मुलुक
धार्मिक पर्यटन मार्फत गण्डकीको समृद्धि : मुख्यमन्त्री पाण्डे
- wp_days_ago_v3(); ?>
- २९ बैशाख २०८२, सोमबार
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो। आइतबार बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वरामा आयोजित गोबर्धन महायज्ञको अवलोकन गर्न आउनुभएका मुख्यमन्त्री पाण्डले गण्डकी प्रदेशमा... पुरा पढ्नुहोस
काठेखोलामा हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता
- wp_days_ago_v3(); ?>
- २५ बैशाख २०८२, बिहीबार
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ... पुरा पढ्नुहोस
वामपन्थी प्रदीप नेपालको निधन
- wp_days_ago_v3(); ?>
- २३ बैशाख २०८२, मंगलवार
काठमाडौं २३ वैशाख । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उहा पार्किन्सन रोगबाट पीडित हुनुभएको थियो। पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय रहनुभएका नेता नेपाललाई केहीदिन अघि अस्पताल भर्नागरिएको थियो । उपचारकै क्रममा केहीबेरअघि नर्भिक... पुरा पढ्नुहोस
पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न
- wp_days_ago_v3(); ?>
- १६ बैशाख २०८२, मंगलवार
पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ। कोटिहोम परिसरबाट सुरु भएको यो यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै... पुरा पढ्नुहोस
गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन र यज्ञ कुण्ड खनियो
- wp_days_ago_v3(); ?>
- ३ बैशाख २०८२, बुधबार
पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको... पुरा पढ्नुहोस
काठमाडौं महानगरपालिका द्वारा पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब ८ लाख जरिवाना
- wp_days_ago_v3(); ?>
- १५ चैत्र २०८१, शनिबार
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा करिब ८ लाख जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पुर्याएको क्षति विविरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो । महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३... पुरा पढ्नुहोस
एमालेको नियमापत्ति संसद्को रेकर्डबाट हटाउन माओवादीको माग
- wp_days_ago_v3(); ?>
- १२ चैत्र २०८१, बुधबार
कास्की — गण्डकी प्रदेशसभामा सत्तारूढ दल एमालेले गरेको नियमापत्ति संसद्को रेकर्डबाट हटाउन प्रतिपक्षी दल माओवादीले माग गरेको छ। बुधबारको प्रदेशसभा बैठकको सुरूमा समय लिएर माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढाले बोल्दै नबोलेको विषयमा नियमापत्ति गरिएको भन्दै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरिन्। ‘सम्बन्धित विषयमा छलफल भएर मन्त्रीले जवाफ दिइसकेपछि... पुरा पढ्नुहोस
निर्माणधिन सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
- wp_days_ago_v3(); ?>
- ६ चैत्र २०८१, बिहीबार
म्याग्दी,७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको पाखापानीमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निर्माणधिन अवस्थामा रहेको लुलाङ–गुर्जा सडकखण्ड अन्तर्गत देउरालीदेखि लुलाङ तर्फ जादै गरेको ग १ त ७१९६ नम्बरको ट्याक्टर सडकदेखि करिब १५० मिटर तल खोचमा खस्दा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर लुलाङका... पुरा पढ्नुहोस
कृष्ण विश्वकर्माले औंल्याए एकीकृत समाजवादीका ९ गल्ती
- wp_days_ago_v3(); ?>
- १२ फाल्गुन २०८१, सोमबार
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णकुमार विश्वकर्माले पार्टी निर्माणमा देखिएका गल्तीहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेका छन् । ललितपुरको जाउलाखेलमा सम्पन्न केन्द्रीय समिति बैठकमा उनले पार्टीले गर्दै आएका गल्तीहरुलाई ९ बुँदामा उल्लेख गरेका छन् । लिखित प्रस्ताव नै तयार पारेका विश्वकर्माले नेकपा एमालेबाट विद्रोह थाले यता भएका गल्तीहरुतर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण... पुरा पढ्नुहोस
नेपाल नेत्र सहायक परिवार गण्डकीको नयाँ नेतृत्व चयन
- wp_days_ago_v3(); ?>
- १० फाल्गुन २०८१, शनिबार
नेपाल नेत्र सहायक परिवारको प्रथम गण्डकी प्रदेश सम्मेलन तथा अधिबेशन शनिवार सम्पन्न भएको छ। अधिवेशनबाट नेपाल नेत्र ज्योती संघ हिमालय आँखा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका पुर्व अध्यक्ष तथा बहाल वाला बाह्य कार्यक्रम संयोजक सुबास नेपालको अध्यक्षता मा १३ सदस्यीय कार्य समिती सर्वसम्मत निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितीको प्रथम... पुरा पढ्नुहोस