विशेष

दर्मीजामा सामुदायिक स्वास्थ्य इकाई

बेनी २३ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मीजामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । भौगोलिक विकटताका कारण दग्नाममा रहेको वडा स्तरको स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य सेवा लिन समस्या भएपछि दर्मीजाबासीको सुबिधाका लागि गाउँपालिकाले इकाई स्थापना गरेर सेवा विस्तार गरेको हो । एक जना अहेव र एक जना कार्यालय... पुरा पढ्नुहोस

च्युरीबोटमा स्वास्थ्य चौकीको भवन निर्माण

म्याग्दी २४ मङसिर । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरीबोटमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । भवनको शनिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभयो । वडा अध्यक्ष दिलीपकुमार शेरचनको अध्यक्षता, स्वास्थ्य चौकीका प्रमुख शम्भु श्रेष्ठको सञ्चालन र स्थानीय रेशम पुनको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा... पुरा पढ्नुहोस

पर्यटन प्रवद्र्धनमा म्याग्दी जेसीज, टोड्केमा प्रवद्र्धनात्मक बोर्ड स्थापना (फोटो फिचर)

म्याग्दी, २२ मङ्सिर । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ । जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि अभियान नै सञ्चालन गरेको जेसीजले शनिवार टोड्केमा ‘पर्यटन प्रबद्र्धनात्मक बोर्ड’ स्थापना गरेको हो । समुन्द्री... पुरा पढ्नुहोस

देविस्थान गाउँ चिनाउने म्युजिक भिडीयो निर्माण (भिडियो सहित)

सन्तोष गौतम बेनी २१ मङसिर । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थान गाउँको म्युजिक भिडीयो निर्माण भएको छ । सूर्यमुखी युवा कल्व घरथोकले निर्माण गरेको म्युजीक भिडीयोमा देविस्थानको प्राकृतिक, धार्मिक स्थल, कला, संस्कृति र विकास गतिबिधिलाई समेटिएको छ । https://www.youtube.com/watch?v=mBKHWisSvVM&feature=youtu.be तारा श्रीस मगरको स्वर, बालकुमार फगामीको शब्द, नविन रानाको संगित र... पुरा पढ्नुहोस

मिस्टर एण्ड मिस म्याग्दीको पहिलो अडिशन सुरु, उपाधी जीत्नेलाई ५० हजार

म्याग्दी, २१ मङ्सिर । म्याग्दीमा पहिलो पटक आयोजना हुन लागेको मिस्टर एण्ड मिस म्याग्दीको अडिसन सुरु भएको छ । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा हुन लागेको प्रतियोगितामा १० दिनसम्म पहिलो अडिसन गरिनेछ । १४ देखि २९ बर्ष उमेर समुहका युवायुवतीले सहभागीता जनाउने पाउने सो प्रतियोगितामा बिजेतालाई नगद रु ५० हजार सहित... पुरा पढ्नुहोस

मुनामा लैङ्गिक हिंसा विरुद्धको अभियान

मुना २० मंसिर । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहीबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला अधिकार, हिंसा र सर्तकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा कार्यवाहक अध्यक्ष रेशम छन्त्यालले महिलाहरु आफ्नो अधिकार उपभोगमा अग्रसर बन्नुपर्ने बताए । समाज विकासको क्रमसँगै हिंसाको स्वरुप... पुरा पढ्नुहोस

निर्माण व्यवसायि संघ म्याग्दीको विवाद उत्कर्षमा, दुई समुहको छुट्टाछुट्टै भेला आह्वान ( भिडियो सहित)

म्याग्दी १९ मंसीर । निर्माण व्यवसायि संघ म्याग्दीको विवाद छताछुल्ल भएको छ । संघको वर्तमान कार्य समितिलाई साधारण सभा र बैधानिकताको बिषयमा संघका असन्तुष्ट पक्षले पश्न उठाएको छ भने दुबै समुहले बेनीमा छुट्टाछुट्टै भेला समेत आह्वान गरेका छन् । गत असोजमा सम्पन्न संघको राष्ट्रिय अधिवेसनमा प्रतिनिधी छनौटमा असन्तुष्ट भएपछि संघको... पुरा पढ्नुहोस

गाउँपालिका अध्यक्ष रोकाले तिरिदिए विद्यालयकोे ऋण

म्याग्दी, १९ मंसिर । म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफ्नो तलवबापत प्राप्त रकम विद्यालयलाई सहयोग गरेका छन् । रोकाले वडा–५ को दुर्गम क्षेत्र सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई ३ लाख ५० हजार सहयोगस्वरुप उपलब्ध गराएका हुन् । तत्कालिन जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको दुईकोठे भवन निर्माणका लागि खरिद गरेको... पुरा पढ्नुहोस

रघुगंगाको बिशेष गाउँसभाः अपाङ्गता परिचयपत्र सम्बन्धि कार्यबिधि पारित

बेनी १८ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानीय तहबाट अपाङ्गता परिचयपत्र वितरणका लागि आवश्यक कार्यबिधि बनाएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलबार सम्पन्न बिशेष गाउँसभाले रघुगंगा गाउँपालिकाको अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि कार्यबिधि २०७५ पारित गरेको हो । संघीय सरकार अन्तरगतको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अपाङ्गता परिचयपत्र वितरणका लागि... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई रु सत्र लाख सहयोग

म्याग्दी, १८ मङ्सिर । विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित अक्षयकोषमा प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन । ओमकुमारी शान्ति कोषले स्थापना गरेको रु एक करोड ५० लाखको अक्षयकोषमा म्याग्दी उद्धार समिति बहराइनले रु १७ लाख एक हजार सहयोग गरेको हो । समितिका अध्यक्ष लोक राम्जाली, वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा र... पुरा पढ्नुहोस