फिचर
जिल्ला समन्वय समिति म्याग्दीको आठौँ जिल्ला सभा सुरु
- 1 बर्ष, 11 महिना अगाडि
- ७ पुष २०७९, बिहीबार
बेनी, ७ पुष । जिल्ला समन्वय समिति म्याग्दीको आठौँ जिल्ला सभा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको आठौँ सभामा बोल्ने बक्ताहरुले म्याग्दीको विकास निर्माणको क्षेत्रमा अधुरा रहेका योजनाहरुलाई गति दिन सम्वन्धीत सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जिल्ला... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई
- 1 बर्ष, 11 महिना अगाडि
- ४ पुष २०७९, सोमबार
म्याग्दी, ४ पुस । आर्थिक बर्ष २०७९/०८० को पहिलो चौमासिकमा बेनी नगरपालिकाले गरेको विकास निर्माण र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको छ। बेनी नगरपालिकाको वडानम्वर ४ सिंगा तातोपानी बजारमा सोमबार जनप्रतिनिधि, कर्मचारी, नगरबासी जनताको उपस्थितमा नगरको विकास र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । बेनी नगरका मेयर सुरज... पुरा पढ्नुहोस
आहा ! ताकम गाउँ (तस्बिरमा)
- 1 बर्ष, 11 महिना अगाडि
- २७ मंसिर २०७९, मंगलवार
बेनी, २७ मंसिर : चक्रिय धौलागिरि पदमार्ग अन्तरगत पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित ताकम गाउँ र त्यहाँबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । समथर फाँटमा रहेको ताकम गाउँमा खेतियोग्य जमिन समेत प्रशस्तै छ । यहाँ परम्परागत ढुंगाले छाएका घरहरु अधिक मात्रामा छन् । पछिल्लो समय यहाँ शहरीकरणको... पुरा पढ्नुहोस
पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव हुने
- 1 बर्ष, 11 महिना अगाडि
- २२ मंसिर २०७९, बिहीबार
म्याग्दी, २२ मंसिर । पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला हुने भएको छ। म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ हुने भएको हो । संघका अध्यक्ष बेलबहादुर... पुरा पढ्नुहोस
विपन्नकाे घर छाउन जस्तापाटा बोकेर मतदाता भेट्न पुगे नवनिर्वाचित सांसद जुग्जाली (तस्बिर सहित)
- 1 बर्ष, 11 महिना अगाडि
- १५ मंसिर २०७९, बिहीबार
कुहुँ, १५ मंसिर । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफकिएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले... पुरा पढ्नुहोस
गाउँले जिवन, घाँसको जोहो( फिचर)
- 1 बर्ष, 11 महिना अगाडि
- १० मंसिर २०७९, शनिबार
बेनी, १० मंसिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको नेपानेको भिरमा खर काटेर घाँसको जोहो गर्दैै गरेका स्थानीयबासी । हिउँदको लागि गाई भैसीका लागि घाँसको जोहो गर्न बन, पाका र भिरमा पुगेर खर काटेर सुकाएर भण्डारण गरिन्छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
म्याग्दीमा मतदान सुरु, निर्वाचनमा मतदाताको विहानैदेखि उत्साहपूर्ण सहभागिता (तस्विर सहित)
- 2 बर्ष, 3 दिन अगाडि
- ४ मंसिर २०७९, आईतवार
बेनी ४ मंसिर । म्याग्दीका सबै मतदानस्थल र केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि विहान सात बजेदेखि सुरु भएको मतदानमा मतदाताहरुको उत्साहपूर्ण सहभागीता रहेको छ । म्याग्दी जिल्लाका ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान... पुरा पढ्नुहोस
बेनीमा खम्बिर र हरिको घरदैलो –एक घण्टा पछ्याउदा जे देखियो (तस्विर)
- 2 बर्ष, 13 दिन अगाडि
- २४ कार्तिक २०७९, बिहीबार
बेनी, २४ कात्तिक । बेनी बजारको क्याम्पसचोकमा बिहिबार साँझ साढे ४ बजेतिर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु भेला भएका थिए । नेपाली काँग्रेस म्याग्दीमा सभापति तथा प्रतिनिधसभा सदस्यका उमेद्वार खमबिर (खम्बिर) गर्बुजा प्रदेशसभा सदस्यका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारी र राष्ट्रिय योजना आयोगका... पुरा पढ्नुहोस
बेग र भगवतीमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा
- 2 बर्ष, 13 दिन अगाडि
- २४ कार्तिक २०७९, बिहीबार
म्याग्दी, २४ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ । चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल... पुरा पढ्नुहोस
सुनौलो फाँट ‘मौवाफाँट’(फोटो फिचर)
- 2 बर्ष, 14 दिन अगाडि
- २३ कार्तिक २०७९, बुधबार
म्याग्दी २३ कात्तिक । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान पाकेपछि देखिएको पहेँलपुर फाँट । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा प्रमुख खाद्यबालीको रुपमा धान खेति हुने गरेको छ । गाउँपालिकाको केन्द्र बनेपछि यहाँ शहरीकरणको प्रभाब समेत बढ्दो छ । यतिबेला धान पाकेपछि कृषकहरु धान भित्र्याउने चटारोमा छन् । बिगतका बर्षको तुलनामा यस... पुरा पढ्नुहोस