विशेष

अमर माविका शिक्षकहरुद्धारा कोरला नाकाको अध्ययन अवलोकन

  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयका शिक्षक कर्मचारीहरुले कोरला नाकाको अध्ययन अवलोकन भ्रमण गरेका छन् । नेपाल चीन सीमा क्षेत्र कोरोला नाकामा पुगेको दुई देश बिचको नाका सञ्चानको अवस्था, सम्भावना र निर्माण भैरहेको पूर्वाधारको अध्ययन अवलोकन गरिएको विद्यालयले जनाएको छ । बेनी–जोमसोम सडकखण्डमा पर्ने रुप्से झरना, संसारकै... पुरा पढ्नुहोस

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

२३ असोज, म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । ‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि मेटियो’, उनले भने, ‘थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।’ उनी जस्तै बेनी–जोमसोम सडक भएर... पुरा पढ्नुहोस

धौलागिरि हिमालमा वेपत्ता पाँच आरोहीको मृत्यु

म्याग्दी, २२ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना आरोहीको मृत्यु भएको छ । असोज २० गते रातीदेखि सम्पर्क विहिन बनेका आरोहीको खोज तथा उद्धारको क्रममा सोमबार दिउँसो सब फेला परेको हो । धौलागिरि हिमालको हाईक्याप आधार शिविरबाट आइतबार देखि हराएका... पुरा पढ्नुहोस

शुन्यबाट उठेकाहरुको कथा ‘ गाउँमा चम्किएका युवा व्यवसायि केशब छन्त्याल

देवान छन्त्याल । रघुगंगा गाउँपालिका–८ खरिबोटका केशब छन्त्याल व्यवसाय, सामाजिक सेवा र राजनीतिमा समेत सक्रिय युवाको रुपमा परिचित हुनुहुन्छ । दुलेओढारमा अहिले सफल व्यवसायिको रुपमा पहिचान बनाउनुभएका छन्त्यालको विगत भने संघर्षमय तवरले बितेका थिए । कक्षा १० सम्मको अध्ययन गर्नुभएका छन्त्यालले बिगतमा घरायसी काममा मात्रै होइन व्यवसायिक करियर बनाउन समेत... पुरा पढ्नुहोस

म्याग्दीमा अकबरे खुर्सानीको व्यवसायिक खेती

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलो पटक अकबरे ९डल्ले० जातको खुर्सानीको व्यवसायिक खेती थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती गर्न थालेका जानकारी दिए । ‘भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ’, उनले... पुरा पढ्नुहोस

प्रकाश दुतराजको भेडीगोठालाको प्रेमकथामा आधारित ‘रेशम’ सार्वजनिक

म्याग्देली गायक प्रकाश दुतराजले दशैं छेकोमा नयाँ गीत ‘रेशम’ ल्याएका छन् । सोमबार सार्वजनिक यो सुमधुर गीतमा मेलिना राईसँग र उनको युगल स्वर समावेश छ । भेडीगोठालाको प्रेमकथामा आधारित म्युजिक भिडियोलाई भेडीगोठमै छायांकन गरिएको छ । https://www.youtube.com/watch?v=nAekOFE4qkw शब्द र संगीत पनि दुतराजकै हो । भेडा गोठालाको प्रेमकथालाई चित्रण गरिएको म्युजिक... पुरा पढ्नुहोस

ऐतिहासिक भगवती कोतमा देवी भागवत महायज्ञ सूरु

म्याग्दी , १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा अवस्थित राखु भगवती कोत मन्दिरमा देवी भागवत महायज्ञ सुरु भएको छ । धार्मिक ऐतिहासिक स्थलको रुपमा परिचित भगवती कोतको धार्मिक, पर्यटकीय र साँस्कृतिक महत्व उजागर गर्नुका साथै भगवती कोत मन्दिरमा रहेका मठ मन्दिरहरुमा दैनिक धुपवत्ति, पूजापाठको प्रवन्ध मिलाउन अक्षयकोष स्थापना... पुरा पढ्नुहोस

राखु भगवती कोत मन्दिरमा देवी भागवत महायज्ञको तयारी अन्तिम चरणमा

म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा अवस्थित राखु भगवती कोत मन्दिरमा हुन लागेको देवी भागवत महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । धार्मिक ऐतिहासिक स्थलको रुपमा परिचित भगवती कोतको धार्मिक , पर्यटकीय र साँस्कृतिक महत्व उजागर गर्नुका साथै भगवती कोत मन्दिरमा रहेका मठ मन्दिरहरुमा दैनिक धुपवत्ति, पुजाआठको प्रवन्ध मिलाउन अक्षयकोष स्थापना... पुरा पढ्नुहोस

धवलागिरी गापा भलिबल संघको अध्यक्षमा अनिष भण्डारी चयन

म्याग्दी जिल्ला भलिबल संघ अन्तर्गत धवलागिरी गाउँपालिका भलिबल संघको प्रथम भेलाले अनिष भण्डारीको अध्यक्षतामा ११ सदस्य कार्यसमिती गठन गरिएको छ । मंगलबार गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आथित्यतामा भएको भेलाबाट उपाध्यक्षमा प्रकाश गुरुङ,सचिब रोमी भण्डारी, सहसचिब अमृत थापा,कोषाध्यक्ष महेन्द्र सेरपुन्जा रहनुभएको छ। समितिको सदस्यमा बिरु भण्डारी, निमकुमारी केसी, प्रतिक्षा भण्डारी,... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गलेश्वरधाम आमा समूह, ज्येष्ठ नागरिक आश्रम, वडा कार्यालय, सामाजिक विकास कार्यालय लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई फलफुल र लठ्ठी वितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो... पुरा पढ्नुहोस