रुइसेमा पदयात्रा :
- ११ चैत्र २०७४, आईतवार
- 1519 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे–भेडिओढार क्षेत्रको पर्यटन सम्भावनालाई प्रसार प्रसारको लागि गाउँपालिकाको पहलमा पदयात्रा मार्फत भेडिओढार पुगेका सरोकारवालाहरु । तस्बिरः धिरन खत्री, राखुभगवती