विशेष

म्याग्दीमा समानुपातीक मतगणना सकियो, एमालेलाई धेरै मत

म्याग्दी २४ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनाव भएको म्याग्दीमा समानुपातीक तर्फको मतगणना सकिएको छ । मंसिर २२ गते पहिलो हुने निर्वाचन प्रणालीको मतगणाना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समानुपातीकको मतगणना सुरु गरेको थियो । प्रतिनिधिसभामा नेकपा एमालेले १८ हजार २६६ र नेपाली काँग्रेसले १७... पुरा पढ्नुहोस

बाम गठबन्धनको बिजयी उत्सवमा बेनीमा उर्लिएको मानव सागर हेरौँ १०० तस्बिरमा (फोटो फिचर)

म्याग्दी, २४ मंसिर । म्याग्दीको प्रतिनिधि र प्रदेश सभाका तिन वटै सिटमा बिजयी भएका बाम गठबन्धनले शनिवार बेनीमा विशाल विजयी उत्सव बनाएका छन् । शुक्रवार मतपरिणाम सार्वजनिक भएलगत्तै टेलरको रुपमा बिजयी ¥याली निकालेका बाम गठबन्धनले शनिवार विशाल विजयी ¥याली गरेका हुन् । नजीकका गाउँ गाउँबाट झरेका नेकपा एमाले र माओवादी... पुरा पढ्नुहोस

पर्वतमा बाम गठबन्धनको क्लिन स्विप, बाम गठबन्धनका उम्मेदवार अत्याधिक बहुमतले बिजयी

पर्वत, २४ मंसिर । प्रतिनिधीसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पर्वतबाट बाम गठवन्धनका उम्मेदवार बिजयी भएका छन् । प्रतिनिधिमा १ र प्रदेश सभामा २ निर्वाचन क्षेत्र रहेको पर्वतमा बाम गठबन्धनले क्लिन स्विप गरेको छ । आईतवार विहान सार्वजनिक भएको अन्तिम मत परिणामबाट एमालेका जिल्ला अध्यक्ष पदम गिरी प्रतिनिधि सभा... पुरा पढ्नुहोस

बेनीमा बाम गठबन्धनको बिजयउत्सव (फोटो फिचर )

बेनी, २३ मंसिर । प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीका तिन वटै सिट जितेको नेकपा एमाले र माओवादी केन्द्रले शनिबार बेनीमा बिजय उत्सव मनाएका छन् । सदरमुकाममा आयोजित विजयउत्सवमा बाजागाजासहित कार्यकर्ताले पाटीको झण्डा लिएर  विजयी उम्मेद्वारले जनतासंग खुशी साट्दै रमाएका थिए । नवनिर्वाचित जनप्रतिनिधि सहित एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले... पुरा पढ्नुहोस

जनतासंग गरेको बाचा पुरा गर्छौैः वामगठबन्धनका विजयी उम्मेद्वार (भिडियो)

म्याग्दी,२३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी भएपछि वामगठबन्धनका उम्मेद्वारहरुले जनतासंग गरेको बाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन कार्यालय प्रमुखबाट निर्वाचित प्रमाणपत्र लिदै वामठवन्धनका उम्मेद्वारहरुले यस्तो बताए हुन । भिडियो https://www.youtube.com/watch?v=Xnxmcc4bxvU जितसंगै मतदातालाई धन्यबाद दिदै प्रतिनिधिसभाका विजयी उम्मेद्वार भुपेन्द्र थापाले जिल्ला र मुलुकलाई समृद्धिको... पुरा पढ्नुहोस

म्याग्दीका तीनै सिटमा बाम गठबन्धन बिजयी: प्रतिनिधिसभामा एमालेका थापा , प्रदेशसभामा केसी र पुन बिजयी

म्याग्दी २२ मंसिर । प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन जित हात पारेका छन् । मंसिर १० गते भएको निर्वाचनको आज सम्पन्न मतगणना अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयृुक्त बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका हुन् । प्रतिनिधि सभामा... पुरा पढ्नुहोस

म्याग्दीको प्रदेश सभा क मा बाम गठबन्धनका विनोद केसी र ख मा नरदेवी पुन बिजयी

म्याग्दी २२ मंसिर । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र क मा बाम गठबन्धनका विनोद केसी निर्वाचीत हुनुभएको छ । प्रदेश सभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७०४ ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याउनुभएको... पुरा पढ्नुहोस

म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बाम गठबन्धनकी नरदेवी पुन बिजयी

म्याग्दी, २२ मंसिर ।म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बाम गठबन्धनकी नरदेवी पुन बिजयी हुनुभएको छ । मंसिर १० गते भएको निर्वाचनमा खुल खसेको १९ हजार ७७४ मत मध्ये पुनले १० हजार ८६८ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८... पुरा पढ्नुहोस

मुस्ताङका तीन वटै सिटमा बामगठबन्धनको जित, दोश्रो संविधानसभाको बदला लिदै तुलाचन बिजयी

मुस्ताङ । प्रतिनिधि सभाको १ र प्रदेश सभाको २ निर्वाचन क्षेत्र रहेको मुस्ताङका तीन वटै सिटमा बामगठबन्धनले जित हाँसिल गरेका छन् । पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ०७० सालको दोश्रो संबिधानसभा निर्वाचनमा भोगेको पराजयको बदला लिदै हिमालपारी मुस्ताङमा बामगठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचन बिजयी भएका छन्... पुरा पढ्नुहोस

म्याग्दीमा मतगणना सुरु, प्रारम्भीक नतीजामा बाम गठबन्धनको अग्रता (भिडियो सहित)

म्याग्दी, २१ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा आजदेखि मतगणना सुरु भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेबाट मतगणना सुरु गरिएको हो । मतपत्रको सुरक्षा र सुरक्षित तवरले मतगणना कार्य सम्पन्न गर्नका लागि तारबारको घेराभित्र मत गणना... पुरा पढ्नुहोस