भीरको डिलमा घर (फोटो फिचर)

  • ८ पुष २०७९, शुक्रबार
  • 649 पटक पढिएको

बेनी ८ पुस (रासस) : म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँको पुछारमा भीरको डिलमा रहेको एक घर । पहाडी क्षेत्रमा भीरको नजीक देखि पाखामा नै परम्परागत रुपमा बस्ती बसेको देखिन्छ ।
तस्बिर : कमल खत्री