विशेष

पाँच दशकपछि जब शिष्यहरुले गुरुलाई अभिनन्दन गर्न पुगे ….(फोटो फिचर)

म्याग्दी १९ मङ्सिर । बेनी नगरपालिका– ७ महारानीथान निवासी ८१ बर्षिय पण्डित नीलकण्ठ आचार्य आफ्नो पेसाबाट पहिलो पटक अभिनन्दन हुँदा खुसीले दङ्ग हुनुभयो । आफुले पाँच दशक अघि पढाएका विद्यार्थीहरुले सामूहिक रुपमा अभिनन्दन गरेपछि पण्डित आचार्यमा खुसी संगै भावुकता छायो । बुधवार बेनी नगरपालिका– ९ गलेश्वरमा तत्कालिन गलेश्वर संस्कृति पाठशालाका... पुरा पढ्नुहोस

बेनी–पाखापानी सडक : घतान क्षेत्रमा सडक स्तरोन्नति गरिँदै

म्याग्दी । बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ । किराखोर– नेप्टेचौर– तोरीपानी खण्ड स्तरोन्नतिसहित कालोपत्र गर्न पूर्वाधार विकास कार्यालयसँग रु १० करोड १६ लाख एक हजार तीन सय ६४ मा मङ्गलादेवी सुवास कन्ट्रक्सनले सम्झौता गरेको हो । निर्माण... पुरा पढ्नुहोस

बेनीमा २२ औं जेसीज कप फुटबल प्रतियोगिता सुरु, साविक बिजेता र उपबिजेताकाे सुखद सुरूवात

म्याग्दी, १८ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा २२ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । जिल्लामा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी शनिवार सम्म सञ्चालन हुने छ । प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा साविक बिजेता न्यू... पुरा पढ्नुहोस

संरक्षकहरुको आयआर्जनमा सघाउन सामुहिक आलु खेती विस्तार

मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन सामुहिक आलु खेति गरिएको छ । लिड्स नेपालले भिसेन्टी फेरर फाउण्डेशन, स्पेनको सहयोगमा म्याग्दीमा रहेका मानसिक रोगका विरामीका संरक्षकहरुलाई आयआर्जनमा सघाउन निःशुल्क रुपमा आलुको विउ वितरण गरेर सामुहिक आलु खेति विस्तार गरिएको हो । बेनी नगरपालिका–४ डाँडाखेत, ५ फुर्केसल्ला र ६ छापमा रहेका मानसिक... पुरा पढ्नुहोस

अभाब र समस्यासंग जुधेर, संघर्ष र हिम्मतबाट उठेकी जमुना

कमल खत्री म्याग्दी , १८ मङ्सिर । संघर्षबाट सफलता मिल्छ भन्ने जीवन्त उदाहरण बन्नुभएको छ, ४४ बर्षिया जमुना आचार्य । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकमा जन्मिएकी आचार्यलाई हुर्काउने र चिनाउने कर्मभूमि भने म्याग्दी हो । सुन्दा अचम्म लाग्न सक्छ, आचार्यका शरीरका केही अङ्ग सतीगती भैसके, केही कृतिम र अपुरा छन,... पुरा पढ्नुहोस

मालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविलाई

म्याग्दी, १७ मङ्सिर । म्याग्दीको मालिका गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी मावि बिमले हात पारेको छ । गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सम्पन्न गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र २ कास्य पदक हात पार्दै किसानी माविले उपाधी चुमेको हो । प्रतियोगितामा बिजेता विद्यालयलाई... पुरा पढ्नुहोस

बेनीमा २२ औं जेसीज कप फुटबल प्रतियोगिता उद्घाटन (तस्बिर /भिडियो)

म्याग्दी, १७ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा २२ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता उद्घाटन भएको छ । जिल्लामा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी शनिवार सम्म सञ्चालन हुने छ । https://youtu.be/zmun9aRvGho प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा बिजेतालाई नगद... पुरा पढ्नुहोस

भगवतीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

म्याग्दी, १७ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् । रघुगङ्गा गाउँपालिका र नेलम्बो नेपाल पोखराको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको शिविरबाट एक हजार एक सय २७ जनाले सेवा लिएका हुन् । रघुगङ्गा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख टीकाबहादुर शाहीले सात सय... पुरा पढ्नुहोस

घारमा अन्नपुर्णको सार्वजनिक सुनुवाई सम्पन्न

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घारमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ६, घारमा आइतबार पहिलो चौमासिकमा गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८१ /०८२ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम र सेवा प्रवाहको अवस्था लगायतका विषय माथी सार्वजनिक सुुनुवाई गरिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले चालु... पुरा पढ्नुहोस

दुई दशकदेखि महिलाको नेतृत्वमा गाउँको स्कुल : ‘पूर्वाधार र गुणस्तर सुधार’

कमल खत्री म्याग्दी, १६ मङ्सिर । अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन भन्ने उदाहरण बन्नुभएको, बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत करिब दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । विद्यालयको पूर्व विद्यार्थी समेत रहनुभएकी चोखालले वि.स. २०५० देखि... पुरा पढ्नुहोस