म्याग्दी समाचार
म्याग्दी महोत्सव : तस्वीर प्रदर्शनीमा दर्शकको आकर्षण बढ्यो (फोटो फिचर)
- 7 बर्ष, 8 महिना अगाडि
- १ माघ २०७४, सोमबार
म्याग्दी, १ माघ । म्याग्दी महोत्सवमा जारी तस्बिर प्रदर्शनीले अवलोकनकर्तालाई आकर्षित गरेको छ । म्याग्दीको ५० बर्ष पुराना तस्बिरहरु समेत प्रदर्शनीमा राखिएपछि महोत्सव अवलोकन गर्न आउनेहरुलाई त्यसतर्फ ध्यान केन्द्रित गरेको हो । म्याग्दी जिल्लाका सबै स्थानीय तहका पर्यटकीय क्षेत्रहरुलाई समेटीएको तस्बिर प्रदर्शनीमा म्याग्दीको सम्भावनाबारे बृत्तचित्र समेत प्रदर्शन गरिएपछि अवलोकनकर्ताहरुको... पुरा पढ्नुहोस
महोत्सवमा मौलिक दोहोरी गितले दशर्क तान्दै ( भिडियोसहित )
- 7 बर्ष, 8 महिना अगाडि
- १ माघ २०७४, सोमबार
म्याग्दी, १ माघ । सदरमुकाम बेनीबजारमा आयोजित छैटौ म्याग्दी महोत्सव एवम् माघेसक्रान्ती मेलामा मौलिक दोहोरी गित प्रतियोगिताले खुल्लामञ्चमा दर्शकको भिड लागेको छ । सोमबार चर्चित राष्ट्रिय कलाकार एवम् लोकदोहोरी गित प्रतियोगिताले मञ्ञमा दर्शकको भिड लागेको हो । आयोजित खुल्ला लोक दोहोरी प्रतियोगितामा आठँ टिमको सहभागिता मध्य आईतबार भएको याक होटल... पुरा पढ्नुहोस
अबैध बाटोबाट अमेरिका र युरोप सपना जोखिम बन्दै !
- 7 बर्ष, 8 महिना अगाडि
- १ माघ २०७४, सोमबार
म्याग्दी, १ माघ । म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् । राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा... पुरा पढ्नुहोस
बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा मगर संघ म्याग्दीको साँस्कृतिक झाँकी पर्दशन (भिडियो सहित)
- 7 बर्ष, 8 महिना अगाडि
- १ माघ २०७४, सोमबार
म्याग्दी, १ माघ । बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा आज बेनीमा नेपाल मगर संघ म्याग्दीले साँस्कृतिक झाँकी पदर्शन गरेको छ । मगर समुदायको मौलिक भेषभुषामा सजिएर सयौँको संख्यामा निकालिएको प्रभातफेरी ¥यािलीमा मगर समुदायको पुख्र्यौली नृत्य लगायतका संस्कृति प्रदर्शन गरिएको थियो । https://www.youtube.com/watch?v=X5UhNPnm4-w&t=8s बालबालिका देखि युवायुवती र पौढ उमेरका मगर समुदायका... पुरा पढ्नुहोस
बेनीमा माघे सङ्क्रान्ति पर्वको रौनकता बढ्यो (फोटो फिचर)
- 7 बर्ष, 8 महिना अगाडि
- १ माघ २०७४, सोमबार
म्याग्दी, १ माघ । बेनीमा माघे सङ्क्रान्ति पर्वको रौनकता बढेको छ । मगर समुदायको प्रमुख चार्डको रुपमा चिनिने यस पर्वको अबसरमा आज बेनीमा नेपाल मगर संघ म्याग्दीले साँस्कृतिक झाँकी पदर्शन गरेको छ । मगर समुदायको मौलिक भेषभुषामा सजिएर सयौँको संख्यामा निकालिएको प्रभातफेरी ¥यालीमा मगर समुदायको पुख्र्यौली नृत्य लगायतका संस्कृति प्रदर्शन... पुरा पढ्नुहोस
निशूल्क आँखा शिवीरबाट करिब छ सय जना सेवा लिए
- 7 बर्ष, 8 महिना अगाडि
- १ माघ २०७४, सोमबार
म्याग्दी १ माघ । बेनीमा सम्पन्न निशूल्क आँखा शिवीरबाट करिब छ सय जना लाभान्वित भएका छन् । बेनीमा रहेका लायन्स कल्वहरुको संयुक्त आयोजनामा शनिबार र आईतबार बेनी अस्पताल परिसरको आँखा उपचार केन्द्रमा सञ्चालन भएको शिवीर सोमबार बिहान समापन भएको छ । शिवीरमा ५९२ जनाले सेवा लिएको आयोजकले जनाएका... पुरा पढ्नुहोस
बेनीमा योग दिवस मनाइयो
- 7 बर्ष, 8 महिना अगाडि
- १ माघ २०७४, सोमबार
बेनी १ माघ । बेनीमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । बेनी नगरपालीका, आयुर्वेद कार्यालय र नविन आनन्द योग केन्द्रको आयोजनामा योग दिवस मनाइएको हो । बेनी बजारमा ¥यालीका साथै औपचारीक समारोह गरिएको थियो । कार्यक्रममा प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य नरदेवी पुन र... पुरा पढ्नुहोस
जब बेनीमा बद्रीले बबाल गरे (भिडियो सहित)
- 7 बर्ष, 8 महिना अगाडि
- १ माघ २०७४, सोमबार
https://www.youtube.com/watch?v=gRATLdi7cxc&t=130s म्याग्दी, १ माघ । बेनीको खुलामच्च दर्शकले भरिभराउ थियो । पुस महिनाको अन्तिम दिन आईतवार चिसो पनि उत्तिकै थियो । छैटौ म्याग्दी महोत्सवमा रमाउन पुगेका दर्शकहरुलाई फन्को मारेर नघुमिकन बस्न दिएनन् गायक बद्री पंगेनीले । चर्चित गायक पंगेनीको बिशेष प्रस्तुती रहने भएपछि दर्शकहरुको भिड पनि उत्तिकै लागेको थियो ।... पुरा पढ्नुहोस
म्याग्दी महोत्सवमा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृती बन्यो आकर्षण (फोटो फिचर)
- 7 बर्ष, 8 महिना अगाडि
- ३० पुष २०७४, आईतवार
म्याग्दी, ३० पुष । बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एव. ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगिक, ब्यापारीक मेलामा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृतीले दर्शकलाई आकर्षित गरेको छ । परम्परागत रुपमा बेनीमा लाग्दै आएको माघे संक्रान्ति पर्वको निरन्तरताको लागि म्याग्दी उद्योग बाणिज्य संघले मेला एवम् महोत्सव आयोजना गर्दै... पुरा पढ्नुहोस
रघुगंगा र धौलागिरि गाउँपालीकाको भवन निर्माणका लागि जिससद्धारा सिफारीस (भिडियो सहित)
- 7 बर्ष, 8 महिना अगाडि
- ३० पुष २०७४, आईतवार
https://www.youtube.com/watch?v=YhgV-BIv9OU&t=132s म्याग्दी ३० पुस । म्याग्दीका दुई वटा गाउँपालिका कार्यालयको भवन निर्माण सुरु हुने भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्र अनुसार जिल्ला समन्वय समितिले यस बर्ष जिल्लाको रघुगंगा गाउँपालिका र धौलागिरि गाउँपालिका कार्यालयको भवन निर्माणको लागि सिफारिस गरेको हो । आईतवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला... पुरा पढ्नुहोस