म्याग्दी समाचार

सौगात सहकारीको साधारण सभा तथा तेस्रोअधिवेशन सम्पन्नः अध्यक्षमा सन्तोष ढुङ्गना

म्याग्दी, १६ मंसिर । सदरमुकाम बेनीमा रहेको सौगात बहुद्देश्यीय सहकारी संस्थाको आठौ साधारण सभा तथा तेस्रो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । सहकारीको आठौ साधारण सभा तथा तेस्रो अधिवेशनले सन्तोष ढुङ्गनाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शर्मिला ढुङ्गना,सचिवमा प्रदिप खत्री, कोषाध्क्षमा नवराज सुवेदी, सह–सचिवमा उषा सुवदी... पुरा पढ्नुहोस

तिव्र गतिमा देश विकासका लागि बामपन्थीलाई मत : गिरी

पर्वत, १४ मंसिर ।  प्रतिनिधिसभामा पर्वत जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा संयुक्त बामपन्थी गठबन्धनका तर्फबाट उमेदवार रहेका नेपका एमाले पर्वतका अध्यक्ष पदम गिरीले देशशमा तिव्र  गतिमा विकास ल्याउनका लागि बामपन्थी गठबन्धनका उमेदवारलाई विजयी गराउन आव्हान गर्नु भएको छ ।   निर्वाचन अभियानका क्रममा बिहीवार जलजला गाउँपालिका वडा नं. ८ नाग्लीवाङमा आयोजित चुनावी... पुरा पढ्नुहोस

रघुगंगा माविमा लैङ्गीक हिंसा विरुद्धको कार्यक्रम

म्याग्दी, १५ मंसिर । रघुगंगा गाउँपालीका ३ पिप्लेको रघुगंगा माविमा शुक्रबार लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । युवा सञ्जाल म्याग्दीको आयोजना र सिविन नेपालको समन्वयमा भएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरुलाई लैङगीक हिंसाको कारण, यसले पार्ने प्रभाव र न्युनीकरणका उपायका विषयमा... पुरा पढ्नुहोस

शिख माविको ६३ औँ बार्षिकत्सव, शिखलाई साक्षर वडा घोषणा

म्याग्दी,१५ मंसिर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा रहेको शिख माविको ६३ औँ बार्षिकत्सव विविध कार्यक्रम गरि मनाईएको छ । विद्यालयको ६३ औ बार्षिकत्सवको अवसरमा शिखलाई साक्षर वडा घोषणा गर्दै बार्षिकत्सव मनाएको हो । बार्षिकत्सवको अवसरमा ब्रिटिस वेलफेरको सहयोगमा निर्माण हुन लागेको आठकोठे पक्कि भवनको शिलन्यास जिल्ला शिक्षा अधिकारी रामकुमार... पुरा पढ्नुहोस

नतिजाको पखाईमा तड्पिएको म्याग्दी

गठबन्धनको जित सुनिश्चित गर्न उम्मेद्वार र दलका नेता तथा कार्यकताहरु चुनावी आमसभा घरदैलो र मतदानपछि  मतपरिणामको पखाईले छटपटिमा गुज्रिन बाध्य भएका छन् । म्याग्दीको सदरमुकाम देखि गाउँगाउँको चियापसल, विभिन्न संघसस्था, सरकारी कार्यालय, ब्यवसायिक पसल र ब्यस्त कृषकहरुले फुसर्दको समयलाई कसले जित्छ भन्ने मत आकलनमा सदुपयोग गरेका छन् । जिल्लामा लोकतान्त्रिक... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा खुल्ला लोक दोहोरी र रत्यौली प्रतियोगिता हुने

  म्याग्दी,१५मंसिर । आगामी पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवमा खुल्ला लोकदोहोरी गित प्रतियोगिता प्रमुख आकर्षणको रुपमा रहने भएको छ । महोत्सव मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार खुल्ला लोकदोहोरी गित र रत्यौली प्रतियोगिता थप गर्ने निर्णय गरेको छ । यसअघि महोत्सवमा... पुरा पढ्नुहोस

ताकम माविको भवन उद्घाटन

म्याग्दी १५ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविको नवनिर्मीत भवनको बिहीबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित समारोहमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने बेल्जीयमको विकास एशोसीयसन बेल्जीयमका अध्यक्ष बेट्टी मौरीक्स र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।... पुरा पढ्नुहोस

भोलि सार्वजनिक बिदा

म्याग्दी,१४ मंसिर । सरकारले मंसिर १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहिबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरि मुहम्मद सल्ललल्लाहो लैहै वोसलमको जन्मदिनको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । पौष १० गते क्रिसमस डे का दिन सार्वजनिक विदा दिने गृहमन्त्रालयको सूचनामा रहेको छ ।... पुरा पढ्नुहोस

छैटौ म्याग्दी महोत्सवको तयारी सुरु

म्याग्दी, १३ मंसिर । आगामी पौष २८ गते देखि माघ ७ गतेसम्म हुने छैटौ म्याग्दी महोत्सवमा विविध कार्यक्रमको तयारी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक ब्यापार मेला २०७४ आयोजना गरिएको हो । संघले पत्रकार सम्मेलन गरि महोत्सवको तयारी सुरु गरिएको जानकारी गराएको... पुरा पढ्नुहोस

युवा व्यवसायी भण्डारी र केसीद्धारा ज्ञानोदय माविलाई खेलकुद सामाग्री सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका युवा व्यवसायी हरि भण्डारी र रिम कटुवाल (केसी)ले वडा नम्बर ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविलाई खेलकुद सामाग्री सहयोग गर्नुभएको छ । बेनीमा रारा अटोमोवाईल्स सञ्चालन गर्दै आउनुभएका भण्डारी र केसीले ज्ञानोदय माविलाई खेलकुद सामाग्री सहित खेलकुद पोशाक सहयोग गर्नुभएको हो । उहाँहरुले एक दर्जन खेलकुृद जर्सी... पुरा पढ्नुहोस