म्याग्दी समाचार
घोडा सफारीमा बालबालिकाको आकर्षण
- 7 बर्ष, 9 महिना अगाडि
- ३ माघ २०७४, बुधबार
म्याग्दी,३ माघ । आन्तरिक तथा बाह्रय पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित छैटो म्याग्दी महोत्सव एव्म माघे सक्रान्ति मेलामा घोडा सफारी बालबालिका र युवायुवतीको रोजाईमा परेको छ । महोत्सवमस्थल खुल्लामञ्चबाट पर्यटकियस्थल लभ्लीहिलसम्म घोडा सफारी गर्न पाईने छ । जिल्लाको पर्यटन, जलविधुत र कृषि लगायतको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा अवलोकन... पुरा पढ्नुहोस
पुरुष भलिबलमा बेनी नगरपालिका, काठेखोला, मोदी र मंगला गाउँपालिका सेमिफाइनल प्रवेश (भिडियो सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- ३ माघ २०७४, बुधबार
म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा आयोजित पुरुष भलिबल प्रतियोगितामा बेनी नगरपालिका सहित काठेखोला गाउँपालिका, मंगला गाउँपालिका र मोदी गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा सञ्चालित महोत्सवमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=96-3hE2ZBNc&lc=z22qe1ngblnggdxhk04t1aokgjol5digey4g5l4h2mx2rk0h00410 बुधवार भएको खेलमा कुश्मा... पुरा पढ्नुहोस
मानवअधिकार कार्ययोजना कार्यान्वयनमा जोड
- 7 बर्ष, 9 महिना अगाडि
- ३ माघ २०७४, बुधबार
बेनी ३ माघ । बेनीमा बुधबार चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराको आयोजनामा भएको कार्यक्रममा २०७१ साउन १ गतेदेखि लागु भएको चौथो मानवअधिकार कार्यायोजनाको राष्ट्रिय र जिल्ला तहमा कार्यान्वयनको अवस्थाका विषयमा छलफल भएको थियो । छलफलमा... पुरा पढ्नुहोस
लोक नृत्य प्रतियोगितामा प्रथम बन्न सफल नेपाल मगर संघ पोखराको तस्विरहरु
- 7 बर्ष, 9 महिना अगाडि
- ३ माघ २०७४, बुधबार
म्याग्दी,३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव एवम माघे संक्रान्ति मेलामा मंगलवार भएको खुला लोकनृत्य प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम हुन सफल भएको थियो । ९ टिमको सहभागिता रहेको प्रतियोगितामा सुरुवातदेखि नाचलाई दर्शकमाझँ आकर्षक र मौलिक रुपमा प्रस्तुती गर्दै पोखरा प्रथम हुन सफल भएको थियो । म्याग्दी जिल्ला... पुरा पढ्नुहोस
मिलन र प्रितीले नचाए म्याग्देलिलाई (भिडियो सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- ३ माघ २०७४, बुधबार
म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई आकर्षित गरिरहेको छ । मंगलवार चर्चित राष्ट्रिय एवम स्थानीय कलाकारहरुको साँगेतिक प्रस्तुतीले महोत्सव स्थलमा पुगेका दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन प्रदान गरे । माघ महिनाको चिसो मौसमका बिच महोत्सवको साँगेतिक माहोलमा रमाउन खुला मञ्च पुगेका दर्शकलाई मंगलवार साँझ गायक... पुरा पढ्नुहोस
आदर्श सञ्चार सहकारीको समृद्धिका लागि उद्यमशिलता अभियान
- 7 बर्ष, 9 महिना अगाडि
- ३ माघ २०७४, बुधबार
बागलुङ, २ माघ । स्थानीय स्रोत र साधनको उपयोगमा वृद्धि गरी महिलाहरुलाई आयआर्जनतर्फ अग्रसर गराउने तथा उनीहरुको स्वास्थ्यमा सुधार ल्याउने उदेश्यका साथ काठेखोला गाउँपालिका वडा नं. ७ रेश जिरेदीमा एक दिने प्याड बनाउने तालिम सम्पन्न भएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको समृद्धिका लागि उद्यमशिलता अभियान... पुरा पढ्नुहोस
लोकनृत्य प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम बन्यो (भिडियो सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- २ माघ २०७४, मंगलवार
म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव एवम माघे संक्रान्ति मेलामा मंगलवार खुला लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ९ टिमले सहभागीता जनाएको सो प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम हुन सफल भएको छ । आकर्षक र मौलिक लोक भाकामा नृत्य प्रस्तुत गरेका प्रतियोगिहरुलाई पछाडी पार्दै मगर... पुरा पढ्नुहोस
लाईभ दोहोरीमै रबीलाई किन ट्वाईलेट पठाईन् ज्योतीले ! (भिडियो सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- २ माघ २०७४, मंगलवार
म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा लाईभ दोहोरी गितले दर्शकहरुलाई आकर्षित गरेको छ । प्रतियोगितात्मक दोहोरी गित संगै कार्यक्रममा साँगेतिक प्रस्तुती राख्न आउने गायक गायीकाहरुबिच लाईभ दोहोरी हुने गरेको छ । रोचक बिषयबस्तुमा हुने दोहोरीले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिने गरेको छ । यसैबिच सोमबार चर्चित गायीका... पुरा पढ्नुहोस
म्याग्दी महोत्सवको अवसरमा बेनीमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु
- 7 बर्ष, 9 महिना अगाडि
- २ माघ २०७४, मंगलवार
म्याग्दी, २ माघ । म्याग्दी महोत्सवको अबसरमा बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय भलिबल र बास्केटवल खेलकुद प्रतियोगिता सुरु भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष÷ महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहबाट खेलाडीहरुले सहभागिता... पुरा पढ्नुहोस
बेनीमा बिसौ भुकम्प सुरक्षा दिवस मनाइयो
- 7 बर्ष, 9 महिना अगाडि
- २ माघ २०७४, मंगलवार
बेनी, २ माघ । म्याग्दीको बेनीमा मंगलबार बिसौ भुकम्प सुरक्षा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बेनीमा सन्देशमुलक र्यालीको आयोजना गरेर दिवस मनाइएको हो । जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र विद्यार्थीहरुको ¥यालीले बजार परिक्रमा गरेर प्रशासन कार्यालय अगाडी पुगेर समापन गरिएको थियो । ¥यालीको क्रममा भुकम्पबाट... पुरा पढ्नुहोस