म्याग्दी समाचार
नेकपा म्याग्दीद्धारा सुरेश वाग्ले र भिमसेन पोख्रेलको स्मृति दिवस मनायो
- wp_days_ago_v3(); ?>
- २३ भाद्र २०७७, मंगलवार
म्याग्दी २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले तत्कालिन संघर्षरत माओवादीले सञ्चालन गरेको जनयुद्धमा राज्यपक्षबाट मारिएका सुरेश वाग्ले (वासु) र भिमसेन पोख्रेल (बैरागी)को २१ औँ स्मृति दिवस सोमबार मनाएको छ । पार्टी कार्यालय हाँडेभीरमा आयोजित कार्यक्रमा तस्विरमा माल्यार्पण गरिएको थियो । नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा... पुरा पढ्नुहोस
मराङका पहिरो पीडितलाई दुई लाख बढी सहयोग
- wp_days_ago_v3(); ?>
- २३ भाद्र २०७७, मंगलवार
म्याग्दी २३ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितलाई दुई लाख बढी आर्थिक सहयोग भएको छ । बेलायतको बेलफाष्टमा रहनुभएका स्थानीय रेशम सुवेदीको नेतृत्वमा त्यहाँ रहेका नेपालीहरुबाट संकलन भएको रु २ लाख ६ हजार रकम पहिरो पीडितलाई सहयोग गरिएको हो । पहिरो पीडितको राहत र पुननिर्माणमा सहयोग गर्न सुवेदीको... पुरा पढ्नुहोस
युवालाई कृषि र पशुपालनमा प्रोत्साहन गर्ने कार्यक्रम प्राथमिकतामा
- wp_days_ago_v3(); ?>
- २२ भाद्र २०७७, सोमबार
म्याग्दी २२ भदौ । कोरोनाले रोजगारि गुमाएका युवाहरुलाई कृषि र पशुपालनमा आकर्षित गरि स्वरोजगार बनाउन म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । कृषिजन्य र पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्नका लागि युवाहरुलाई आकर्षित गर्न परम्परागत कृषि प्रणालिलाई आधुनिकीकरण गर्ने, जोखिम घटाउनका लागि सहयोग गर्ने कार्यक्रमलाई... पुरा पढ्नुहोस
अन्नपूर्णमा कालीगण्डकीबाट अवैध बालुवा उत्खनन् र भण्डारण गर्नेलाई रु ५० हजार जरिवाना
- wp_days_ago_v3(); ?>
- २१ भाद्र २०७७, आईतवार
म्याग्दी २१ भ्दौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र वडा नम्बर १ महभिर भिरकाटे क्षेत्रमा अबैध रुपमा कालीगण्डकी नदीबाट बालुवा उत्खनन र भण्डारण गर्नेलाई नगद रु ५० हजार जरिवाना गरिएको छ । आईतवार बसेको गाउँकार्यपालिकाको बैठकले अबैध बालुवा संकलन र भण्डारणको कार्यमा संलग्न रहेका स्थानीय युवा सागर बरुवाल र शर्मा युनाईटेड... पुरा पढ्नुहोस
चालकलाई स्वास्थ्य सामाग्री वितरण
- wp_days_ago_v3(); ?>
- २१ भाद्र २०७७, आईतवार
म्याग्दी, २१ भदौ । ट्याक्सी ब्यवसायी म्याग्दीले सवारी चालकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कोरना भाईरसको सँक्रमण र जोखिमलाई मध्यनजर गर्दैै ट्याक्सी चालकलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।बेनी यातायात प्रालिले कालीपुल बसपार्कमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र प्रहरी नायव उपरिक्षक किरणजंग कुवरको उपस्थितमा चालकलाई मास्क, ग्लोब,... पुरा पढ्नुहोस
अन्नपूर्णमा अबैध बालुवा प्रकरण : ‘बालुवा गाउँपालिकाले जफत गर्ने, जरिवाना कार्यपालिका बैठकबाट हुने
- wp_days_ago_v3(); ?>
- २० भाद्र २०७७, शनिबार
म्याग्दी २० भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र वडा नम्बर १ महभिर भिरकाटे क्षेत्रमा अबैध उत्खनन र भण्डारण गरिएको नदिजन्य पदार्थ (बालुवा) लाई गाउँपालिकाले जफत गर्ने भएको छ । शनिवार गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले संकलन गरि विभिन्न स्थानमा भण्डारण गरि राखेको बालुवालाई जफल गर्ने निर्णय... पुरा पढ्नुहोस
अन्नपूर्णमा कालीगण्डकी दोहन घटना : ‘यस्तो छ गाउँपालिकाले तय गरेकाे छानविनको घेरा’
- wp_days_ago_v3(); ?>
- १९ भाद्र २०७७, शुक्रबार
म्याग्दी १९ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेस्थित कालीगण्डकी नदीको बगरबाट अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी भएको घटनामा स्थानीय युवा सागर बरुवाल र बेनी–जोमसोम सडक आयोजना अन्तर्गतको ठेकेदार कम्पनी शर्मा युनाईटेड अनुसंधानको घेरामा परेका छन् । डोजर लगायतको निर्माण सेवामा आबद्ध रहेका युवा वरुवाल अन्नपूर्ण–६ घारका वडा अध्यक्षका... पुरा पढ्नुहोस
नेकपा म्याग्दीद्धारा फगामका पहिरो पीडितलाई राहत वितरण
- wp_days_ago_v3(); ?>
- १९ भाद्र २०७७, शुक्रबार
म्याग्दी १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित फगामका पहिरो पीडितलाई राहत सहयोग गरेको छ । कालिगण्डकी नदीको कटान र बेनी–जोमसोम कोरला सडकको कारण भुमिगत पहिराले उच्च जोखिममा परेका २२ घरपरिवारलाई नेकपाले राहत वितरण गरेको हो । जिल्लामा आइपरेको बाढी र पहिरोबाट पीडित भएकाहरुको... पुरा पढ्नुहोस
अर्थमन्त्री खतिवडाले दिए राजीनामा
- wp_days_ago_v3(); ?>
- १९ भाद्र २०७७, शुक्रबार
काठमाडौ, १९ भदौ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्। राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए। तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : प्रधानमन्त्री ओली सत्तारुढ... पुरा पढ्नुहोस
म्याग्दीमा पहिराे पीडितकाे स्थानान्तरणकाे यर्थाथ : पहिरो पीडित पहिरोमै फर्किए – (इन्साइड स्टाेरी)
- wp_days_ago_v3(); ?>
- १८ भाद्र २०७७, बिहीबार
म्याग्दी १८ भदौ । २०७२ सालको महाभूकम्पको कारण पहाडै भत्किएर पुरिएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ बैँसरीका पहिरो पीडित पुनः पहिरोमै फर्किएका छन् । भूकम्पले चर्किएको काफलडाँडा नजिकैको पहाड सोही बर्षको जेठ १० गते खसेर भिषण पहिरो जाँदा बैँसरीका २७ घर पूर्ण रुपमा पुरिएका थिए । पहिरोको कारण बस्ती... पुरा पढ्नुहोस