म्याग्दी समाचार
नेकपा एमालेबाट मेयरको उम्मेदवार प्रमोद श्रेष्ठ चयन
- 8 बर्ष, 18 दिन अगाडि
- १९ बैशाख २०७४, मंगलवार
म्याग्दी, १९ वैशाख । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट प्रमोद श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका श्रेष्ठको नाम सोमबार मात्रै पार्टीले टुंगो लगाएको हो । नेकपा एमालेमा मेयर पदका आकांक्षी १० जनाबाट आन्तरिक छनौट गरी... पुरा पढ्नुहोस
अपहरणमा परेका काँग्रेसका उमेद्वार सकुशल रिहाइ
- 8 बर्ष, 18 दिन अगाडि
- १९ बैशाख २०७४, मंगलवार
म्याग्दी १९ बैशाख । म्याग्दीको बेनी नगरपालीका ३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उमेद्वार राती सकुशल रिहाई भएका छन् । भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापति समेत रहनुभएका जसबहादुर पुनलाई अज्ञात व्यक्तीहरुले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए । चार... पुरा पढ्नुहोस
सरकारबाट बाहिरिने राप्रपाको निर्णय, संविधान संशोधनलाई भने समर्थन
- 8 बर्ष, 19 दिन अगाडि
- १८ बैशाख २०७४, सोमबार
१८ बैशाख, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले सरकार छाड्ने निर्णय गरेको छ । सरकारबाट फिर्ता भएपनि संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा भने सहयोग गर्ने उसले बताएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको कार्यसम्पादन समिति बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानन्यायाधीश सुशीला... पुरा पढ्नुहोस
म्याग्दीको भकिम्लीबाट नेपाली काँग्रेसका उमेद्वार अपहरण
- 8 बर्ष, 19 दिन अगाडि
- १८ बैशाख २०७४, सोमबार
म्याग्दी, १८ बैशाख । म्याग्दीको बेनी नगरपालीका ३ भकिम्लीबाट नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्षका उमेद्वार सोमबार अपहरणमा परेका छन् । भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसबाट उमेद्बार चयन भएका जसबहादुर पुनलाई अज्ञात व्यक्तीहरुले अपहरण गरेको नेपाली काँग्रेस म्याग्दीका सदस्य केबी भण्डारीले जानकारी... पुरा पढ्नुहोस
बेनी–जोमसोम–कोरला सडकमा चार वटा पुल बन्ने
- 8 बर्ष, 19 दिन अगाडि
- १८ बैशाख २०७४, सोमबार
म्याग्दी, १८ वैशाख – म्याग्दीको सदरमुकामदेखि मुस्ताङ हँुदै चीनको सीमा क्षेत्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकमा चार वटा पक्की मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । दानाको घट्टेखोला, मुस्ताङ घाँसाको खहरेखोला, मार्फाको स्याङखोला र कागबेनी खोलामा पक्की मोटरेबल पुल निर्माण सुरु भएको हो । यी स्थानमा मोटरेबल पुल नहुँदा... पुरा पढ्नुहोस
पूस्तकालयले शैक्षिक गुणस्तर बढायो
- 8 बर्ष, 19 दिन अगाडि
- १८ बैशाख २०७४, सोमबार
म्याग्दी, १८ वैशाख । विद्यालयमा पुस्तकालयको स्थापना भएपछि शैक्षिक गुणस्तर बढाएको म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँको पैयूपाँटामा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । विद्यालयमा पुस्तकालयको स्थापना भएपछि विद्यार्थीको पठन स्तरको पहिचानका साथै नियमित पुस्तकालयको प्रयोगबाट सम्रग शैक्षिक गुणस्तर बढाउन समेत भूमिका खेलेको बताईको थियो । कार्यक्रमका प्रमुख अतिथि विद्यालय पुस्तकालय कार्यक्रम... पुरा पढ्नुहोस
धार्मिक पर्यटनको केन्द्र बन्दै गलेश्वरधाम
- 8 बर्ष, 20 दिन अगाडि
- १७ बैशाख २०७४, आईतवार
म्याग्दी म्याग्दीको गलेश्वर मन्दिर धार्मिक पर्यटनको आकर्षणको केन्द्र बन्दै गएको छ । आर्थिक वर्ष २०७३÷०७४ पहिलो नौ महिना सम्ममा १ लाख ५९ हजार ५ सय तिर्थयात्रीले गलेश्वरधामको दर्शन गरको गलेश्वर क्षेत्र विकासकोषको प्रबन्ध समितिको कार्यलयले जनाएको छ । यसै अवधिमा सहकारी , विद्यालय , क्याम्पस , आमा समुह लगायतका विभिन्न... पुरा पढ्नुहोस
मुक्तिधाम मावि राखुमा ६८औँ बार्षिकत्सव मनाइयो
- 8 बर्ष, 20 दिन अगाडि
- १७ बैशाख २०७४, आईतवार
म्याग्दी, १७ बैशाख । रघुगंगा गाउँपालिका २ मा रहेको मुक्तिधाम माध्यमिक विद्यालयमा ६८ औँ बार्षिकउत्सव तथा अभिभावक भेला आइतबार सम्पन्न भएको छ । ६८ औँ बार्षिकउत्सव कार्यक्रममा मुक्तिधाम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि एंवम श्रोतब्यक्ति दुतबहादुर गर्वुजाको उपस्थितिमा शैक्षिकसत्र २०७३... पुरा पढ्नुहोस
‘मानसीक रोगः नियमित औषधी सेवनले उपचार सम्भब’
- 8 बर्ष, 20 दिन अगाडि
- १७ बैशाख २०७४, आईतवार
म्याग्दी, १७ बैशाख । बेनी नगरपालिका–४ की अलीमायाँ विक झण्डै एक दशक घर छाडेर हिँडीन् । आर्थिक रुपमा विपन्नताको कारण चिन्दा बढ्दै गएपछि उनी मानसीक रोगको शिकार भईन् । मनमा चिन्ता पर्ने, खाना खान मन नलाग्ने, निन्द्रा नपर्ने समस्या बढ्दै गएपछि उनी मानसीक रोगबाट ग्रसित भएकी थिइन् । तिन छोरा... पुरा पढ्नुहोस
बेनपाको तीन वटा वडाको अध्यक्षमा माओवादीले काँग्रेसलाई सर्मथन गर्ने
- 8 बर्ष, 20 दिन अगाडि
- १७ बैशाख २०७४, आईतवार
म्याग्दी, १७ वैशाख । बेनी नगरपालीकाको ३ वटा वडाको अध्यक्ष पदमा माओवादी केन्द्रले काँग्रेसका उमेद्वारलाई सर्मथन गर्ने भएको छ । नेपाली काँग्रेससंग भएको तालमेलको सहमती वडा स्तरमा कार्यान्वयनका लागि बेनपा ७, ८ र १० का अध्यक्षका उमेद्वारलाई फिर्ता गरीएको माओवादी केन्द्रको बेनी नगर कमीटिका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । माओवादीले... पुरा पढ्नुहोस