म्याग्दी समाचार

म्याग्दीमा उमेद्वारको टुङ्गो यसरी लगाए दलहरुले

  म्याग्दी ४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीका प्रमुख राजनितिक दलहरुले उमेद्वारको टुङ्गो लगाएका छन् ।  तिहारसंगै दलहरुलाई आईतबार हुने मनोनयन दर्ताको तयारीको चटारो परेको छ । चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र (माओवादी केन्द्र)ले जिल्लाको एक प्रतिनिधिसभा र... पुरा पढ्नुहोस

रितुङ माविमा सञ्चालित देउसीभैलोबाट ४ लाख संकलन

म्याग्दी, ४ कात्तिक । रघुगंगा–८ कुईनमँगलेमा सञ्चालित रितुङ माविले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट करिब ४ लाख रुपैयाँ संकलन भएको छ । समुदायस्तरबाट मावि तह सञ्चालन भइरहेको विद्यालयमा कक्षा ११ र १२ समेत सञ्चालन गर्ने उद्देश्यले दीपावलीको अवसरमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिए । वडाको खरिबोट,... पुरा पढ्नुहोस

म्याग्दीमा प्रदेशसभाको १ नम्बर क्षेत्रमा बाम गठबन्धनबाट बिनोद केसी

बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुन लागेको म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रले युवा नेता बिनोद केसीलाई उमेद्वार चयन गरेको छ । चुनावी तालमेल र पार्टी एकिकरण गरेका एमाले र माओवादी केन्द्रले सिट बाँडफाडको टुङ्गो... पुरा पढ्नुहोस

म्याग्दीमा बाम गठबन्धनका उमेद्वारको टुङ्गो 

बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले म्याग्दीका उमेद्वारको टुङ्गो लगाएका छन् ।  चुनावी तालमेल र पार्टी एकिकरण गरेका एमाले र माओवादी केन्द्रले सिट बाँडफाडको टुङ्गो लगाय लगत्तै उमेद्वार छनौट गरेका हुन् । म्याग्दीमा प्रतिनिधिसभामा... पुरा पढ्नुहोस

घलेम्दी हाईड्रोको कार्यालयमा आगोलागीघलेम्दी हाईड्रोको कार्यालयमा आगोलागी

बेनी, ३ कात्तिक । बेनी नगरपालीका ८ गणेशटोल स्थित म्याग्दी उद्योग वाणिज्य संघको भवनमा रहेको घलेम्दी हाईड्रो लिमिटेडको कार्यालयमा बिहीबार राती आगोलागी भएको छ । भवनको पहिलो तलामा रहेको कार्यालयमा विद्युत सर्ट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष रोकाले बताउनुभयो । थप अनुसन्धान भैरहेको रोकाले बताउनुभयो ।... पुरा पढ्नुहोस

एमाले र माओवादी केन्द्रद्धारा उमेद्वारको सिट बाँडफाँड

बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने ३२ जिल्लामा चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले सिट बाँडफाँड टुङ्ग्याएका छन् । ३२ जिल्लाको प्रतिनिधिसभातर्फको ३७ मध्य एमालेले २१ र माओवादी केन्द्रले १६ स्थानमा तालमेल गरेर उमेद्वारी दिने भएका छन् ।... पुरा पढ्नुहोस

 बेनीमा विभिन्न कार्यक्रम गरेर नेपाल सम्वतको स्वागत 

म्याग्दी, ३ कात्तिक । नेपाल संम्वत ११३८ को स्वागतमा शुक्रबार बेनीमा विबिध कार्यक्रम आयोजना गरिएको छ । नेपाल भाषा मंका खलको आयोजनामा शुभकामना आदानप्रदान, र्‍याली र सम्मान कार्यक्रम गरेर नेपाल संम्वतको नयाँ वर्षको स्वागत गरिएको हो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी... पुरा पढ्नुहोस

म्याग्दीमा कस्ले पाउला टिकट ?

बेनी, २ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तालमेल गरेका नेकपा एमाले र (माओवादी केन्द्र) बिच उमेद्वार सिट बाँडफाँडको गृहकार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर ४ अन्तरगत प्रदेशसभामा एक र प्रतिनिधि सभामा दुई क्षेत्र रहेको म्याग्दीमा बाम गठबन्धनबाट कुन दलले कुन क्षेत्र पाउँछन् भन्ने चर्चा र... पुरा पढ्नुहोस

माझखर्कमा बालकक्षा संचालनका लागि लोक बहादुर भण्डारीबाट १ लाख ११ हजार सहयोग

म्याग्दी,२ कातिक । म्याग्दीको रघुगंगा गाउँपालिका २ माझखर्कमा बालकक्षा संचालनका लागि राखु भगवती निवासी समाजसेवी लोकबहादुर भण्डारीले १ लाख ११ हजार १११ रुपैया सहयोग गरेका छन् । माझखर्कमा रहेका साना बालबालिहरु पठ्नपाठन गर्न १ घण्टा टाढा जाने बाध्यतालाई हटाउन सो सहयोग गरेका हुन । ५० घरधुरी रहेको माझखर्कमा बालशिक्षा संचालन नहुँदा... पुरा पढ्नुहोस

जुवातासका साना खालहरुमा प्रहरीको छापा, ठुला खालहरुबारे अझै अनविज्ञ

म्याग्दी, २ कात्तिक । चाडपर्वको समयमा जुवातास खेल्ने र खेलाउनेहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले सक्रियता बढाएको छ । पछिल्लो एक सातामा तीन वटा जुवाखालमा छापा मारेको प्रहरीले जुवातास विरुद्धको अभियानलाई तिब्र बनाउने जनाएको छ । प्रहरीले बुधवार बेनी नगरपालिका–८ स्थित कुमारी पुनको घरबाट घरधनी पुन सहित ७... पुरा पढ्नुहोस