विशेष

रघुगंगा गाउँपालिकामा जलविद्युत आयोजनाहरुले जनाए लिखित प्रतिबद्धता

म्याग्दी, २ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाहरुले जिर्ण सडकको स्तरोन्नती गर्न प्रतिबद्धता जनाएका छन् । शुक्रवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित जनप्रतिनिधि, सरोकारवाला र जलविद्युत आयोजनाका प्रमुखहरुको अन्तक्रिया कार्यक्रममा आयोजनाहरुले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नती गर्ने लिखित सहमती जनाएका हुन् । यस गाउँपालिकामा ४० मेगावाट क्षमताको... पुरा पढ्नुहोस

अमेरिकाबाट फर्केिएका सुशील केरा खेतीमा, एकै वर्षमा लाखौं आम्दानी

म्याग्दी- मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्केका एक युवा व्यावसायिक केराखेतीमा संलग्न भएका छन्। हाल बागलुङमा बसोबास गर्दै काठमाडौँमा व्यवसाय सञ्चालन गर्ने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुर्ख्यौली जग्गाको सदुपयोग गर्दै केराखेती सुरु गरेका हुन्। मंगला भेञ्चर कम्पनीमार्फत उनले बाँझिन थालेको खेतीयोग्य जमिनलाई पुनः उपयोग गर्न र कृषि उद्यमबाट... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई, स्थानीयले पोखे गुनासा

अमित विश्वकर्मा म्याग्दी, २८ फागुन । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न जिज्ञासा, गुनासो तथा सुझावहरु प्रस्तुत गरेका थिए । केदारनाथ... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनः सभापतिमा चार संगठनको उम्मेदवारी

म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) का उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएको निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो । निर्वाचन कार्यतालिका बमोजिम मंगलवार... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाले मनायो स्थापना दिवस (तस्बिर/भिडियाे)

म्याग्दी २७ फागुन । म्याग्दीको मालिका गाउँपालिकाले नबौँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो । https://www.youtube.com/watch?v=4jDpG3N85lo पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिकामा सार्वजनिक विदा दिईएको थियो... पुरा पढ्नुहोस

तातोपानीमा आमा समूहको आयोजनामा फागूपुर्णिमा मेला सुरु

बेनी, १९ फागुन । बेनी नगरपालिका–४ सिंगा तातोपानीको जलमाई भगवति आमा समूहको आयोजनामा सोमबारदेखि फागु पुर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ । फागु पुर्णिमा पर्वको अवसरमा आयोजना गरिएको मेलाको बेनी नगरपालिका–४ सिंगाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभयो ।   फागुन २८ गतेसम्म सञ्चालन हुने मेलामा फाइभ ए... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिकामा एक सय पाँच योजना कार्यान्वयनमा

म्याग्दी २६ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । गत असार र पुसको गाउँसभाबाट छनोट भई बजेट विनियोजन भएकामध्ये ७८ योजनाको सम्झौता भएको र २७ वटा सम्झौताको चरणमा रहेका गाउँपालिकाले जनाएको छ । सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण,... पुरा पढ्नुहोस

जलविद्युत आयोजनालाई रघुगंगाबासीको ३१ बुँदे माग, सहमतीमा नआए निर्माण कार्य ठप्प पारिने

म्याग्दी, २६ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनालाई गाउँपालिकाबासीले ३१ बुँदे माग राखेका छन् । जलविद्युत आयोजनाहरुले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाले राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको व्यापक छलफलबाट जलविद्युत आयोजनाहरुलाई गाउँपालिकाको सामुहिक मागको रुपमा विभिन्न ३१ बुँदे माग तयार गरिएको हो ।... पुरा पढ्नुहोस

कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका गण्डकी प्रदेशभरमा प्रथम र देशभरीमा द्धितीय

म्याग्दी २५ फागुन । कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशभरमा प्रथम र देशभरीमा द्धितीय भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०\०८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिकाले ८०.१७ अंक प्राप्त गरेर गण्डकीमा पहिलो र देशभरीमा दोस्रो भएको छ । यसैगरी... पुरा पढ्नुहोस

बादरजुङ र काभ्रेभिरको यात्रा यसरी भयो सहज

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन्। ‘तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो,’ उनले भने, ‘अक्करे भिरमा... पुरा पढ्नुहोस