मुलुक
अर्थमन्त्रीमा पुनःशर्मा नियुक्त
- 2 बर्ष, 10 महिना अगाडि
- १५ श्रावण २०७९, आईतवार
काठमान्डाै १५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते... पुरा पढ्नुहोस
मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा
- 2 बर्ष, 10 महिना अगाडि
- १४ श्रावण २०७९, शनिबार
थम्मन थापा बागलुङ साउन १२ । पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपाल टेलिकमले जिल्लाका अधिकांश भु-भागमा मोवाईल सेवा पुराए सँगै जिल्लाले सञ्चारको क्षेत्रमा फडको मार्न सफल भएको हो । टेलिकमले आफनो सेवालाई त्यहाँ तिव्र रुपमा विस्तार गरिरहेको जनाएको छ । पर्यटकीय तथा धार्मिक... पुरा पढ्नुहोस
चौतर्फी दबाबपछि चर्को शुल्क असुल्ने निर्णयबाट पछि हट्यो गण्डकी सरकार
- 2 बर्ष, 10 महिना अगाडि
- ११ श्रावण २०७९, बुधबार
पोखरा, ११ साउन । चौतर्फी विरोधपछि गण्डकी प्रदेश सरकारले सवारी साधनको नवीकरण तथा जरिवानाबापत लिदैं आएको २ सय प्रतिशत शुल्क नलिने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषदको बैठकबाट उक्त कार्य नागरिकको हितविपरित रहेको भन्दै निर्णय फिर्ता गरेको हो ।पत्रकार सम्मेलनको आयोजना गर्दै भौतिक, पूर्वाधार शहरी विकास तथा यातायात... पुरा पढ्नुहोस
एसईईको नतिजा सार्वजनिक
- 2 बर्ष, 10 महिना अगाडि
- ११ श्रावण २०७९, बुधबार
काठमाडौं ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए। कोरोना... पुरा पढ्नुहोस
एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
- 2 बर्ष, 10 महिना अगाडि
- ११ श्रावण २०७९, बुधबार
काठमान्डाै ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । “विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन... पुरा पढ्नुहोस
चौर देखि आफनै भवनसम्म कसरी पुग्यो गौमुखी सहकारी
- 2 बर्ष, 10 महिना अगाडि
- १० श्रावण २०७९, मंगलवार
थम्मन थापा बागलुङ १० साउन । कुनै समय चौरमा ३० जना सदस्य बसेर स्थापना गरेको गलकोटको एक सहकारीले उल्लेख्य प्रगति गरेको छ । गलकोट नगरपालिका वडा नं ३ हटियामा रहेको गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेड एक दशकमा उल्लेख्य प्रगति गर्न सफल भएको हो । रु २५ सय सेयर पुँजीबाट... पुरा पढ्नुहोस
खुकुरी प्रहार गरेर श्रीमती मारे, तीन तला माथी बाट भाग्न खोज्दा खसेर श्रीमानको पनि मृत्यु
- 2 बर्ष, 10 महिना अगाडि
- ९ श्रावण २०७९, सोमबार
भरतपुर, ९ साउन । चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती १०: २५ बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय... पुरा पढ्नुहोस
कृषिमा वित्तीय क्षेत्र अनुदार
- 2 बर्ष, 10 महिना अगाडि
- ७ श्रावण २०७९, शनिबार
[caption id="attachment_34593" align="alignnone" width="720"] फाइल तस्वीर[/caption] काठमाडौँ, ७ साउन : कृषि उत्पादनका क्षेत्रमा वित्तीय संस्थाहरू अनुदार देखिएका छन् । आर्थिक वर्ष २०७९÷८० का लागि नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा उक्त विषय उल्लेख छ । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई लगानीयोग्य रकमको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्न... पुरा पढ्नुहोस
कालिका मन्दिरको विकासका लागि पञ्चवर्षीय योजना तयार
- 2 बर्ष, 10 महिना अगाडि
- ७ श्रावण २०७९, शनिबार
बागलुङ, ७ साउन । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बागलुङ कालिका मन्दिरको विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार पारेको छ । गत माघमा आएको नयाँ कार्यसमितिले कालिका मन्दिरमा आगामी पाँच वर्षमा गर्न सकिने कामको ३१ बुँदे रणनीतिक योजना तयार पारेको छ । कालिका भगवती गुठी... पुरा पढ्नुहोस
बागलुङमा ७५ प्रतिशत विकास बजेट खर्च
- 2 बर्ष, 10 महिना अगाडि
- ५ श्रावण २०७९, बिहीबार
बागलुङ, ५ साउन । बागलुङमा गत आर्थिक वर्षमा ७५.२५ प्रतिशत विकास बजेट खर्च भएको छ । बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश कार्यालयबाट प्राप्त रु तीन अर्ब ६४ करोड १५ लाख १९ हजार ५०० बजेटमध्ये ७५.२५ प्रतिशत खर्च भएको छ भने रु ९० करोड १३ लाख ५४... पुरा पढ्नुहोस