म्याग्दी समाचार

स्वर्गिय श्रीमानको स्मृतिमा जिल्ला अस्पताललाई सहयोग

म्याग्दी, १४ जेठ । म्याग्दीको जिल्ला अस्पताललाई यहाँका एक घरपरिवारले सामाग्री हस्तान्तरण गरेका छन् । मगंला गाउँपालिका वडा १ की लिला पुनले स्वर्गिय श्रीमान मनबहादुर पुनको सम्झनामा अस्पताललाई आज रु १२ हजार बराबरको फुडसक्स मेशिन र प्याम्पस हस्तान्तरण गर्नु भएको हो । पुनको एक महिना अघि निधन भएको थियो ।... पुरा पढ्नुहोस

म्याग्दीका नगर र गाउँ कार्यपालीकाको निर्वाचनका लागि उमेद्वारी दर्ता

म्याग्दी १३ जेठ । म्याग्दीका स्थानीय तहमा शनिबार नगर र गाउँ कार्यपालीकाको निर्वाचनका लागि उमेद्वारी दर्ता भएको छ । निर्वाचित नगर र गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको मतदानबाट नगरपालिकामा तीन र गाउँ कार्यपालिकामा दलित तथा अल्पसंख्यक दुई जना र निर्वाचित महिला मध्यबाट ४ जना छनौट हुने व्यवस्था छ... पुरा पढ्नुहोस

धौलागिरीमा जलविद्युतको विकासमा लागि उचित वातावरण तयार गर्ने साझा प्रतिवद्धता

म्याग्दी, १२ जेठ । धौलागिरीमा जलविद्युत क्षेत्रको विकासका निम्ति उचित वातावरण तयार गर्ने यहाँका सरोकारवालाहरुले साझा प्रतिबद्धता जनाएका छन् । नर्वेजीयन राजदुतावास र निती फाउण्डेशनको सहयोगमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को आयोजनामा शनिबार बेनीमा सम्पन्न जलविद्युत विकासमा सहमती र जलविद्युत समाचार लेखन सम्बन्धि दुई दिने कार्यशाला गोष्ठिमा सहभागी सरोकारवालाहरुले... पुरा पढ्नुहोस

घरदैलोमा पुगेका मेयर हरिकुमार श्रेष्ठलाई बेनपा ९ घतानमा भव्य सम्मान

म्याग्दी, १३  जेठ । बेनी नगरपालिका ९ घतानमा नेपाली काग्रेस गाउँ एकाई समिति र  घतानका आमासमुहहरुले बेनी नगरपालिकाका नवनिर्वाचित मेयर हरिकुमार श्रेष्ठलाई सम्मान गरेको छ । नगरपालिकाको मेयरमा विजयी भएपछि मतदातालाई  धन्यवाद दिन शनिवार  श्रेष्ठ  बेनपा  ९ घतानमा पुगेका हुन । उक्त सम्मान कार्यक्रममा सम्वोधन गर्दै मेयर हरिकुमार श्रेष्ठले हिजो... पुरा पढ्नुहोस

करेन्ट लागेर दुई बर्षिय बालकको मृत्यु

म्याग्दी, १३ जेठ । म्याग्दीको मंगला गाउँपालिका– २ बावियाचौरमा करेन्ट लागेर शनिवार एक बालकको ज्यान गएको छ । स्थानीय खिमबहादुर घर्तिमिरेको दुई बर्षिय छोरा नविन घर्तिमिरे को घरमा खेल्दै गर्दा विजुलिको तारमा छोइएपछि करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुई तले घरको छतमा  बेनी नगरपालिका–५ घर भई आफ्नो... पुरा पढ्नुहोस

अन्तर मा.वी/कलेज स्तरीय छात्रा फुटबल प्रतियोगिता शुरु

म्याग्दी, न्यु वेष्ट पोइन्ट आवासीय माविमा अन्तर मा.वी÷कलेज स्तरीय  छात्रा फुटबल प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ । बिद्यालय स्थापनाको २५ औं बर्ष, रजत जयन्ति वर्ष २०७४ को अबसरमा सो प्रतियोगिता आयोजना गरिएको हो । बिद्लाय्ले वर्ष २०७४ लाइ रजत जयन्ति बर्षको रुपमा मनाउने र वर्ष भरि नै विभिन्न कार्यक्रमको आयोजना... पुरा पढ्नुहोस

फोक्सो रोगी खत्रीको निधन पछि बालबच्चाको पढाईमा समस्या

सन्दीप खत्री बेनी नगरपालीका ४ तातोपानीकी पवित्रा खत्रीको उपचारको क्रममा गत महिना निधन भएपछि उनका बालबच्चाको विचल्ली भएको छ । फोक्सो र मुटुको रोगबाट ग्रसित खत्रीको उपचारका लागि ओम कुमारी शान्ति कोषले अभियान सञ्चालन गरेको थियो । खत्रीको पतिको समेत भूकम्पमा परि ज्यान गएपछि दुई बालबच्चाको हेरचाह खत्री स्वयम्ले गर्दै... पुरा पढ्नुहोस

उन्नतीले मनाईन ओमकुमारी शान्ति कोषसँग जन्म दिन

सन्दीप खत्री म्याग्दी । म्याग्दीमा पछिल्लो समयमा विभिन्न अवसर पारेर परोपकारी क्षेत्रमा सहयोग गर्ने परम्पराको विकास हुँदै गएको छ । जन्म दिन, अन्य कुनै विशेष दिन लगायतको अवसरमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्ने गरेका छन् । यसैवीच बेनी नगरपालीका ७ मंगलाघाटका एक परिवारले छोरीको जन्मदिन परोपकारी संस्था... पुरा पढ्नुहोस

छन्त्याल भाषामा सांस्कृतिक गीत रेकर्ड हुदै

म्याग्दी, १२ जेठ । नेपालको अल्प संख्यक जनजातिको रुपमा रहेको छन्त्याल जातिले पछिल्लो समय आफ्नो हक अधिकार संगै जातिय पहिचान तथा संस्कार र संकृतिकको संरक्षण खोजिरहेका छन् ।देशको कमै स्थानहरुमा मात्र बसोबास रहेको छन्त्याल जाति पूर्ववर्ती समयमा तामा खानीका बैज्ञानिक तथा इन्जिनियर समेत मानिन्छन। पछिल्लो पुस्तामा भाषा र संस्कृति प्रतिको... पुरा पढ्नुहोस

जलविद्युत सम्बन्धी कार्याशाला गोष्ठि सुरु

बेनी १२ जेठ । म्याग्दीको बेनीमा शुक्रबारदेखि जलविद्युत विकासमा सहमती एवं जलविद्युत समाचार संकलनमा क्षमत्ता अभिवृद्धी कार्यशाला गोष्ठि सुरु भएको छ । नर्वेजीयन दुतावास काठमाडौ र निती फाउण्डेशनको सहयोगमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को आयोजनामा दुई दिनसम्म चल्ने गोष्ठिमा जलविद्युत आयोजनाका प्रर्वद्धक, सम्बद्ध सरकारी निकायका प्रतिनिधिका साथै म्याग्दी, बागलुङ... पुरा पढ्नुहोस