म्याग्दी समाचार

मुस्ताङ र मनाङका शतप्रतिशत नागरिकले लगाए कोरोना खोप

सुन्दरकुमार थकाली मुस्ताङ १९ साउन । जोमसोम स् भौगोलिक रुपले अत्यन्तै विकट गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङ र मुस्ताङका सबै नागरिक अन्ततः खोपको पहुँचमा जोडिएका छन् । प्रदेशकै सबैभन्दा न्यून जनसंख्या रहेको मनाङ र मुस्ताङका सबै स्थानीय तहका शतप्रतिशत नागरिकलाई खोप लगाउने कार्य पूरा भइसकेको मनाङ र मुस्ताङका स्वास्थ्य कार्यालयले... पुरा पढ्नुहोस

बागलुङमा पौडी खेल्न क्रममा डुबेर युवतीको मृत्यु

बागलुङ १९ साउन । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ७ रेश काफलबोटमा पौडी खेल्ने क्रममा एक युवतीको ज्यान गएको छ । घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर २० वर्षीया मनकुमारी कार्कीको मृत्यु भएको स्थानीय विरेन्द्र जिसीले जानकारी दिए । उनीसँगै पौडी खेल्न गएका बहिनी १४ वर्षीया सिवानी कार्की... पुरा पढ्नुहोस

जलविद्युतले बदलिएको गाउँ ‘नारच्याङ’

म्याग्दी १९ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन्। कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन्। निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङमा... पुरा पढ्नुहोस

मोना जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा तुल बहादुर चोचाङ्गी चयन

म्याग्दी १९ साउन । म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा तुल बहादुर चोचाङ्गी चयन हुनुभएको छ । आइतबार सम्पन्न भेलाबाट सिजुओका क्षेत्रीय कार्यसमितिको अध्यक्षमा चोचाङ्गी सर्वसम्मत रुपमा चयन हुनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिनेश पुन,उपाध्यक्षमा करन बोगटी, सचिवमा बिशाल पुन, सह–सचिवमा राहुल तिलिजा, कोषाध्यक्षमा शुसिला फगामी,... पुरा पढ्नुहोस

एभरग्रीन युवा क्लबद्धारा पुल सरसफाई

म्याग्दी १९ साउन । म्याग्दी सदरमुकाम बेनी स्थित मोटरेवल पुलहरुमा थुप्रिएको हिलो माटो र फोहोर हटाईएको छ । बेनीमा रहेको एभरग्रीन युवा क्लबको अगुवाईमा क्लबका पदाधिकारी एवम् सदस्यहरुले सोमबार कालिपुलमा रहेको मोटरेवल पुल, हाँडेभिरमा रहेको बेलिब्रिजमा थुप्रिएको हिलो र माटो पन्छाएर सरसफाई गरेका हुन् । त्यसैगरि म्याग्दी कालिगण्डकी नदी मा... पुरा पढ्नुहोस

भगवतीका जीतबहादुर खत्रीको उपचारमा सहयोग गर्न अपिल

म्याग्दी, १८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका जीतबहादुर खत्रीलाई उपचारमा आर्थिक समस्या भएको छ । रक्तचाप, प्यारालाइसिस र मुटुको रोगले पीडित भएका ४८ बर्षिय खत्रीलाई उपचारमा आर्थिक समस्या भएको हो । रक्तचाप र प्यारालाईसिस रोगको २०७७ चैत एक गतेदेखि पोखरास्थित हरिखर्क र चरक अस्पतालमा उपचार गराउदै आएको... पुरा पढ्नुहोस

स्वर्ण बर्षको अवसरमा उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी १७ साउन । म्याग्दी उद्योग वाणिज्य संघले ५० बर्ष पुगेको स्वर्ण बर्षको अवसरमा जिल्लामा कोरोना भाइरस नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संघले जिल्लाको बेनी अस्पताल, ६ वटा स्थानीय तह, बालगृह र पत्रकार महासंघ म्याग्दीलाई गरि १ लाख ७० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको... पुरा पढ्नुहोस

एनआरएनए नेदरल्यान्डको अध्यक्षमा म्याग्दीका मिम पुर्जा निर्वाचित

म्याग्दी १७ साउन । गैरआबासिय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा म्याग्दीका मिम पुर्जा निर्बाचित भएका छन । शनिबार भएको निर्वाचनमा २४२ मत लयएर पुर्जा अध्यक्षमा निर्वाचित हुनुभएको हो । म्याग्दीको मंगला गाउँपालिकाको बरंजा घर हुनुभएका पुजा यस अघि एनआरएनए नेदरल्यान्डमा बरिष्ठ उपाध्यक्षलगायत पदमा बसेर आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । पुर्जा... पुरा पढ्नुहोस

बुद्ध विहार परिसरमा बृक्षारोपण

म्याग्दी १६ साउन । बेनी स्थित बुद्ध विहार परिसरमा बृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी माहारानीको नियमित कार्यक्रम अन्तर्गत शनिवार बेनी नगरपालिका–७ मा अवस्थित धार्मिक पर्यटकीय स्थल बुद्ध विहार परिसरमा बृक्षारोपण गरिएको हो । क्लबका अध्यष रेश्मा श्रेष्ठ शाक्यको नेतृत्वमा क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले बृक्षारोपण गर्नुभएको थियो... पुरा पढ्नुहोस

बादिकाको भिरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सल्लाको बोटले धेरैको ज्यान बचायो

म्याग्दी १५ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी नजीकै पर्ने बादिकाको भिरमा शुक्रवार विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप बादिकाको भिरमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर धवलागिरि गाउँपालिका–७ ताकमका... पुरा पढ्नुहोस