म्याग्दी समाचार
म्याग्दी अपडेटः संघमा खमबहादुर गर्वुजा र प्रदेश क मा हरी भण्डारीले मतान्तर बढाए
- 2 बर्ष, 9 महिना अगाडि
- ७ मंसिर २०७९, बुधबार
म्याग्दीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र क मा गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । प्रतिनिधिमा नेपाली कांग्रेसका सभापति खमबहादुर गर्वुजा र प्रदेश (क) मा हरि भण्डारीले प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवारसंग मतान्तर बढाएका छन् । प्रतिनिधि सभा सदस्य निवार्चनमा नेपाली कांग्रेसका खमबहादुर गर्वुजाले २० हजार ०६६ र नेकपा... पुरा पढ्नुहोस
म्याग्दी प्रदेश सभा (ख)मा गठबन्धनबाट माओवादीका जुग्जाली निर्वाचित
- 2 बर्ष, 9 महिना अगाडि
- ६ मंसिर २०७९, मंगलवार
बेनी ६ मंसिर । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) निर्वाचित हुनुभएको छ । नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । वाम लोकतान्त्रिक गठबन्धनबाट उमेद्वार बनेका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका मुख्य... पुरा पढ्नुहोस
निवर्तमान सांसदलाई पुनःसंसद प्रवेशमा रोक्दै मुस्ताङमा युवाले रचे इतिहास
- 2 बर्ष, 9 महिना अगाडि
- ६ मंसिर २०७९, मंगलवार
म्याग्दी ६ मंसिर । एक पटक संसदमा पुगेका व्यक्तिलाई पुनः अवसर नदिन ‘नो नट अगेन’ अभियानका बारेमा पक्ष र विपक्षमा बहस र छलफल भैरहेको सन्दर्भमा हिमालपारीको जिल्ला मुस्ताङमा तीन जना निवर्तमान सांसदलाई पराजीत गर्दै तीन युवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा बिजयी भएका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन... पुरा पढ्नुहोस
म्याग्दीमा मतदान सकिएको २८ घण्टापछि मतगणना सुरु
- 2 बर्ष, 9 महिना अगाडि
- ५ मंसिर २०७९, सोमबार
म्याग्दी ५ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिएको होे । गुर्जा र बगराको मतपेटिकालाई हेलिकप्टर मार्फत ढुवानी गर्न... पुरा पढ्नुहोस
मुस्ताङमा कांग्रेसको ‘क्लिन स्वीप’
- 2 बर्ष, 9 महिना अगाडि
- ५ मंसिर २०७९, सोमबार
म्याग्दी, ५ मंसिर। एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८... पुरा पढ्नुहोस
मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली निर्वाचित
- 2 बर्ष, 9 महिना अगाडि
- ५ मंसिर २०७९, सोमबार
म्याग्दी, ५ मंसिर । मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली बिजयी भएका छन् । काँग्रेसका २९ बर्षिय युवा नेता थकालीले निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका एमालेका ६१ बर्षिय उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पराजीत गर्दै बिजयी भएका हुन् । थकालीलाई गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र... पुरा पढ्नुहोस
दुर्गम गुर्जाको मतपेटिका बोकेरै हिड्यो टोली, साँझ मात्रै बेनी आइपुग्ने
- 2 बर्ष, 9 महिना अगाडि
- ५ मंसिर २०७९, सोमबार
म्याग्दी ५ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु हुने भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । गुर्जाको... पुरा पढ्नुहोस
म्याग्दीमा ५८ प्रतिशत बढी मत खस्यो, मतपेटिका संकलन सुरु
- 2 बर्ष, 9 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
बेनी, ४ मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा म्याग्दीमा ५८ प्रतिशत बढी मत खसेको छ । जिल्लाका ८६ मतदानस्थलका एकसय २० मतदान केन्द्रमा भएको निर्वाचनमा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । छवटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार १२०... पुरा पढ्नुहोस
म्याग्दीमा मतपेटिका संकलन सुरु
- 2 बर्ष, 9 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
म्याग्दीमा सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ। मतदान सम्पन्न भएसँगै जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भईरहेको छ । बेनी नगरपालिकाभित्रका मतपेटिका संकलन भईरहेको छ भने नगरापालिका बाहिरका मतपेटिका आउने क्रममा रहेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । म्याग्दी जिल्लामा ८२ वटा... पुरा पढ्नुहोस
शिख मावि मतदान केन्द्रमा मतदान सुरु
- 2 बर्ष, 9 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
म्याग्दी, ४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्थित शिख मावि मतदान केन्द्रमा रोकिएको मतदान पुन सुरु भएको छ । बिहान ७ बजे देखि सुरु भएको शिखको (क) मतदान केन्द्रमा ३० प्रतिशत मतदान भएपछि करिव साढे दुईघण्टा स्थगितपश्चात मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। विवादपछि मतदानस्थलमा... पुरा पढ्नुहोस