म्याग्दी समाचार

तरुण दल म्याग्दीका अध्यक्ष छन्त्याललाई मातृशोक

चैत ४, बेनी । तरुण दल म्याग्दीका अध्यक्ष एवँ महाधिवेशन प्रतिनिधी मुकुन खड्का छन्त्याललाई मातृशोक परेको छ । लामो समयदेखि पाठेघरको क्यान्सरबाट पीडित छन्त्यालका माता मनदेवी खड्का छन्त्यालको ६९ बर्षको उमेरमा बिहीबार बिहान बेनीस्थित आफ्नै निवासमा निधन भएको हो । वि.स २००४ सालमा जन्मेकी मनदेवीकी एक सुपुत्र र तीन सुपुत्री... पुरा पढ्नुहोस

कालिगण्डकी देखि भेरी नदी सम्मकोे पश्चिम धौलागिरी पदमार्गको नक्सा तयार (फोटो फिचर)

म्याग्दी, २ चैत  । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनको लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरि पहिचान गरिएको ‘पश्चिम धौलागिरी’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मन बहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै  विभिन्न निकाय र संघसंस्थाको आर्थिक सहयोगमा नक्सा... पुरा पढ्नुहोस

आर्चरी प्रतियोगिता सम्पन्न

बेनी २ चैत । बेनीमा बुधबार आर्चरी (तारो हान्ने खेल) प्रतियोगिता सम्पन्न भएको छ । थकालीहरुको प्रमुख चाड तोरन्हको अवसरमा थकाली सेवा समिती बेनी क्षेत्रले प्रतियोगिताको आयोजना गरेको हो । थकाली समुदायका चारचन समूहबीच भएको प्रतियोगितामा शेरचन समूह प्रथम र गौचन समूह दितृय भएका छन् । शेरचन समूहका रामप्रसाद शेरचन... पुरा पढ्नुहोस

पाँच दिनसम्म पनि पग्लिएन गुर्जाको हिउँ (फोटो फिचर)

म्याग्दी, २ चैत्र । म्याग्दीको गुर्जामा भएको हिमपातले सेताम्मे भएको दृष्य । धौलागिरी गाउँपालिका अन्र्तगत चुरेन, गुर्जा र पुथा हिमालको काखमा रहेको गुर्जामा यस पटक फागुन २६ र २७ गते बैमौसमी हिमपात भएको थियो । गुर्जा संगै जिल्लाको माथिल्लो भेगमा भारी हिमपात भएको थियो । हिमपातले बालीनाली सप्रने भएपनि लामो... पुरा पढ्नुहोस

समाचार प्रभावः दृष्टिविहीन विक दम्पतीका छोरीहरुलाई नेविसंघले पु¥यायो विद्यालयमा

म्याग्दी, २ चैत। म्याग्दीको धौलागिरी गाउँपालिका अन्र्तगत ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मीता विकका तिन छोरीहरु पाँच महिनापछि बुधवारदेखि विद्यालयमा जान थालेका छन् । दृष्टिविहीन विक दम्पतीका चार छोरीहरु मध्ये विद्यालय उमेर समुहका तीन छोरीहरु घरपरिवारको आर्थिक अबस्था कमजोर भएपछि विद्यालय जान छाडेको बिषयमा म्याग्दीअनलाईन डटकम र समृद्ध साप्ताहीक... पुरा पढ्नुहोस

हिस्तानका दुई विद्यार्थी वेपत्ता

म्याग्दी २ चैत । म्याग्दीको हिस्तानका दुई बालक विद्यालयबाटै वेपत्ता भएका छन् । हिस्तानको मण्डली प्राबिको कक्षा ४ मा पढ्ने १० वर्षिय राजकुमार बिक र ८ वर्षिय सुवास रन्तिजा मंगलबार दिउँसोदेखि वेपत्ता भएका हुन् । दिउँसो १ बजे छुट्टीको समयमा विद्यालयबाट निस्कीएका उनिहरु अहिलेसम्म फेला नपरेको आदर्श मावि रिमा स्रोत... पुरा पढ्नुहोस

बेनीमा उपभोक्ता अधिकार दिवस मनाइयो

म्याग्दी, २ चैत । बेनीमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरेर विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा “उपभोक्ता हित संरक्षणमा लगाऔ ध्यान, सुरक्षित राखौ सम्पत्ती जिउज्यान” भन्ने मूल नाराका साथ जागरण कार्यक्रम गरेर दिवस मनाइएको हो ।    जिल्ला प्रशासन कार्यालय अगाडीको चोकदेखि सुरु भएको ¥याली बजार... पुरा पढ्नुहोस

माउण्ट एभरेष्टले सम्पन्न ग¥यो माउण्ट साँझ–२०७३

    जिल्ला सदरमुकाम बेनीबजारस्थित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले सोमबार माउण्ट साँझ–२०७३ सम्पन्न गरेको छ ।     कार्यक्रममा विशेष गरी यस बर्षमा भएका जिल्ला स्तरीय प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै मनोरञ्जनात्मक प्रस्तुती राखिएको थियो । जिल्लाको लोकसंस्कृतिलाई बचाउन तथा विद्यालयमा रहेका प्रतिभालाई मञ्च दिनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका... पुरा पढ्नुहोस

विश्व किर्तिमानी कायम गराउन म्याग्दीका शेरचन छयासी वर्षको उमेरमा सगरमाथा चढ्ने

म्याग्दी, १ चैत । म्याग्दीको भुरुङ तातोपानीका मीन बहादुर शेरचन छयासी बर्ष पुगे । उमेरले बुढ्यौली लागेपनि उनको शाहसले उनी अझै युवा अबस्थामै छन भन्ने भान गराउन । सन २००८ मा ७६ बर्षको उमेरमा सवोच्च शिखर सगरमाथा हिमालको आरोहण गरेका शेरचनले अहिले पुनः ८६ बर्षको उमेरमा सगरमाथाको उकालो चढ्ने निधो... पुरा पढ्नुहोस

प्रशासन कार्यालयद्धारा सरकारी कार्यालयको छड्के अनुगमन, ५६ जना कर्मचारी अनुपस्थित

म्याग्दी, १ चैत । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लामा रहेका सरकारी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन छड्के अनुगमन थालेको छ । मंगलवार कार्यालयले गरेको अनुगमनका क्रममा जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु मनपरि ढंगले विदा स्विकृत नगराईकन कार्यालयमा नआउने प्रचलन रहेको देखाएको छ । सरकारी कार्यालयमा रहेका  कर्मचारीको नियमितता र... पुरा पढ्नुहोस