म्याग्दी समाचार

शिशु कल्याण माविको स्वर्ण जयन्तीको अवसरमा रु १२ लाख बढी चन्दा संकलन

म्याग्दी, २३ जेठ । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा रहेको शिशु कल्याण माध्यमिक विद्यालयको ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती विविध कार्यक्रम गरि मनाइएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्षगाँठ पुगेको अवसरमा जेठ २० देखि २२ गतेसम्म विविध कार्यक्रम गरि स्वर्ण जयन्ती मनाईएको हो । विद्यालयको स्वर्ण जयन्तीको... पुरा पढ्नुहोस

जिप दुर्घटनामा दुई जना घाईते

बेनी २३ जेठ । बेनी नगरपालीका ६ जरबुटामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा दुई जना घाइते भएको छ । पुलाचौर देखि बेनी आउँदै गरेको ध १ ज ८१३ नम्बरको जिप सडकबाट खस्दा बेनपा ५ का ५६ वर्षिइ ठहरे दर्जी र २५ वर्षिया अनीता दर्जी घाईते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको... पुरा पढ्नुहोस

दरवाङमा नेकपाका अगुवा कार्यकर्ताहरुको भेला

म्याग्दी २३ जेठ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकिकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया सुरु गरेको छ ।पार्टी एकिकरणको सन्देश कार्यकर्तास्तरमा पुराउने, एकताको महत्व र आगामी योजनाको बारेमा जानकारी गराउने, कार्यकर्ताको गुनासो, सुझाव, सल्लाह संकलनका साथै स्थानीय तहका जनप्रतिनिधिहरुको काम कारबाहीलाई प्रभावकारी बनाउने... पुरा पढ्नुहोस

विधुत कटौतीको आक्रोस पोख्न बेनी वितरण केन्द्रमा तोडफोड गर्ने चार जना प्रक्राउ

म्याग्दी, २३ जेठ ।  प्रशारण लाइन मर्मतको क्रममा केही दीनदेखि लामो समयसम्म विद्युत सेवा कटौती गरेको विरोधमा नेपाल विद्यूत प्राधिकरण बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती अवेर सम्म पनि विद्युत नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडी जम्मा भएको... पुरा पढ्नुहोस

बेनीको सडकमा गरिएको कालोपत्रे एक हप्तामै उक्कीन थाल्यो

बेनी २३ जेठ । म्याग्दीको सदरमुकाम बेनी बजारको सडकमा गरिएको कालोपत्रे (पिच) एक हप्ता नपुग्दै उक्कीन थालेको छ । उपभोक्ता समितिको लापरबाही, सम्बन्धित कार्यालयका कर्मचारीको निगरानी र जनप्रनिधिहरुले अनुगमन नगर्दा कम गुणस्तरको निर्माण सामाग्रीको प्रयोग भएकाले कालोपत्रे उक्कीन थालेको बजारबासीले बताएका छन् । बेनपा ७ बालमन्दिर चोकका रामबहादुर बानियाले कालोपत्रे... पुरा पढ्नुहोस

रुम डाँडागाउँमा एकैघरका २ बुहारी बैशाखदेखि सम्पर्क विहिन

https://www.youtube.com/watch?v=JCft5QiojhA&feature=youtu.be म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा एक घरका २ बुहारी एकैदिनदेखि सम्पर्क विहिन बनेका छन् । डाँडागाउँ स्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो । विहान अबेर सम्म घरमै भएका... पुरा पढ्नुहोस

लिटील गार्डेनका विद्यार्थीद्धारा वृक्षारोपण

बेनी, २२ जेठ । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीका विद्यार्थीहरुले मंगलबार ४५ औ विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेका छन् । विद्यालय अन्तरगत गठन भएको ईको कल्व मार्फत कालीपुल स्थित पक्कि मोटरेबल पुल देखि जेसीज भवन सम्मको खाली जग्गामा ११० वटा बिरुवा रोपीएको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बताउनुभयो ।... पुरा पढ्नुहोस

समृद्ध गाउँपालिका निर्माणमा हिस्तानबासीको प्रतिबद्धता

अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानबासीले समृद्ध गाउँपालिका निर्माणमा साझा प्रतिबद्धता जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाले मंगलबार हिस्तानमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले गाउँपालिकाको गौरबको आयोजना अन्र्तगत पोखरेबगर–हिस्तान–राम्चे सडक आयोजना सञ्चालन गरेको भन्दै गाउँपालिकाको हरेक सकरात्मक अभियानमा सहयोग रहने प्रतिबद्धता जनाएका हुन् । त्यसक्रममा उनीहरुले गलत नियत र सर्वसाधारणलाई दुख कष्ट... पुरा पढ्नुहोस

विश्व वातावरण दिवसको अवसरमा दरवाङमा बृहत सरसफाई ( फोटो फिचर)

म्याग्दी, २२ जेठ । ४५ औँ विश्व वातावरण दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा बृहत सरसफाई तथा प्रभातफेरी कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवस तथा १९ औँ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा मंगलबार मालिका गाउँपालिका, वास पत्रकार मञ्च म्याग्दी र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो... पुरा पढ्नुहोस

खिवाङमा स्थानीयले आफै गरे उत्पादित बस्तुको दरभाउ निर्धारण

खिवाङ, २२ जेठ । म्याग्दीको अन्र्नपुर्ण गाउँपालिका ६ खिवाङ गाउँबाट विक्रि हुने वस्तुभाउको मूल्य निर्धारण स्थानीयले आफै गरेका छन् । खिवाङ टोलसुधार समितिले समाजमा रहेको परम्परातगत नियमलाई निरन्तरता दिदै समुदायको उपस्थितमा बसेको बैठकले गाउँमा उत्पादन भएको वस्तुभाउको मूल्य निर्धारण गरेको हो । जिल्लाभित्रका अन्य गाउँमा आफु खुशी मूल्य निर्धारण गरि... पुरा पढ्नुहोस