म्याग्दी समाचार
दिवंगत आफन्तको सम्झनामा बेनी अस्पताललाई रु ३ लाख ७१ हजार बराबरको सहयोग (भिडियो सहित)
- 2 बर्ष, 9 महिना अगाडि
- १२ श्रावण २०७८, मंगलवार
https://www.youtube.com/watch?v=s9SL8yaOlVw बेनी, १२ साउन । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु ३ लाख ७१ हजार मुल्य बराबरको सहयोग गर्नुभएको छ । दिवंगत छोरा डा. मंगल केसीको १२ औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ्ग बेड सेट, ६ थान फुट स्टेप, ६... पुरा पढ्नुहोस
तपाईको मास्क खोई ?
- 2 बर्ष, 9 महिना अगाडि
- ११ श्रावण २०७८, सोमबार
म्याग्दी ११ साउन । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रहरीले ‘तपाईको मास्क खोई ? ’ अभियान सञ्चालन गरेको छ । लकडाउन लुजडाउनमा रुपान्तरण भएपनि कोरोनाको जोखिम बढीरहेकाले जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र म्याग्दीको संयुक्त पहलमा उक्त अभियान सञ्चालन गरिएको हो । सोमबार... पुरा पढ्नुहोस
म्याग्दी समाज अमेरिकाको अध्यक्षमा शाही चयन
- 2 बर्ष, 9 महिना अगाडि
- ११ श्रावण २०७८, सोमबार
म्याग्दी ११ साउन । अमेरिकामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज अमेरिकाको अध्यक्षमा तोरण शाही (अर्जुन) चयन हुनुभएको छ । समाजको ७ औँ साधारण सभा तथा अधिवेशनबाट शाहीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा कृष्ण केसी, उपाध्यक्षमा भिम के सी, महासचिबमा किशोर शर्मा, सचिबमा... पुरा पढ्नुहोस
बेनीमा नेपाल कम्युनिष्ट पार्टीको कार्यालय स्थापना
- 2 बर्ष, 9 महिना अगाडि
- ११ श्रावण २०७८, सोमबार
म्याग्दी, ११ साउन । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले कार्यालय स्थापना गरेको छ। नेत्रविक्रम चन विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले सरकारसंग तिनबुदे सहमतिपछि खुल्ला राजनीतिमा आएपछि म्याग्दीका नेता तथा कार्यकर्ताले सोमबार बेनीमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । नेकपाका केन्द्रिय सदस्य ध्रुव घिमिरे –विप्लप)ले कर्मचारी मिलन केन्द्र... पुरा पढ्नुहोस
विकासतर्फ म्याग्दीमा संघको ६१ र प्रदेशको ८८ प्रतिशत बजेट खर्च
- 2 बर्ष, 9 महिना अगाडि
- १० श्रावण २०७८, आईतवार
म्याग्दी, १० साउन । म्याग्दीमा आर्थिक बर्ष २०७७÷०७८मा संघिय सरकारको ६१ प्रतिशत र प्रदेशको ८८ प्रतिशत बजेट खर्च भएको छ । कोष नियन्त्रण कार्यालय म्याग्दीका अनुसार संघको विकासतर्फ आएको कुल ८५ करोड ८८ लाख ३३ हजार ४४३ रुपैयाँ बजेटमध्ये ५३ करोड नौँ लाख ८२ हजार ३७८ रुपैयाँ वा ६१.८२... पुरा पढ्नुहोस
पहिरोले थुनिएको गुर्जाखोलाको अवस्था यस्तो छ, पानी बग्न थालेपछि जोखिम हट्यो (फोटो फिचर)
- 2 बर्ष, 9 महिना अगाडि
- १० श्रावण २०७८, आईतवार
१० साउन, म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ । गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो । खोला थुनिएर बनेको तलाउबाट पानी बग्न थालेपछि तटिय क्षेत्रमा रहेको... पुरा पढ्नुहोस
पहिरोले थुनिएको गुर्जाखोला ओभरफ्लो भएर बग्न थाल्यो
- 2 बर्ष, 9 महिना अगाडि
- १० श्रावण २०७८, आईतवार
१० साउन, म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । ‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो’, उनले भने,... पुरा पढ्नुहोस
म्याग्दीनदीको सहायक खोला गुर्जा खोला थुनीयो
- 2 बर्ष, 9 महिना अगाडि
- ९ श्रावण २०७८, शनिबार
म्याग्दी ९ साउन । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनिएको छ । धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले गुर्जा नदि थुनिएको र ठुलो तलाउ बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिनुभयो । [caption... पुरा पढ्नुहोस
एनआरएनए नर्वेका उपाध्यक्ष शाहीद्धारा बेनी अस्पताललाई अक्सिज सिलिण्डर सहयोग
- 2 बर्ष, 9 महिना अगाडि
- ७ श्रावण २०७८, बिहीबार
म्याग्दी, ७ साउन । गैर आबसिय नेपाली संघ ( एनआरएनए ) नर्वेका उपाध्यक्ष जीवनबहादुर शाहीले म्याग्दीको बेनी अस्पतालाई चार थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । बेनी नगरपालिका- ४ डाडाखेत घर भई हाल नर्वेमा रहनुभएका शाहीले कोरोना संक्रमित विरामीको उपचारमा सघाउन सिलिण्डर सहयोग गरेका थिए । पछिल्लो समय जिल्लामा कोरोना... पुरा पढ्नुहोस
गुर्जामा उच्च घनत्वको स्याउखेती
- 2 बर्ष, 9 महिना अगाडि
- ७ श्रावण २०७८, बिहीबार
म्याग्दी,७ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा जिल्लामै पहिलो पटक स्याउको व्यावसायिक खेती गरिएको छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती गरिएको हो । इटलीबाट उच्च घनत्व जातका स्याउका कलमी बिरुवा ल्याएर गुर्जामा खेती गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले... पुरा पढ्नुहोस