म्याग्दी समाचार
राखु समाज बेल्जियमको आयोजनमा समाजसेवी मल्ललाई सम्मान
- 8 बर्ष, 3 महिना अगाडि
- १७ जेष्ठ २०७४, बुधबार
म्याग्दी, १७ जेठ । राखु समाज बेल्जियमले रघुगंगा गाउँपालिका–२ भगवतीका समाजसेवी तथा तत्कालिन राखु भगवती गाउँ पञ्चायतका पूर्व गाउँ प्रधानपञ्च देवेन्द्रबहादुर मल्ललाई सम्मान गरेको छ । भम्रणको शिलसिलामा बेल्जियम पुग्नुभएका मल्ललाई समाजले एक कार्यक्रमका बिच सम्मान गरेको थियो । सो क्रममा समाजसेवी मल्ल संगै बेल्जियम पुग्नुभएका राखु समाज बेलायतका अध्यक्ष... पुरा पढ्नुहोस
म्याग्दीमा सुर्तिजन्य पदार्थ रहित दिवस मनाइयो
- 8 बर्ष, 3 महिना अगाडि
- १७ जेष्ठ २०७४, बुधबार
म्याग्दी, १७ जेठ । म्याग्दीको बेनीमा बुधबार सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय र कदम म्याग्दीको आयोजनामा सन्देशमुलक कार्यक्रम गरेर दिवस मनाइएको हो । हरेक वर्ष ३१ मे का दिन मनाइने दिवसको यसपालीको नारा “सुर्तीजन्य पदार्थले विकासलाई अबरोध गर्छ” भन्ने रहेको छ । जिल्ला प्रशासन कार्यालय... पुरा पढ्नुहोस
दग्नामको भुमे पुजाः भुमे देवतालाई खुसी बनाउन लिंगो जुधाई ! (फोटो फिचर)
- 8 बर्ष, 3 महिना अगाडि
- १७ जेष्ठ २०७४, बुधबार
म्याग्दी, १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा परम्परागत रुपमा गरिँदै आईएको भुमेथानमा लिंगो जुधाई प्रतियोगिताले यस बर्षपनि निरन्तरता पाएको छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन मंगलवार दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीता सम्पन्न गरिएको हो । दग्नाममा विगत लामो समयदेखीको ईतिहाँस बोकेको लिङ्गो जुधाउने... पुरा पढ्नुहोस
लुलाङ र मुनामा पशु स्वास्थ्य शिविरबाट पशुचौपायाको उपचार
- 8 बर्ष, 3 महिना अगाडि
- १६ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, १७ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका– २ लुलाङ र ३ नम्बर वडा मुनामा पशु स्वास्थ्य शिविर सम्पन्न छ । गुड नेभर इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र जिल्ला पशु सेवा कार्यालयको समन्वयमा संगम म्याग्दीको आयोजनामा लुलाङ र मुनामा एक ÷दिन पशु स्वास्थ्य शिविर आयोजना गरिएको थियो । दुबै ठाउँको शिविरबाट... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहलाई सरकारले घोषणा गरेको बजेट यस्तो छ !
- 8 बर्ष, 3 महिना अगाडि
- १६ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, १६ जेठ । सरकारले सोमबार आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । यो बर्षको बजेट सरकारले हालै कार्यान्वयनमा ल्याईएको स्थानीय तह अनुसार ल्याएको हो । सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा म्याग्दीका छ स्थानीय तहमा २२ करोड देखि ३५ करोड सम्म बजेट बिनियोजन भएको छ ।... पुरा पढ्नुहोस
बागलुङमा सुदेशको कविता कन्सर्ट हुने
- 8 बर्ष, 3 महिना अगाडि
- १५ जेष्ठ २०७४, सोमबार
सन्दीप खत्री म्याग्दी । म्याग्दी साहित्य सञ्चार म्याग्दीको आयोजनामा बागलुङ सदरमुकाममा यही जेठ १९ गते धौलागिरि अञ्चल स्तरिय दोस्रो कविता कन्सर्ट हुने भएको छ । छन्द कबितालाई प्रबद्र्धन गर्ने उदेश्यले बागलुङान युवा कवि सुदेश सत्यालको एकल कविता कन्सर्ट हुने भएको हो । म्याग्दी जिल्लाको साहित्यिक गतिविधिमा क्रियाशिल सञ्चारले समग्र धौलागिरिको... पुरा पढ्नुहोस
स्वर्गिय वुवाको स्मृतिमा बाल गृहमा रहेका बालबालिकालाई सहयोग
- 8 बर्ष, 3 महिना अगाडि
- १५ जेष्ठ २०७४, सोमबार
म्याग्दी, १५ जेठ ।म्याग्दीमा रहेको बाल गृहका बालबालिकालाई बेनि नगरपालिका ७ का एक परिवारले आफ्ना आफन्तको स्मृतिमा सहयोग गरेका छन् । स्वर्गिय बुवा केशव गौतमको एक बर्षको पुन्य तिथिमा हाल जापानमा रहेकि साहिली छोरी यशोदा गौतम त्रिपाठीले १५ हजार बराबरको कपडा र खाजाको समान हस्तातरण गरिएको गर्नुभएको हो । बालगृहमा... पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अबसरमा म्याग्दीका दुई जनाको कैद मिनाह
- 8 बर्ष, 3 महिना अगाडि
- १५ जेष्ठ २०७४, सोमबार
म्याग्दी १५ जेठ । गणतन्त्र दिवस २०७४ को अवसरमा जिल्ला कारागार शाखा म्याग्दीमा रहेका दुई जनाको बाँकी कैद सजाय मिनाह भएको छ । म्याग्दीको मालीका गाउँपालीका ४ का टकबहादुर बिक र बागलुङको ढोरपाटन नगरपालीकाको बुर्तीवाङका नाईटे कामीको बाँकी कैद सजाय मिनाह गरी रिहा भएको कारागार शाखाले जनाएको छ । सरकारको... पुरा पढ्नुहोस
बेनीमा रेडियो पत्रकारीता तथा उदघोषण तालिम सुरु
- 8 बर्ष, 3 महिना अगाडि
- १५ जेष्ठ २०७४, सोमबार
म्याग्दी, १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दीकाली सहकारी सञ्चार सहकारीद्धारा सञ्चालित म्याग्दीकाली एफ.एम.को आयोजनामा सोमबारदेखि रेडियो पत्रकारीता तथा उदघोषण कला तालिम सुरु भएको छ । एक साता सम्म सञ्चालन हुने तालिमको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख साधनाकुमारी श्रेष्ठले उद्घाटन गर्नुभएको छ । सञ्चार सहकारीका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षतामा... पुरा पढ्नुहोस
मुदीमा सडक जोड्न सात करोडको आयोजना सुरु
- 8 बर्ष, 3 महिना अगाडि
- १५ जेष्ठ २०७४, सोमबार
म्याग्दी, १५ जेठ । धौलागिरि गाउँपालिका–४ मा पर्ने म्याग्दीको विकट र दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्न रु सात करोडभन्दा बढी लागतको आयोजना सुरु भएको छ । मुदीलाई सडक सञ्जालसँग जोड्नका लागि ताकम–मुना–दर–मुदी सडक आयोजना निर्माण सुरु भएको हो । मुनादेखि मुदीसम्म जोड्ने पाँच किलोमिटर ५०० मिटर सडक निर्माणका लागि... पुरा पढ्नुहोस