म्याग्दी समाचार
गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका‘प्रकाश’समेतको टिमको बेनीमा लाईभ कन्सर्ट हुने
- 2 बर्ष, 9 महिना अगाडि
- १४ मंसिर २०७९, बुधबार
म्याग्दी १४ मंसिर । आठौँ गोल्डेन आइडलको फाइनलमा पुग्न सफल भएका म्याग्देली गायक प्रकाश सुनार सहितको टिमले बेनीमा लाईभ प्रस्तुती राख्ने भएका छन् । नृत्य र गायनतर्फ फाइनलमा पुग्न सफल भएका कलाकारहरुको गृहजिल्लामा साँगेतिक प्रस्तुती राख्ने क्रममा यहि मंसिर १७ गते शनिवारका दिन बेनीको खुलामञ्चमा गोल्डेन आइडलको फाइनलिष्टहरुको लाइभ कन्सर्ट... पुरा पढ्नुहोस
काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय निर्माण
- 2 बर्ष, 9 महिना अगाडि
- १४ मंसिर २०७९, बुधबार
म्याग्दी १४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय स्थापना भएको छ । रु ८० लाख खर्चेर स्थापना भएको सङ्ग्रहालयमा सरकारी निकायको रु १३ लाखबाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः... पुरा पढ्नुहोस
म्याग्दी र बागलुङ जोड्ने लामो झोलुंगे पुल निर्माण
- 2 बर्ष, 9 महिना अगाडि
- १४ मंसिर २०७९, बुधबार
म्याग्दी, १४ मंसिर । म्याग्दी र बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ। म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुँले फाँट जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ। रत्नेचौर– कुडुँले पुल बनेपछि एक घण्टाको यात्रा गर्नुपर्ने बाध्यता दुई गाउँका बासिन्दालाई हटेको... पुरा पढ्नुहोस
सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली
- 2 बर्ष, 9 महिना अगाडि
- १३ मंसिर २०७९, मंगलवार
गलेश्वर, १३ मङ्सिर । बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ रु जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली । [caption id="attachment_57310" align="alignnone" width="1800"] दाेसल्लेका सुन्तला फाइल... पुरा पढ्नुहोस
बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण
- 2 बर्ष, 9 महिना अगाडि
- १३ मंसिर २०७९, मंगलवार
म्याग्दी १३ मंसिर । बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका(१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे... पुरा पढ्नुहोस
गण्डकी प्रदेश : जहाँ भयो साँघुरो मतान्तरको हारजित
- 2 बर्ष, 9 महिना अगाडि
- १२ मंसिर २०७९, सोमबार
गण्डकी प्रदेशमा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । गण्डकीका प्रतिनिधिसभाको १८ मध्ये १७ र प्रदेशसभातर्फ ३६ मध्ये ३४ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा २ बाहेक अन्य ठाउँको नतिजा आइसकेको हो । यसमध्ये प्रतिनिधि सभातर्फ १... पुरा पढ्नुहोस
म्याग्दी जेसिजद्वारा विद्यार्थीलाई न्यायो कपडा वितरण
- 2 बर्ष, 9 महिना अगाडि
- ११ मंसिर २०७९, आईतवार
भिषण के.सी. म्याग्दी, ११ मंसिर । म्याग्दी जेसिजले बेनी नगरपालिका– ९ घुरेपानीमा रहेका स्यालीखेत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । जेसिजले ‘न्यानो माया’ कार्यक्रम अन्तरगत ३३ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकको न्यानो स्विटर उपलब्ध गराएको हो । बेनीको अर्जुन सपिङ सेन्टरले स्विटर सौजन्य गरेको थियो । अध्ययनरत विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस
एसईईको आवेदन फाराम खुल्यो, पुष १० गतेभित्र भरिसक्नुपर्ने
- 2 बर्ष, 9 महिना अगाडि
- ११ मंसिर २०७९, आईतवार
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको आवेदन फारम खुला गरेको हो । पुषको १० गतेभित्र फारम भरि सक्नुपर्नेछ । साधारण, प्राविधिक धारसहित माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत... पुरा पढ्नुहोस
पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ आयोजना
- 2 बर्ष, 9 महिना अगाडि
- ११ मंसिर २०७९, आईतवार
बेनी, ११ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ आयोजना गरिएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको र सरकारी तवरबाट कुनै पहल नभएपनि समुदायले आफै लगानी जुटाउन महायज्ञ आयोजना गरेका हुन् । सरकारी निकायमा निरन्तर पहल गर्दा समेत कुनै... पुरा पढ्नुहोस
म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन
- 2 बर्ष, 9 महिना अगाडि
- ११ मंसिर २०७९, आईतवार
[caption id="attachment_64861" align="alignnone" width="2048"] मतगणना हुँदै गर्दाकाे तस्बिर ।[/caption] म्याग्दी ११ मंसिर । यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ । विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ । समानुपातिक... पुरा पढ्नुहोस