ताजा अपडेट
म्याग्दी क्याम्पसमा स्वागत, सम्मान एवमं विदाई कार्यक्रम सम्पन्न
- 8 बर्ष अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
म्याग्दी, ३० फागुन । म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको म्याग्दी बहुमुखि म्पसमा स्वतन्त्र विद्यार्थि युनियन ( स्ववियूले ) विद्यार्थि हरुलाई स्वागत, सम्मान एवमं विदाई कार्यक्रम सम्पन्न गरेको छ । व्यवस्थापन, मानविकि र शिक्षा संकायका पहिलो बर्ष र दश प्लस एक जोडका विद्यार्थिहरुलाई स्वागत तथा व्यवस्थापन र शिक्षा संकायका चौथो वर्ष... पुरा पढ्नुहोस
राँम्चे गाउँः
- 8 बर्ष अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
हिमालको काखमा बसेको अन्नपुर्ण गाउँपालिका ८ राम्चेको बस्ती । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
कृषकलाई गाउँमै सेवा
- 8 बर्ष अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
मल्लाज ३० फागुन । पर्वतको जलजला गाउँपालीका ४ फड्केढुङ्गामा बुधबार पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।गाउँपालीकाको पशु सेवा शाखाले वडा कार्यालयमा आयोजना गरेको शिवीरमा डेढ सय जना भन्दा बढी कृषक लाभान्वित भएका छन् । शिवीरबाट गाउँपालीकाको २, ३ र ४ नम्बर वडाका १६९ घरधुरी कृषकहरुले सुबिधा पाएको शाखाका प्रमुख... पुरा पढ्नुहोस
स्वर्गिय आफन्तको सम्झनामा जिल्ला अस्पतालमा सहयोग
- 8 बर्ष अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
बेनी, ३० फागुन । रघुगंगा गाउँपालिका २ सिजलगाउँका हाल सदरमुकाम बेनी बस्दै आएका राजु भण्डारीको परिवारले स्वर्गिय आमाको ४५ औ दिनको पुण्यतिथिमा जिल्ला अस्पतालमा विभिन्न उपकरण सहयोग गरेका छन् । स्वर्गिय आमा चन्द्रकुमारी भण्डारीको सम्झनामा परिवारले अस्पतालमा अक्सिजन सिलिण्डर, नेवुलाईजर मेसिन र अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण गरेका हुन् ।... पुरा पढ्नुहोस
भौतिकशास्त्री स्टीफन हकिङ्गको निधन
- 8 बर्ष अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
काठमाडौँ । चर्तित भौतिकशास्त्री स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले बुधबार बिहान वक्तव्य जारी गर्दै हकिङ्गको क्याम्ब्रिजमा रहेको उनको निवासमा निधन भएको जानकारी दिएको हो । हकिङ्गका सन्तान लुसी, रोबर्ट र टिमले वक्तव्यमा भनेका छन् – हाम्रो प्रिय पिताको निधनमा हामी दुःखी छौँ । उनी... पुरा पढ्नुहोस
चौरखानीमा निर्मित सामुदायिक भवनको उद्घाटन
- 8 बर्ष, 1 दिन अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित चौरखानीमा सामुदायिक भवन निर्माण भएको छ । सामाजिक कार्य र सभा सम्मेलनका लागि गाउँपालिका, आमा समूह, प्रवासमा रहेका चौरेलीहरुको एकमुष्ट १० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणपछि गाउँमा विबाह, बत्रबन्ध, पूख्र्यौली नृत्य जस्ता सामाजिक कार्यक्रमका साथै सभा... पुरा पढ्नुहोस
राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी
- 8 बर्ष, 1 दिन अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
काठमाडौँ– आज भएको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी भएकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी हुन् । यो उनको दोश्रो कार्यकाल हो । भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३०... पुरा पढ्नुहोस
मुक्तिधाम माविले ग¥र्यो एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थिलाई विदाई
- 8 बर्ष, 1 दिन अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयले आगामी चैत्र ८ गतेदेखि सुरु हुन लागेको कक्षा १० को एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाई गरेको छ । मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीहरुले एसइइ परिक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई सफलताको... पुरा पढ्नुहोस
जलजला गाउँपालिका अध्यक्षको गाडीमा कस्ले राख्यो ? शंकास्पद बस्तु
- 8 बर्ष, 1 दिन अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
पर्वत, फागुन २९–पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारामा शंकास्पद बस्तु फेला परेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को घरमा शंकास्पद बस्तु फेला परेको हो । रातो प्लाष्टिकभित्र बेरिएको अवस्थामा प्रेसर कुकुर रहेको पाइएपछि प्रहरीले उक्त बस्तु बम भएको हुनसक्ने आशंका गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर... पुरा पढ्नुहोस
रहरलाग्दो डोको बुनाई !
- 8 बर्ष, 1 दिन अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङमा निगालाको चोयाबाट डोको बुन्दै गरेका स्थानीय टिकाराम आचार्य । उहाँले डोको बुनाईबाट आकर्षक आम्दानी गर्दै आएका छन् । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस