म्याग्दी समाचार
प्रशारण लाईनको मुआब्जा न्यायोचित नभएको भन्दै स्थानीय आन्दोलित
- 7 बर्ष, 1 महिना अगाडि
- ६ असार २०७५, बुधबार
म्याग्दी, ६ असार । म्याग्दीमा निर्माण हुन लागेको १३२ केभीए डाँडाखेत–राहुघाट प्रशारण लाइनको सबस्टेशन निर्माणका लागि अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जा न्यायोचित नभएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।जिल्लाकोे पश्चिम भेगमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जडान गर्न नेपाल विद्युत प्राधिकरणले रघुगंगा गाउँपालिका–३ पिप्लेको अम्बाङ क्षेत्रमा सबस्टेशन निर्माणको कार्य... पुरा पढ्नुहोस
जिसस म्याग्दीलाई बजेट सक्ने चटारो
- 7 बर्ष, 1 महिना अगाडि
- ६ असार २०७५, बुधबार
मौवाफाँट ६ असार । चालु आर्थिक वर्ष २०७४/७५ को अन्तिम महिना असार सुरु भएसंगै म्याग्दीका सरकारी निकायलाई बजेट सक्ने चटारो परेको छ ।विभिन्न सरकारी कार्यालय, स्थानीय तह र गैरसरकारी संघ संस्थाहरुले आर्थिक बर्षको अन्तीम महिना सुरु भएसंगै तालीम, गोष्ठि, अन्तरक्रिया लगायत औपचारीक कार्यक्रम आयोजना गर्ने क्रम बढेको छ । आर्थिक... पुरा पढ्नुहोस
जलजलामा एकिकृत सम्पत्त कर लागु गर्ने तयारी
- 7 बर्ष, 1 महिना अगाडि
- ६ असार २०७५, बुधबार
म्याग्दी, ६ असार । जलजला गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ देखि एकिकृत सम्पत्ती कर लागु गर्ने तयारी गरेको छ । गाउँपालीका घर र भौतिक संरचनाहरुलाई करको दायरामा ल्याउन लागीएको छ । सम्पत्तीको आधारमा तिरीने, जग्गा र संरचनाको पटक पटक कर तिर्न नपर्ने हुँदा दोहोरो नपर्ने, आफूले तिर्नुपर्ने रकमको बारेमा पहिलेनै... पुरा पढ्नुहोस
तातोपानीलाई पर्यटकीय स्थल बनाउन पहल
- 7 बर्ष, 1 महिना अगाडि
- ६ असार २०७५, बुधबार
म्याग्दी, ३० जेठ । प्रशस्त पर्यटकीय सम्भावना भएर पनी संरक्षण, व्यवस्थापन, पूर्वाधार, प्रचारप्रसारको अभावमा ओझेलमा परेको अन्नपूर्ण गाउँपालीका १ दोवाको सेकारकुमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल थालीएको छ । दोवाका जनप्रतिनिधि र बासिन्दाले कालीगण्डकी नदीको दायाँ किनार, पहाडको फेदीमा बेवारीसे अवस्थामा रहेको प्राकृतिक तातोपानीको मुहानलाई... पुरा पढ्नुहोस
किसानलाई औजार हस्तान्तरण
- 7 बर्ष, 1 महिना अगाडि
- ६ असार २०७५, बुधबार
म्याग्दी, ५ असार । अन्नपूर्ण गाउँपालिका पशु सेवा शाखाले कालीगण्डकी भेडापालन स्रोत विकास केन्द्रमा आबद्ध किसानहरुलाई अतिआवश्कीय सामागी वितरण गरेको छ । मंगलबार गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले किसानहरुलाई त्रिपाल, जुकाको औषधी र विभिन्न किसिमका मेसिनहरु उपलब्ध... पुरा पढ्नुहोस
वस्तीस्तरबाट योजना छनोट गर्दै वडा कार्यालय
- 7 बर्ष, 1 महिना अगाडि
- ६ असार २०७५, बुधबार
म्याग्दी, ५ असार । एक नगरपालिका र पाँचओटा गाउँपालिका रहेको म्याग्दी जिल्लामा आगामी आर्थिक वर्षका लागि वस्तीस्तरबाट योजना छनौटको क्रम सुरु भएको छ । आउँदो आर्थिक वर्ष २०७५÷७६ मा स्थानीय तहको विभिन्न वडामा सञ्चालन गर्ने कार्यक्रमका लागि टोल र वस्तीस्तरबाटै योजना छनोट गर्न लागिएको हो । यसैक्रममा मङ्गलबार म्याग्दीको बेनी... पुरा पढ्नुहोस
म्याग्देली मोडल भण्डारी आए फेरी अर्को म्युजिक भिडियो लिएर (भिडियाे सहित)
- 7 बर्ष, 1 महिना अगाडि
- ५ असार २०७५, मंगलवार
म्याग्दी, ५ असार । म्याग्दीको धौलागिरि गाउँपालिका – ३ मुना फलियागाउँका किसान भण्डारी पुन अर्को म्युजिक भिडियो लिएर आएका छन् । भर्खरै मात्रै म्युजिक भिडियोमा मोडलिङमा प्रवेश गरेका भण्डारीले चर्चित गायक प्रमोद खरेलको ‘एक्लै एक्लै’ बोलको आधुनिक गितमा समेत मोडलिङ गरेका हुन् । भण्डारीले चर्चित गायक राजेश पायल राइको ‘कति... पुरा पढ्नुहोस
गाउँका पत्रकार ‘ दल प्रसाद तिलिजा’
- 7 बर्ष, 1 महिना अगाडि
- ५ असार २०७५, मंगलवार
म्याग्दी, ५ असार । नाम दल प्रसाद तिलिजा मगर । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला घर भएका तिलिजा उमेरले ४७ बर्ष पुगे । पेशाको रुपमा कृषिलाई अंगालेका तिलिजाको काम भने सुचना प्रवाह गर्नु हो । कुनैपनी सञ्चार माध्ययममा प्रत्येक्ष नजोडिएपनि तिलिजाले गाउँघरमा हुने घटना एवम् सन्देशहरुलाई सामाजिक सञ्जालको माध्ययम मार्फत देश... पुरा पढ्नुहोस
विविध कार्यक्रमसहित जनकल्याण माविले ६१औं वार्षिकोत्सव मनायो (फोटोफिचर)
- 7 बर्ष, 1 महिना अगाडि
- ५ असार २०७५, मंगलवार
म्याग्दी, ४ असार । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयले सोमबार ६१औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा शिक्षक तथा कर्मचारी सम्मान, सांस्कृतिक प्रस्तुतीसहित विविध कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा विद्यालयले ३९ वर्ष लामो शिक्षण सेवा गरेका विद्यालयका शिक्षक टिकाराम पौडेललाई दिर्घसेवी सम्मान, लेखा... पुरा पढ्नुहोस
२७ करोडको बजेट ल्याउँदै अन्नपूर्ण
- 7 बर्ष, 1 महिना अगाडि
- ४ असार २०७५, सोमबार
म्याग्दी, ४ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले २७ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । असार १० गते स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउने संवैधानिक प्रावधान अनुसार अन्नपूर्णले २७ करोडको हाराहारीमा बजेटको तयारी गरेको हो । वडास्तरबाट योजना र कार्यक्रम प्राप्त भइसकेकोले विभिन्न समितिमा त्यसको छलफल, आन्तरिक... पुरा पढ्नुहोस