म्याग्दी समाचार
शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल
- 1 बर्ष, 11 महिना अगाडि
- ३० आश्विन २०८०, मंगलवार
बेनी, ३० असोज । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ । समाजको मंगलबार बेनीमा भएको २१ औ साधारणसभाबाट २ वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपसभापतिमा मुकुन्दप्रसाद आचार्य, सचिवमा बिष्णुप्रसाद आचार्य, सहसचिवमा सन्तोष शर्मा ढुंगाना र कोषाध्यक्षमा निरमाया मिजार... पुरा पढ्नुहोस
बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ चयन
- 1 बर्ष, 11 महिना अगाडि
- ३० आश्विन २०८०, मंगलवार
बेनी, ३० असोज । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा चन्द्रबहादुर घिमिरे,... पुरा पढ्नुहोस
जयन्ती माविको नवनिर्मित विद्यालय भवन उद्घाटन (फोटो फिचर)
- 1 बर्ष, 11 महिना अगाडि
- २९ आश्विन २०८०, सोमबार
बेनी, २९ असोस : म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । समुदायको अगुवाइमा निर्माण भएको सुविधा सम्पन्न विद्यालय भवनको आइतवार एक समारोहका बिच उद्घाटन गरिएको हो । विद्यालय भवन पुननिर्माणमा करिब रु ३ करोड ५० लाख खर्च भएपनि अहिलेसम्म चन्दादाता, सहयोगदाता,... पुरा पढ्नुहोस
बेनी अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न माग
- 1 बर्ष, 11 महिना अगाडि
- २९ आश्विन २०८०, सोमबार
बेनी, २८ असोज । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ । अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र पूर्वाधारको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । क्षमता विस्तार अनुसार दरवन्दि नथपिएको र... पुरा पढ्नुहोस
बेनी–भकिम्ली सडक स्तरोन्नती योजना सञ्चालनको तयारीमा : भौतिक पूर्वाधार तथा यातायात मन्त्री जुग्जाली
- 1 बर्ष, 11 महिना अगाडि
- २९ आश्विन २०८०, सोमबार
म्याग्दी, २८ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बेनी देखि भकिम्ली जोड्ने सडक कालोपत्र गर्ने काम यसै बर्षदेखि शुरु हुने बताउनु भएको छ । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयको भवनको आइतबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले बेनी–भकिम्ली सडक कालोपत्र... पुरा पढ्नुहोस
दसैं सुरू, आज घटस्थापना
- 1 बर्ष, 11 महिना अगाडि
- २८ आश्विन २०८०, आईतवार
आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैंसुरु भएको मानिन्छ।आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र... पुरा पढ्नुहोस
नेपाल उद्योग व्यापार महासंघ,म्याग्दीद्धारा शुभकामना आदान प्रदान
- 1 बर्ष, 11 महिना अगाडि
- २७ आश्विन २०८०, शनिबार
म्याग्दी २७ असोज । नेपाल उद्योग व्यापार महासंघ, म्याग्दीको आयोजनामा शनिवार नजिकिँदै गरेको बिजया दशमी तथा शुभदिपावली लगायतका चाडपर्वहरुको अवसरमा शूभकामना आदान प्रदान गरिएको छ । बेनी नगरपालिका–४ सिंगामा आयोजित कार्यक्रममा उद्योगी व्यवसायि, कर्मचारी, संघ संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका... पुरा पढ्नुहोस
मोनाको नयाँ नेतृत्व चयन, मोना विस्तार र जिल्लामा लगानी भित्र्याउने अध्यक्ष खड्काको प्रतिबद्धता
- 1 बर्ष, 11 महिना अगाडि
- २७ आश्विन २०८०, शनिबार
बेनी, २७ असोज : म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा शनिवार सम्पन्न मोनाको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली घर भई हाल जापानमा रहनुभएका खड्का यसअघि मोनाको वरिष्ठ... पुरा पढ्नुहोस
मोनाको अध्यक्षमा दधिवल खड्का सर्वसम्मत
- 1 बर्ष, 11 महिना अगाडि
- २७ आश्विन २०८०, शनिबार
म्याग्दी, २७ असोज । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा दधिवल खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा जारी मोनाको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली घर भई हाल जापानमा रहनुभएका खड्का यसअघि मोनाको वरिष्ठ उपाध्यक्ष... पुरा पढ्नुहोस
बेनीको वेष्ट पोइन्ट विद्यालयमा बृहत खेलकुद सप्ताह समापन
- 1 बर्ष, 11 महिना अगाडि
- २७ आश्विन २०८०, शनिबार
बेनी, २७ असोज । म्याग्दीको बेनी स्थित न्य वेष्ट पोइन्ट विद्यालयमा बृहत खेलकुद सप्ताह समापन भएको छ । असोज २१ गतेदेखि संचालन भएको खेलकुद सप्ताहको आज शनिबार एक भब्य कार्यक्रमका विच समापन भएको हो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले समापन कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटनगर्दै... पुरा पढ्नुहोस