ल्याएको हो । जिल्लाको भौगोलिक रुपमा विगट मानिने गुर्जाको मतेपेटिका ल्याउन यातायातको पहुच नपुग्नु, सुरक्षा चुनौतीका कारण मतपेटिका ल्याउन... पुरा पढ्नुहोस

निर्वाचनमा म्याग्दीमा उत्साहपूर्ण सहभागी, ६३ प्रतिशत मत खसेको प्रारम्भीक जानकारी (फोटो फिचर)

म्याग्दी, १० मंसिर । आईतवार भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचन म्याग्दीमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्लाको ४५ वटा वटामा ७२ वटा मतदान स्थलमा गरिएको मतदानमा म्याग्दीका मतदाताले उत्साहपूर्ण रुपमा सहभागीता जनाएका थिए । जिल्लामा कुल मतको ६३ प्रतिशत मत खसेको अनुमान गरिएको छ । आईतवार साँझ सम्म... पुरा पढ्नुहोस

म्याग्दीमा शान्त वाताबरणमा मतदान सम्पन्न

म्याग्दी, १० मंसिर । म्याग्दीमा सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । १ नगरपालिका, ५ गाउँपालिका भएको म्याग्दीमा ४५ ओटा वडामा रहेको ७२ मतदान स्थल १०६ मतदान केन्द्रमा शान्त रुपमा मतदान सम्पन्न भएको हो । जिल्लामा मतदान शान्तिपुर्ण रुपमा सम्पन्न गर्न शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी... पुरा पढ्नुहोस

दग्नाममा किरियापुत्रीद्धारा मतदान

म्याग्दी, १० मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा किरियापुत्रीले मतदान गरेका छन् । आईतवार भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतदानमा आफ्नो दिवंगत आमाको किरिया बसेका वडा नम्बर ४ का अध्यक्ष समेत रहेका स्थानीय एकबहादुर गर्वुजाले मतदान गरेका हुन् । गर्वुजाले जनता मावि दग्नामको मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए... पुरा पढ्नुहोस

म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सूरु (फोटो फिचर)

म्याग्दी, १० मंसिर । म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । निर्वाचन गराउन मतदान स्थलमा रहेका मतदान र सहायक मतदान अधिकृतहरुको टोलीले मतदानलाई अगाडी बढाएका छन् । १ नगरपालिका सहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान... पुरा पढ्नुहोस

ग्राउण्ड रिपोर्ट: म्याग्दीको प्रदेशसभा उम्मेदवार केसीको लोकप्रियता बढ्यो,गौचनका सामु चुनौतीका पहाड खडा !

म्याग्दी, ७ मंसिर । एमाले र माओवादीको चुनावी तालमेल तथा चुनाव लगत्तै पार्टी एकिकरणको घोषणासंगै असोज अन्तिम सातादेखि म्याग्दीमा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादीले जिल्लाका तिन मध्य एक सिट पाउने चर्चा चल्यो । त्यही बेला माओवादीले म्याग्दीमा कुन सिट पाउला र कसलाई उमेद्वार बनाउला भन्ने... पुरा पढ्नुहोस