म्याग्दी समाचार
म्याग्दीमा काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच चुनाबी तालमेलको सहमती
- 8 बर्ष, 24 दिन अगाडि
- १३ बैशाख २०७४, बुधबार
म्याग्दी, १३ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच चुनाबी तालमेल गर्ने सहमती भएको छ । चुनाबी तालमेलको लागि दुबै पार्टीबाट गठित वार्ता टोलीले जिल्लाको ६ स्थानीय तह मध्ये चार तहमा तालमेल गर्ने सहमती जुटाएको हो । दुबै पार्टीले सात... पुरा पढ्नुहोस
खरिबोटमा अल्लो कपडा बुनाई सीप विकास तालिम
- 8 बर्ष, 24 दिन अगाडि
- १३ बैशाख २०७४, बुधबार
म्याग्दी १३ बैशाख । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ खरिबोटमा ३ महिने अल्लो कपडा बुनाई सीप विकास तालिम सञ्चालन भएको छ । कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम) म्याग्दीको आयोजना गरिएको तालिम गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत सञ्चालन भएको कदमका अध्यक्ष हरीप्रसाद पौडेलले जानकारी दिनुभयो । गत चैत ११... पुरा पढ्नुहोस
बेनी नगरपालीकामा नेपाली काँग्रेसका उमेद्वार छनौट
- 8 बर्ष, 24 दिन अगाडि
- १३ बैशाख २०७४, बुधबार
म्याग्दी १३ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले बेनी नगरपालीकामा उमेद्वार चयन गरेको छ । नेपाली काँग्रेस बेनी नगर समितिले बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेलामा सर्वसम्मत चयन भएका नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षका उमेद्वारी घोषणा गरिएको हो । नगर प्रमुखमा... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रको रुममा चुनाबी सभा
- 8 बर्ष, 24 दिन अगाडि
- १३ बैशाख २०७४, बुधबार
म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा नेकपा (माओवादी केन्द्र)ले बुधवार कार्यकर्ता भेला सम्पन्न गरेको छ । सो भेलाले इन्द्रबहादुर बिकको संयोजकत्वमा ३० सदस्यीय चुनाब प्रचार प्रसार समिती गठन गरेको छ । भेलालाइ सम्बोधन नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक तथा केन्द्रिय पोलिटव्युरो सदस्य गोविन्द पौडेलले नयाँ संविधानमा माओवादीके एजेण्डाहरु समावेश भएकाले... पुरा पढ्नुहोस
दिवंगत आमाको स्मृतिमा ओमकुमारी शान्ति कोषलाई सहयोग
- 8 बर्ष, 24 दिन अगाडि
- १३ बैशाख २०७४, बुधबार
म्याग्दी, १३ वैशाख । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीका एक घरपरिवारले आफ्नो स्वर्गीय आमाको स्मृतिमा परोपकारी क्षेत्रमा आर्थिक सहयोग गर्नुभएको छ । तातोपानीकी स्वर्गीय पम्फाकुमारी क्षेत्रीका घरपरिवारले मातातिर्थ औँसीको अबसरमा म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषलाई रु ५५ हजार ५ सय ५५ सहयोग गर्नुभएको हो । बुधवार आयोजिक एक कार्यक्रमका बिच स्वर्गीय... पुरा पढ्नुहोस
चिमखोले भूमे पूजा मेला सम्पन्न
- 8 बर्ष, 25 दिन अगाडि
- १२ बैशाख २०७४, मंगलवार
म्याग्दी १२ वैशाख । रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमे पुजा–२०७३ अवसरमा स्थानिय मण्डली युवा कल्बद्धारा आयोजित विविध खेलकुद तथा साँस्कृतिक प्रतियोगिताहरुको आईतबार समापन भएको छ । मेलामा पहिलो दिन चैत्र २९ गते परम्परागत भूमे पुजा तथा महिला–पुरुष भलिबल , पुरुष बास्केटबल , तारो खेल ,छेलो तथा आँगन प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना... पुरा पढ्नुहोस
म्याग्दीका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 8 बर्ष, 25 दिन अगाडि
- १२ बैशाख २०७४, मंगलवार
बेनी १२ बैशाख । म्याग्दीका स्थानीय तह स्तरमा मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचन सम्बन्धि गतिबिधी सञ्चालनका लागि पाँच वटा गाउँपालीकामा कार्यालय स्थापना भएको हो । मालीका गाउँपालीकाको दरवाङ, मंगलाको बाबियाचौर, धौलागिरीको मुना, रघुगंगाको पाखापानी र अन्नपूर्णको घारमा निर्वाचन... पुरा पढ्नुहोस
निर्वाचन सुरक्षालाई म्याग्दीमा शसस्त्र प्रहरीको टोली परिचालन
- 8 बर्ष, 25 दिन अगाडि
- १२ बैशाख २०७४, मंगलवार
बेनी १२ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सघाउन बेनीमा शसस्त्र प्रहरीको मद्दत टोली परिचालन भएको छ । कुश्मामा रहेको शसस्त्र प्रहरीको चण्डीका गणले निर्वाचन प्रयोजनका लागि बेनीमा अस्थाई क्याम्प राखेर परिचालन भएको हो । म्याग्दीमा शसस्त्र प्रहरीको उपस्थिती नभएकाले आवश्यक परेको अवस्थामा कुश्माबाट... पुरा पढ्नुहोस
उमेद्वार बन्न शिक्षक पदबाट राजिनामा
- 8 बर्ष, 25 दिन अगाडि
- १२ बैशाख २०७४, मंगलवार
म्याग्दी, १२ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा उमेद्वार बन्न म्याग्दीका दुई जना शिक्षकले राजीनामा दिएका छन् । बेनी नगरपालीका ४ सिंगाको धौलागिरी माविका गोविन्दप्रसाद पौडेल र बेनपा ५ को गणेश प्राबिका शिक्षक लक्ष्मण बानियाले उमेद्वार बन्नका लागि राजीनामा दिनुभएको हो । नेकपा एमालेले पौडेल र बानियालाई बेनी नगरपालीकाको ४... पुरा पढ्नुहोस
म्याग्दीका कृषकक बोयर जातको बाख्रापालनप्रती आर्कषण
- 8 बर्ष, 25 दिन अगाडि
- १२ बैशाख २०७४, मंगलवार
म्याग्दी १२ बैशाख । म्याग्दीका कृषकहरुको बोयर जातको बाख्रापालनप्रती आर्कषण बढेको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले ब्यवसायीक कृषकहरुले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका हुन् । आम्दानीको हिसाबले बोयर जातको बाख्रापालन फलदायी हुने बेनी नगरपालीका ३ भकीम्लीको श्रीस पशुपालन तथा बहुउद्देश्यिय कृषि फार्मका सञ्चालक धनबहादुर श्रीसले... पुरा पढ्नुहोस