मुलुक

निर्वाचन प्रचारप्रसारमा विकासको चर्चा

  राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले म्याग्दीको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनलाई जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउन सकिने बताएका छन् । ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गर्न सक्ने हो भने म्याग्दीको विकासका लागि कोसेढुङ्गा साबित... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा ¥याफ्टिङ सञ्चालन हुने

पर्वत १९ कात्तिक । पर्वत स्थित कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले ¥याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो । बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै ¥याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले... पुरा पढ्नुहोस

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न राष्ट्रपतिको अनुरोध

  राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन् । शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी हुन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह... पुरा पढ्नुहोस

म्याग्दीमा मतदानस्थलको संवेदनशिलताको आधामा सुरक्षा तयारी

  म्याग्दी, १७ कात्तिक । चार मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीका मतदानस्थललाई संवेदनशिलताको आधारमा बर्गिकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ८२ मतदानस्थल मध्य १५ वटालाई अति संवेदनशिल, ५८ वटालाई संवेदनशिल र ९ वटालाई सामान्य समुहमा राखेर सुरक्षा तयारी गरेका छन् । प्रहरी नायव उपरिक्षक... पुरा पढ्नुहोस

आजदेखि चुनाव प्रचारप्रसार, आमसभा गर्न पाइने

  म्याग्दी, १७ कात्तिक । चार मंसिरमा हुन लागिरहेको चुनावमा आजदेखि प्रचारप्रसार गर्न पाइने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि विहिबारदेखि उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा,... पुरा पढ्नुहोस

ठाडाखानी र कुईनेखानीका मतदातासंग उम्मेदवार भण्डारी

  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा गठबन्धनका उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाटलाई तिव्रता दिएका छन् । गठबन्धनका प्रदेश सभा सदस्य क्षेत्र नम्वर १ का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का युवा नेता हरि भण्डारीले रघुगंगा गाउँपालिका वडा नं ८ कुईने,... पुरा पढ्नुहोस

एमालेको पिप्ले र मुदीमा घरदैलो

  म्याग्दी, १७ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचार कार्यक्रमलाई तीव्र पारेका छन् । हिमाली जिल्ला म्याग्दीमा पनि नेकपा एमाले र वाम–लोकतान्त्रिक गठबन्धन दल तथा उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाट गरेका हुन्... पुरा पढ्नुहोस

अर्मन र कूईनेखानीका मतदातालाई विकासको खाका सुनाउँदै गठबन्धनका उम्मेदवार

  म्याग्दी, १७ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरूले अर्मन कुईनेमा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेशसभा सदस्य क्षेत्र नं २ का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का जिल्ला... पुरा पढ्नुहोस

गोरखाबाट नयाँ क्रान्तिको थानली हुन्छ : प्रचण्ड

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट नयाँ क्रान्तिको थालनी हुने बताउनुभएको छ । जनक्रान्ति अगाडि बढाउने थलोको रुपमा गोरखा रहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अब नयाँ अभियानको थालनी पनि गोरखाबाटै गर्ने निष्कर्षमा पुगेको बताउनुभयो । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष... पुरा पढ्नुहोस

मुक्तिनाथ क्षेत्रमा थपिँदै धार्मिक र पर्यटकीय पूर्वाधार

  मुस्ताङमा रहेको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ... पुरा पढ्नुहोस