मुलुक

भकिम्लीमा अर्म–पर्म मार्फत आलुखेती: उत्पादित आलुलाई बजारको समस्या ( फोटोफिचर)

  म्याग्दी । बेनी नगरपालिका– ३ भकिम्ली स्थित भुकभुकेका कृषक आलु खेती भित्र्याउन ब्यस्त छन् । उपल्लो मूख्यबालीको रुपमा रहेको आलु खेतीलाई असारको मनसुन बर्षा सुरु भएसंगै किसानहरु अर्मपर्मबाट आलु भित्र्याउन ब्यस्त भएका हुन् । भकिम्लीमा लोक्कल आलु राम्रो उत्पादन हुन्छ । यहाँ रातो, सेतो निलो र गुलाफी कलरको आलु... पुरा पढ्नुहोस

म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको वार्षिक उत्सवको अवसरमा रक्तदान

काठमाडौं २० असार । म्याग्दी जिल्लाका काठमाडौं उपत्यका भित्र बसोवास गर्ने म्याग्देली मगरहरुको साझा संस्था म्याग्दी मगर काठमाडौं उपत्यकाले २३ औं वार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ । ललितपुरको वागडोल दोभानमा रहेको संस्थाको भवनमा रगत अभावकै कारण कोही पनि विरामीहरुले ज्यान गुमाउन नपरोस् भन्दै वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम... पुरा पढ्नुहोस

योजना र बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली

पोखरा, २० असार । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले योजना र बजेटको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत गरेको बजेटको छलफलमा भाग लिने सांसदहरुले मन्त्रालयसँग सम्बन्धीत योजनाका विषयमा उठाएका प्रश्नको जवाफ दिदै मन्त्री जुग्जालीले योजना... पुरा पढ्नुहोस

मराङखोलामा पक्की पुल निर्माण

  म्याग्दी, १६ असार । धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको अर्कला जोड्ने गरि मराङखोलामा पक्की पुल निर्माण भएको छ । सात मिटर चौडाई र २५ मिटर लामो पक्की पुल निर्माण भएसंगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयबासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवत जावत गर्न सहज भएको... पुरा पढ्नुहोस

जलजला गाउँसभास्थल तनावग्रस्त, गाउँसभा स्थगीत

पर्वत, १४ असार । पर्वतको जलजला गाउँपालिकाको गाउँसभा तनावग्रस्त बनेको छ । अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि दुई पक्षबिच झडपको अवस्था निम्तिएको छ । गाउँसभामा अध्यक्ष आचार्यले विरोधका बिच नीति तथा कार्यक्रम पेश गर्न खोजेपछि नेकपा एमालेबाट निर्वाचित बहुमत गाउँसभा... पुरा पढ्नुहोस

पाउदुरको जाम हटाउन गण्डकीका मन्त्री जुग्जाली फिल्डमा,

पोखरा, १४ असार । कास्कीको अन्नपूर्ण गाउँपालिका –३ को पाउदुरको पहिरोले मध्य पहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली, मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णबहादुर... पुरा पढ्नुहोस

जलजलाको गाउँसभा : एमालेबाट निर्वाचित बहुमत कार्यपालिका सदस्यहरुको असन्तुष्टि

म्याग्दी १४ असार । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा असहमती जनाएका छन् । गाउँपालिकाको नेतृत्वले एकलौटी रुपमा नीति तथा कार्यक्रम र बजेट तयार गरेको र कार्यपालिकाबाट स्विकृत गराएर सभामा पेश गर्नुपर्नेमा विधि मिचेको आरोप लगाउँदै गत असार १० गतेको गाउँसभामा एमालेबाट... पुरा पढ्नुहोस

बेनी नगरद्वारा करिव ७१ करोड बजेट सार्वजनिक

  म्याग्दी, १० असार । बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि करिव ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आईतबार बेनीमा भएको १३ औं नगरसभामा नगरउपप्रमुख ज्योती लामिछानेले ७० करोड ८९ लाख रुपैयाँ बजेट सार्वजनिक गर्नुभएको हो । नगरसभामा प्रस्तुत गरेको बजेटमध्ये चालूतर्फ ५० करोड २७ लाख ७५... पुरा पढ्नुहोस

मेयरकप बास्केटबलको उपाधी अन्नपूर्ण गाउँपालिकाले जित्यो

  म्याग्दी, ९ असार । कीर्तिपुर नगरपालिका कामठमाण्डौले आयोजना गरेको अन्तर स्थानीय तह( यू–१८) मेयर कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका म्याग्दीको जितेको छ। शनिबार भएको फाईनलमा किर्तिपुर नगरपालिकालाई पराजित गर्दै मेयर कपको उपाधी जितेको छ । आयोजक किर्तिपुरलाई ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण गाउँपालिका च्याम्पीयन बनेको... पुरा पढ्नुहोस

म्याग्दीका प्रदेश सांसदद्वारा सडक स्तरोन्नतीमा प्राथमिकता दिएर बजेट विनियोजन

  म्याग्दी, ९ असार । गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट बिनियोजन भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत म्याग्दीमा आगामी आर्थिक वर्षमा ६८ वटा सडक, तीन वटा झोलुङ्गे पुल र सात वटा सडक... पुरा पढ्नुहोस