विशेष

अन्नपूर्ण गाउँपालिकाको ४२ पदका लागि ९८ जनाको उम्मेदवारी दर्ता

म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा निर्वाचित हुने ४२ पदका लागि ९८ जनाको उम्मेदवारी दर्ता भएको छ । पोखरेबगरस्थित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दलका ९८ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार गाउँपालिका अध्यक्षमा ४ जना र उपाध्यक्षमा ३ जना, वडाअध्यक्षमा २३ जना खुल्ला वडा सदस्यमा ३५ जना,... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको २७ पदका लागि १०५ जनाको उम्मेदवारी दर्ता

म्याग्दी, १३ बैशाख । स्थानीय तह निर्वाचन अन्तरगत बैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता भएको छ । म्याग्दीको मंगला गाउँपालिकाको २७ पदका लागि १०५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलले अध्यक्षमा ६ जना, उपाध्यक्षमा ७ जना, वडाअध्यक्षमा २० जना र सदस्यमा ७२ जनाको उम्मेदवारी दर्ता... पुरा पढ्नुहोस

बेनी नगरको ५२ पदमा १७९ जनाको उम्मेदवारी दर्ता

बेनी, १३ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बेनी नगरपालिकाको ५२ पदमा १७९ जनाको उम्मेदवारी दर्ता भएको छ। बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबारसम्म मनोनयन दर्ता भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका धर्मराज सुवेदीका अनुसार नगरप्रमुखमा ८ जना, उपप्रमुखमा ७ जना,... पुरा पढ्नुहोस

धवलागिरीमा ३७ पदमा ८९ जनाको उम्मेदवारी दर्ता

  बेनी, १३ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उम्मेदवारी दर्ता भएको छ । मुनास्थित रहेको निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाअध्यक्षमा २० र वडासदस्यमा ५३ जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत पुर्णबहादुर खत्रीले जानकारी दिनुभयो । बैशाख... पुरा पढ्नुहोस

बेनी नगरको मेयर र उपमेयरमा मनोनयन दर्ता

म्याग्दी, १२ बैशाख । बेनी नगरपालिकाको मेयर, उपमयेर र वडाअध्यक्ष लगायत सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चा पाटी लगायत स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको... पुरा पढ्नुहोस

रघुगंगामा माओवादीको उम्मेदवारी दर्ता, अध्यक्षमा विक र उपाध्यक्षमा कटुवाल (तस्वीर सहित)

https://www.youtube.com/watch?v=Y_sVwkfE96I     म्याग्दी १२ वैशाख ।  म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि माओवादीबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरिएको हो । माओवादीबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदमा मिना विक र उपाध्यक्षमा... पुरा पढ्नुहोस

नेकपा एमालेबाट धवलागिरीको अध्यक्षमा थमसरा पुनको उम्मेदवारी

म्याग्दी, १२ बैशाख । नेकपा एमालले म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र मालिका तथा मंगला गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार टुंगाएको छ । मनोनयनको दोस्रो दिन बेनी नगरपालिकाबाहेक गाउँपालिकाको उम्मेदवार एमाले गण्डकी प्रदेश कमिटीले टुंगाएको हो । एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुनलाई दोहो¥याएको छ । भने, उपाध्यक्षमा ताकमका प्रगती कार्कीलाई उम्मेदवार... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहमा मनोनयन दर्ता सुरु

म्याग्दी, ११ बैशाख । म्याग्दीमा आईतबारदेखि स्थानीय तहमा मनोनयन दर्ता सुरु भएको छ । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता अनुसार म्याग्दीको पालिकामा उम्मेदवार दर्ता सुरु भएको हो । आईतबार रघुगंगा, मालिका र अन्नपूर्ण गाउँपालिकामा उम्मेदवार दर्ता बाहेक अन्य पालिकामा उम्मेदवारी... पुरा पढ्नुहोस

दुरुलेकमा पदमार्ग निर्माण

म्याग्दी, ११ बैशाख । म्याग्दीको मालिका गाउँपालिका– २ रुमस्थित पर्यटकीय दुरुलेकमा निर्माण गरिएको पदमार्ग निर्माण गरिएको छ । म्याग्दी र बागलुङको सिमानमा रहेको पर्यटकियस्थल दुरुलेकमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटबाट पदमार्ग निर्माण गरिएको हो । गाउँपालिकाको सिफारिस र गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण गरिएको गाउँपालिका... पुरा पढ्नुहोस

स्वतन्त्र उम्मेद्वार सागर भण्डारीले गराए रघुगंगा गाउँपालिको अध्यक्षमा उम्मेदवारी दर्ता

  म्याग्दी,११ वैशाख । रघुगंगा गाउँपालिका– २ राखु भगवतीका युवा सागर भण्डारीले रघुगंगा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । भण्डारीले आईतबार गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उनीसंगै गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र युवा अनुरोध रिजाल, वडानम्वर २ को वडा अध्यक्षमा रञ्जना... पुरा पढ्नुहोस