म्याग्दी समाचार

मुस्ताङमा एमालेका पाका उम्मेदवारसंग काँग्रेसका युवा उम्मेदवारको टक्कर

मुस्ताङ, ३० कात्तिक । प्रतिनिधिसभामा एक प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको हिमालपारीको जिल्ला मुस्ताङमा चुनाबी सरगर्मी बढेको छ । दलका उम्मेदवारहरु घरदैलो र चुनाबी सभामा जुटेका छन् । दलगत भन्दा व्यक्तिगत प्रभाब हामी हुने मुस्ताङको निर्वाचनमा युवादेखि पाकासम्मको उम्मेदवारीले रोचक मोड लिएको छ । प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ५ जना... पुरा पढ्नुहोस

बाम लोकतान्त्रिक गठबन्धनको अन्नपूर्णको तीन स्थानमा चुनावी सभा

म्याग्दी २९ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (क) अन्तरगत अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी, ५ नम्बर वडा फलाटे, स्वाँत लगायतका स्थानमा मंगलवार चुनावी सभा सम्पन्न गरेका छन् । चुनावी सभाहरुलाई सम्बोधन गर्दै गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा... पुरा पढ्नुहोस

रेलका झुटा सपना बाँड्दैनाै, म्याग्दीका गाउँका सडक सहज बनाउछौ– गठबन्धनका उमेद्वार

बाबियाचौर, २९ कात्तिक । पाँच दलीय गठवन्धनले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रचारका क्रममा मंगलबार मंगला गाउँपालिकाको हिदी, थाइवाङ, कुहुँ र बाबियाचौरमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै गठबन्धनका उमेद्वारहरुले रेल र पानी जहाजको महत्वाकाक्षी सपना भन्दा पनि गाउँका सडकलाई सहज बनाउनु म्याग्दीको आवश्यकता भएको... पुरा पढ्नुहोस

म्याग्दीमा मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु, दुर्गम गुर्जामा प्रस्थान गरे टोली

म्याग्दी २९ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाउन सुरु गरिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि दुर्गम बस्तीका मतदान केन्द्रका लागि छनौट भएका कर्मचारीहरुलाई खटाउन सुरु गरिएको हो । मंगलवारदेखि कर्मचारीहरु निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ लाग्न थालेका... पुरा पढ्नुहोस

बाम–लोकतान्त्रिक गठबन्धनद्धारा एकैदिन रघुगंगाका पाँच ठाउँमा आमसभा (तस्बिर सहित)

म्याग्दी २८ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीमा चुनाबी प्रचार अभियानलाई आक्रामक बनाएका छन् । सोमबार गठबन्धनले रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क, वडा नम्बर ७ चिमखोला, वडा नम्बर ४ दर्मिजा, दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभा सम्पन्न गरेका हुन् ।... पुरा पढ्नुहोस

५ बर्षमा म्याग्दीको विकासमा कायापलट हुने गरी काम गछौंः गठबन्धनका उम्मेदवार

म्याग्दी २७ कात्तिक । वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारले पाँचबर्षको अवधिमा म्याग्दी जिल्लाको विकास निर्माणको क्षेत्रमा कायापलट गर्न सकिने उद्घोष गरेका छन् । चुनावी आमसभा अन्तरगत आइतबार आयोजित आमसभामा विकास गर्न सकिने उपाय थाहा पाउँदापाउँदै पनि पहुँचको अभावका कारण म्याग्दी जिल्ला धेरै पछाडी परेकाले अब जवरजस्त बिकासको लहर ल्याउनुपर्ने बताएका थिए... पुरा पढ्नुहोस

चुनावका लागि भौतिक संरचना व्यवस्थापन गर्न स्थानीय तहलाई पत्राचार

  म्याग्दी, २७ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचना व्यवस्थापन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ । निर्वाचन आयोगले चुनावका लागि आवश्यक पर्ने भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिदिन भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो... पुरा पढ्नुहोस

म्याग्दीको दलित बस्तीका मतदाता भन्छन् – पानी दिनेलाई भोट

  म्याग्दी, २७ असार । सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् । अघिपछि... पुरा पढ्नुहोस

म्याग्दीका उम्मेदवारले भोट तान्न राष्ट्रिय भन्दा स्थानीय ‘एजेण्डा’ लाई प्राथमिकता

  म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन नौ दिनमात्र बाँकी रहँदा म्याग्दीमा चुनाव प्रचारप्रसार अभियान तीव्र बनेको छ । गाउँगाउँमा आयोजित चुनावीसभामा उम्मेदवार र राजनीतिक दलका नेताले राष्ट्रिय एजेण्डाभन्दा स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् । गाउँगाउँमा आयोजित आमसभामा उम्मेदवारले माहोल बनाउन र मतदाता रिझाउन प्रयास गरिरहेका छन् ।... पुरा पढ्नुहोस

बाम लोकतान्त्रिक गठबन्धनको निस्कोट, रुम र डाडागाउँमा चुनावी सभा

बेनी, २५ कात्तिक । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र सम्बृद्धीका लागि परिवर्तनको नेतृत्व गरेका राजनीतिक शक्तिहरुबीच सहकार्य... पुरा पढ्नुहोस