म्याग्दी समाचार
नेविसंघको आयोजनामा बेनीमा शुभकामना आदान प्रदान
- 7 बर्ष, 2 महिना अगाडि
- ७ आश्विन २०७४, शनिबार
म्याग्दी, ७ असोज । नेविसंघ म्याग्दीले बिजया दशमी तथा शुभदिपावलीको अबसरमा शनिवार बेनीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेविसंघ म्याग्दीका कार्यबहाक अध्यक्ष एकेन्द्र महतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापती खमविर गर्वुजाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसको पक्षमा नतिजा ल्याउने गरि पार्टीको प्रचार... पुरा पढ्नुहोस
राखु भगवतीकी अप्सरा केसी ६ दिन देखि घरपरिवारसंग सम्पर्कविहिन
- 7 बर्ष, 2 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
म्याग्दी,६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीकी एक युवती ६ दिन देखि घरपरिवारबाट सम्पर्क विहिन भएकी छिन । भगवती स्थित थापाटोलकी २३ बर्षिय युवति अप्सरा केसी विगत ६ दिन देखि सम्पर्क विहिन भएको घरपरिवारले जनाएको छ । असोज १ गते घरबाट घरायसी कामले बेनी आएकी केसी सोही दिन... पुरा पढ्नुहोस
काभ्रे भिरमा पहिरोका कारण सडक अवरुद्ध हूँदा यात्रुहरु समस्यामा
- 7 बर्ष, 2 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
म्याग्दी, ६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । सडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा बुधबार दिउँसो खसेको सुख्खा पहिरो पन्छाउने काम सफल हुन नसक्दा ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको हो । सडक... पुरा पढ्नुहोस
खेलकुद विकास समितिको शुभकामना आदानप्रदान कार्यक्रम
- 7 बर्ष, 2 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
म्याग्दी, ६ असोज । जिल्ला खेलकुद विकास समिती म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा बिजया दशमी तथा दिपावली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले सामाजिक महत्वका चाडपर्वलाई तडकभडक नगरीकन सभ्य र सुरक्षित रुपमा मनाउनुपर्नेमा जोड दिएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालीकाका प्रमुख... पुरा पढ्नुहोस
म्याग्दीमा “प्रहरी हाम्रो टोलमा” अभियान सुरु
- 7 बर्ष, 2 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
बेनी ६ असोज । म्याग्दीमा शुक्रबारदेखि “प्रहरी हाम्रो टोलमा” अभियान सुरु भएको छ । जिल्ला प्रशासन र प्रहरी कार्यालयले बेनीमा आयोजना गरेको कार्यक्रममा “शान्ति सुरक्षा र सूशासन, जनमैत्री प्रहरी र प्रशासन” भन्ने नारा सहित अभियान सुरु गरिएको हो ।गृहमन्त्रालयले तयार पारेका गृह प्रशासन सूधार मार्गचित्र २०७४ अन्तरगत समुदाय स्तरमा प्रहरी... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र बेनपा ६ को विस्तारीत बैठक सम्पन्न
- 7 बर्ष, 2 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
म्याग्दी, ६ असोज । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका–६ को विस्तारित बैठक सम्पन्न भएको छ । बिजया दशमीको अबसरमा शुभकामना आदान प्रदान सहित आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि झण्डै २ दर्जन व्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । सो अबसरमा नयाँ शक्ति पार्टीको अन्र्तराष्ट्रिय व्युरो... पुरा पढ्नुहोस
तेस्रो वौद्ध कप फुटवल–२०७४ को फाईनलका रोचक तस्बिर (फोटो फिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
म्याग्दी, ५ असोज । म्याग्दी सदरमुकाम बेनीमा बिहीबार सम्पन्न धौलागिरि क्षेत्रमै सर्वाधीक पुरस्कार राशी रहेको तेस्रो वौद्ध कप फुटवल –२०७४ का रोचक प्रस्बिहरु । खुलामञ्चमा हजाराँै दर्शकका बिच भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा भने उपाधी आयोजक वौद्ध युवा कल्व मंगलाघाटले जितेको छ । फाईनल खेलमा कालीपुल युनाईटेड कल्वलाई शून्यका विरुद्ध तीन... पुरा पढ्नुहोस
२० वर्षको प्रयासपछि बन्यो मार्फा आमा समूहको भवन
- 7 बर्ष, 2 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
मार्फाली जागरुक आमा समूहले लामो अथक प्रयासका बाबजुद अन्ततःबिभिन्न श्रोतसाधन जुटाएर आफ्नै निजि भवन निर्माण गर्न सफल भएका छन् । सो समूहले निर्माण गरेको २ तले पक्की भवनको पूर्व बाणिज्य मन्त्री रोमी गौचन थकालीले बिहिवार एक कार्यक्रमबीच उद्घाटन गरे। साविक मार्फा गाविस र हालको घरपझोङ गाउँपालिका २ मार्फाको कृषि बागवानी... पुरा पढ्नुहोस
धौलागिरि क्षेत्रकै सर्वाधिक पुरस्कार राशीको वौद्ध कपको उपाधी आयोजकलाई (फोटो फिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
म्याग्दी, ५ असोज । म्याग्दी सदरमुकाम बेनीमा बिहीबार सम्पन्न धौलागिरि क्षेत्रमै सर्वाधीक पुरस्कार राशी रहेको तेस्रो वौद्ध कप फुटवल –२०७४ को उपाधी आयोजक वौद्ध युवा कल्व मंगलाघाटले जितेको छ । बेनी स्थित खुलामञ्चमा भएको फाईनल खेलमा कालीपुल युनाईटेड कल्वलाई शून्यका विरुद्ध तीन गोल गर्दै आयोजक बौद्ध युवा क्लबले उपाधी चुमेको... पुरा पढ्नुहोस
मराङमा सडक पु¥याउने तयारी
- 7 बर्ष, 2 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
बेनी ५ असोज । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङमा यसै आर्थिक वर्षभित्र सडक पु¥याउने तयारी भएको छ ।धौलागिरी गाउँपालीकाले मराङ गाउँलाई सडक सञ्जालमा जोड्ने योजना अघि बढाएको हो । बिमको अर्गालामा चार वर्षअघि पुगेको सडक विस्तार गरेर मराङ बेशी पु¥याउन जिल्ला समन्वय समिति, वडा कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय... पुरा पढ्नुहोस