विशेष
बेनी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
- wp_days_ago_v3(); ?>
- १७ पुष २०७९, आईतवार
म्याग्दी, १७ पुस । बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। खुल्लामञ्चमा आईतबारदेखि संचालन भएको राष्ट्रप्रति रनिङ्गशिल्ड प्रतियोगितामा नगरभित्रका २५ विद्यालय सहभागितामा रहेको छ । नगरप्रमुख सुरज केसीको अध्यक्षतामा सुरुको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । १९ गतेसम्म संचालन हुने... पुरा पढ्नुहोस
म्याग्दीको सिस्नो पाँचतारे होटलदेखि विदेशसम्म
- wp_days_ago_v3(); ?>
- १७ पुष २०७९, आईतवार
गलेश्वर १८ पुस । म्याग्दीका पाखापखेरामा जताततै पाइने सिस्नोलाई प्रशोधन गरी पाउडर उत्पादन गर्न थालेपछि यहाँको सिस्नो नेपालमा मात्रै होइन विदेशका पाँच तारे होटलसम्म पुग्न थालेको छ । सिस्नो विशुद्ध अग्र्यानिक उत्पादन हो । यसको उत्पादनमा न कीटनाशक औषधिको प्रयोग गर्नुपर्छ, न कृत्रिम भण्डारणको खाँचो नै पर्छ । बजार क्षेत्रमा... पुरा पढ्नुहोस
एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला
- wp_days_ago_v3(); ?>
- १७ पुष २०७९, आईतवार
गलकोट, १७ पुस : बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै... पुरा पढ्नुहोस
झोलुङ्गे पुलको जिल्लामा थपिए दश झोलुङ्गे पुल
- wp_days_ago_v3(); ?>
- १७ पुष २०७९, आईतवार
बागलुङ १७ पुस । बागलुङमा १० झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै जिल्लाभर उक्त झोलुङ्गे पुल निर्माण भएका हुन् । बागलुङको ढोरपाटन नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा पाँच पुल निर्माण भएका हुन् । गत वर्ष निर्माण सम्पन्न गर्नेगरी जिल्लाभरि ३३ झोलुङ्गे पुलको सर्वे... पुरा पढ्नुहोस
एक वर्षमा मुस्ताङमा छैसठ्ठी हजार पर्यटक भित्रिय
- wp_days_ago_v3(); ?>
- १७ पुष २०७९, आईतवार
मुस्ताङ १७ पुस । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय जोमसोमले जनाएको छ । “कोरोना महामारी घट्नु, यातायात सुविधा, नयाँ गन्तव्यको पहिचान,... पुरा पढ्नुहोस
बेनीमा सातौँ म्याग्दी महोत्सवको तयारी तीव्र
- wp_days_ago_v3(); ?>
- १७ पुष २०७९, आईतवार
बेनी, १७ पुस : म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुन लागेको सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीलाई तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो । बेनीमा माघे... पुरा पढ्नुहोस
म्याग्देली लेखक डा. मल्लद्धारा लिखित ‘सेतो धर्तिमा सप्तरंगी फूल’ र ‘रुइसे दरबार’ विमोचन
- wp_days_ago_v3(); ?>
- १७ पुष २०७९, आईतवार
म्याग्दी १७ पुस । म्याग्देली लेखक डा. दलिपकुमार मल्लद्वारा लिखित ‘सेतो धर्तिमा सप्तरंगी फूल’ र ‘रुइसे दरबार’ दुई पुस्तक विमोचन गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ घर भई हाल काठमाण्डौमा बस्दै आउनुभएका मल्लद्धारा लिखित दुई पुस्तकको शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको प्रमुख आतित्थ्यतामा... पुरा पढ्नुहोस
बरंजामा विद्यार्थीहरुको दन्त परिक्षण शिविर सम्पन्न
- wp_days_ago_v3(); ?>
- १६ पुष २०७९, शनिबार
म्याग्दी १६ पुस । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बरंजा भूतपूर्व विद्यार्थी क्लवले शनिवार महेन्द्र रत्न माविको प्राङ्गणमा शिविरको आयोजना गरेको हो । शिविरमा वडा नम्वर ३ र ४ भित्र रहेका मावि तथा आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीहरुको दाँत परिक्षण, दाँत... पुरा पढ्नुहोस
कर्मचारीको लापरबाहीले बजेट रोकिएपछि रावण उद्यान निर्माण अधुरै
- wp_days_ago_v3(); ?>
- १६ पुष २०७९, शनिबार
बेनी, १६ पुस । म्याग्दीको पौराणिक स्थल पछैमा निर्माण थालिएको रावण उद्यान अधुरै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नं ५ को पछैमा गत वर्षदेखि उक्त उद्यान निर्माण सुरु गरेको थियो । बजेट अभावका कारण निर्माण रोकिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो... पुरा पढ्नुहोस
गलेश्वधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्पन्न
- wp_days_ago_v3(); ?>
- १६ पुष २०७९, शनिबार
गलेश्वर १ ६ पुस । गलेश्वरधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्मन्न भएको छ। म्याग्दीको बेनी नगरपालिका–९मा रहेको गलेश्वरधाम बहुउद्देश्यीय हलको परिसरमा समुहको १२औं बार्षिक साधरण सभा शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि गण्डकी प्रदेश सदस्य बिमला गौचनले साधरण सभाको उद्घाटन गर्नु भएको थियो । साधरण सभालाई सम्बोधन... पुरा पढ्नुहोस