विशेष

अशेषको उपचारमा सघाउन आर्थिक संकलन अभियान

सिड्नी । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थी अशेष केसीको उपचारार्थ आर्थिक संकलन अभियान सुरु गरिएको छ । सिड्नीस्थित र्हस्टभिल बस्दै आएका २५ बर्षीय अशेषलाई पाँच महिना अघि उपचारका क्रममा ब्लड क्यान्सर भएको पुष्टि भएको थियो । अस्पतालका अनुसार, उनको उपचारमा दुई लाख ५० हजार डलर रकम लाग्ने बताएपछि... पुरा पढ्नुहोस

बेनी बजारलाई चिनाउने माध्ययम ‘संगीत, संस्कृति र प्रकृति’

  म्याग्दी , २९ पुस । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत संगीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित बनेको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरुमा पर्ने बेनी बजारलाई यहाँको कला, संस्कृति, परम्परा र गीत संगीतको माध्ययमले देश तथा विदेशमा चिनाएका छन् । म्याग्दीका कलाकार दम्पती... पुरा पढ्नुहोस

रास्वपाको म्याग्दीमा नयाँ नेतृत्व चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को म्याग्दीमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार बेनीमा भएको प्रथम जिल्ला भेलाले युवराज रोकाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा छबि आचार्य, सचिबमा राजाराम बरुवाल र सहसचिबमा कल्पना केसी रहनुभएको छ । समितिको सदस्यहरुमा यादबप्रसाद पौडेल, सुनिता परियार, सुनमाया पुन, सन्तोष... पुरा पढ्नुहोस

आठौं म्याग्दी महोत्सवको तयारी पूरा, पूर्वप्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

म्याग्दी २८ पुस । म्याग्दी सरदमुकाम बेनीमा आजदेखि सुरु हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी पूरा भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मूल आयोजनामा आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मूल संयोजक एवं संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

गण्डकी प्रदेशका बहुबर्षिय सडक योजनामा बजेट अभाव

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते रू ११ करोड ७६ लाख १२ हजारमा मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालयबीच... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको १८ औँ गाउँसभा, संसोधन बजेट स्विकृत, उत्कृष्ट विद्यालय र विद्यार्थिलाई पुरस्कृत

म्याग्दी , २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले उत्कृष्ट सामुदायिक विद्यालय र उत्कृष्ट विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १८ औँ गाउँसभामा एसइई परिक्षा २०८० मा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने ज्ञानोदय माध्यमिक विद्यालयलाई नगद रु १ लाख ५० हजार सहित सम्मान... पुरा पढ्नुहोस

तुसारेपानीमा खेलमैदान र आमा समूहको भवन उद्घाटन

सुरेन गुरुङ तुसारेपानी, २३ पुष । म्याग्दीको मङ्गला गाउँपालिका–१ तुसारेपानीमा मनकामना युुवा क्लवको खेलमैदान र आमा समूहको भवन मङगलबार उद्घाटन गरिएको छ । खेलमैदान रु. ६७ लाख ३० हजार र भवन रु.१३ लाख ३२ हजार चार सय ६२ को लागतमा निर्माण भएको हो । खेलमैदान निर्माणका लागि गाउँपालिका र प्रदेश... पुरा पढ्नुहोस

सडक फराकिलो पार्न दरवाङवासीले पेटी र टहरा भत्काए

म्याग्दी, पुस २४ । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक फराकिलो पार्न स्वःस्फुुर्त रूपमा पेटी र टहरा भत्काएका छन् । मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका-६ का वडाध्यक्ष पथबहादुर रोकाले उक्त योजना प्रभावित क्षेत्रका बासिन्दा आफैँ अग्रसर... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ

बेनी, २२ पुुष । म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ (दिपु) निर्बिरोध चयन हुुनुभएको छ । क्याम्पसको सोमबार बेनीमा सम्पन्न ३४ औ बार्षिक उत्सव तथा २३ औँ क्याम्पस सभाबाट श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको संरक्षकमा हरिकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष सोमनाथ ढुङ्गाना... पुरा पढ्नुहोस

भारत सरकारको सहयोगमा निर्मित क्याम्पस भवन र छात्रावास भवन हस्तान्तरण

म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस भवन र छात्रावास भवनको सोमबार हस्तान्तरण गरिएको छ । काठमाडौ स्थित भारतीय राजदुतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो । भारत सरकारको रु. दुई... पुरा पढ्नुहोस