मुलुक
मिर्गौला पिडित भण्डारीको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट रु ३ लाख २२ हजार सहयोग
- wp_days_ago_v3(); ?>
- ३ मंसिर २०८१, सोमबार
म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा बेल्जियममा रहेका राखुबासीले रु ३ लाख २२ हजार बढी सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको उपचारमा बेल्जियममा रहनुभएका राखुबासीहरुले रु ३ लाख २२ हजार २ सय आर्थिक सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस
कुकुर तिहार बिशेष : कुकुरको भरमा घुम्ती गोठको पशुपालन
- wp_days_ago_v3(); ?>
- १५ कार्तिक २०८१, बिहीबार
रघुगंगा गाउँपालिका–८ च्याप्टेडेम्मर खर्कमा घुम्ती गोठ राखेर भेडापालन गर्नुभएका हिमबहादुर छन्त्यालको गोठको सुरक्षामा ५ वटा भोटे कुकुरले गर्ने गरेका छन् । विगत आठ बर्षदेखि भेडापालन गर्दै आउनुभएका छन्त्यालले गोठ र गोठमा रहेका भेडाबाख्राको सुरक्षामा दुई जना गोठालासंगै कुकुरलाई समेत राख्ने गर्नुभएको छ । सहरी क्षेत्रमा सोखको लागि कुकुर पाल्ने प्रचलन... पुरा पढ्नुहोस
ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला
- wp_days_ago_v3(); ?>
- १३ कार्तिक २०८१, मंगलवार
१३ कात्तिक, म्याग्दी । घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो । पूर्वीरुकुम,... पुरा पढ्नुहोस
उपयोगको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड
- wp_days_ago_v3(); ?>
- १२ कार्तिक २०८१, सोमबार
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ। अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले खेर गइरहेको तातोपानीलाई पर्यटकीय गन्तव्य बनाउने र उपयोगमा ल्याउन पहल थालिएको बताए। ‘लोमान्थाङको नजिकै भएर... पुरा पढ्नुहोस
मुस्ताङमा कार र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु
- wp_days_ago_v3(); ?>
- २९ आश्विन २०८१, मंगलवार
जोमसोम : मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ग१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-३ पुथाङ एअरपोर्ट नजिक मंगलबार साँझ ठोक्किएको प्रहरीले जानकारी दिएको छ। घटनामा आरु चनौटे-९ गोरखाका... पुरा पढ्नुहोस
साहसिक पदयात्राका लागि थोराङ्ला पास
- wp_days_ago_v3(); ?>
- २९ आश्विन २०८१, मंगलवार
म्याग्दी । शरद यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेसी झर्दै गरेका चौँरी, याक, भेडाच्याङ्ग्रा र घोडाका बथान । विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहसिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको... पुरा पढ्नुहोस
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान
- wp_days_ago_v3(); ?>
- १५ आश्विन २०८१, मंगलवार
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गलेश्वरधाम आमा समूह, ज्येष्ठ नागरिक आश्रम, वडा कार्यालय, सामाजिक विकास कार्यालय लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई फलफुल र लठ्ठी वितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो... पुरा पढ्नुहोस
ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली कारागार चलान
- wp_days_ago_v3(); ?>
- १५ आश्विन २०८१, मंगलवार
नारायण रिजाल बागलुङ असोज १५ । १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा १६ महिनादेखि फरार नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार भारतबाट... पुरा पढ्नुहोस
पर्यटन दिवसमा म्याग्दीमा पत्रकार र पर्यटन व्यवसायि सम्मानित (भिडियाे सहित)
- wp_days_ago_v3(); ?>
- ११ आश्विन २०८१, शुक्रबार
म्याग्दी, ११ असोज । म्याग्दीको पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा योगदान पु¥याउने पत्रकार र पर्यटन व्यवसायिलाई सम्मान गरिएको छ । ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा पत्रकार घनश्याम खड्का र सन्तोष गौतम तथा पर्यटन व्यवसायि तेजबहादुर गुरुङलाई सम्मान गरिएको... पुरा पढ्नुहोस
कालीगण्डकी करिडोर : जोमसोम–कागबेनीखण्डमा कालोपत्र
- wp_days_ago_v3(); ?>
- ११ आश्विन २०८१, शुक्रबार
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनीखण्डमा कालोपत्र गर्न २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी... पुरा पढ्नुहोस