ताजा अपडेट

रघुगंगा गाउँपालीकालाई साक्षर घोषणा

म्याग्दी २८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालीकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा ५ झिँ, ६ पाखापानी र ७ चिमखोलासंगै समग्र गाउँपालीकालाईनै साक्षर घोषणा गरिएको हो । ८ वटा वडा रहेको रघुगंगाका ५ वटा वडालाई यसअघिनै साक्षर घोषणा गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत... पुरा पढ्नुहोस

भिरबाट लडेर एक जनाको ज्यान गयो

म्याग्दी, २८ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका २ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । धौलागिरी गाउँपालीका २ मा पर्ने महतलाको भिरबाट लडेर सोही गाउँपालीकाको वडा न. ७ मच्छिमका ६० वर्षिय धनबहादुर दमाईको मृत्यु भएको हो । आलुको विउ बोकेर घरतर्फ जाने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएका... पुरा पढ्नुहोस

दाना, नारच्याङ र पाउद्धारका मतदातालाई बिजयी उमेद्वारद्धारा धन्यवाद

म्याग्दी, २८ मंसिर । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीमा बिजयी भएका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका सांसदहरुले बुधबार अन्नपूर्ण गाउँपालीकाको विभिन्न ठाउँका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ । प्रतिनिधिसभा सदस्य एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र माओवादी केन्द्रका प्रदेशसभा सदस्य बिनोद केसीको टोलीले रघुगंगा... पुरा पढ्नुहोस

बेनी अस्पतालको पचास शैया क्षमत्ताको भवन निर्माण सुरु

म्याग्दी,२८ मंसिर । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालको पचास शैया क्षमत्ताको सुबिधासम्पन्न भवन निर्माण सुरु भएको छ । दुई वर्षअघि क्षमत्ता विस्तार भएको अस्पतालको नयाँ भवन निर्माण कार्य सुरु भएको हो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत भवन निर्माणको काम सुरु गरेको हो । चार... पुरा पढ्नुहोस

बेनी अस्पतालको पचास शैया क्षमत्ताको भवन निर्माण सुरु

बेनी, २७ मंसिर । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालको पचास शैया क्षमत्ताको सुबिधासम्पन्न भवन निर्माण सुरु भएको छ । दुई वर्षअघि क्षमत्ता विस्तार भएको अस्पतालको नयाँ भवन निर्माण कार्य सुरु भएको हो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत भवन निर्माणको काम सुरु गरेको हो ।... पुरा पढ्नुहोस

पात्लेखेतमा बाल बास्केटबल प्रतियोगिता सम्पन्न

  म्याग्दी, २७ मंसिर । बेनी नगरपालीका १० पात्लेखेतमा रहेको दिपक माविमा मंगलबार अन्तर मावि जिल्ला स्तरीय बाल बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । दिपक माविको जुरेस र बाल कल्वले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक दिपक मावि प्रथम र अमर मावि पाखापानी दितृय भएका... पुरा पढ्नुहोस

मतदातालाई धन्यवाद दिन म्याग्दी र मुस्ताङका बिजयी उमेद्वार गाउँ पसे

  बेनी २६ मंसिर । प्रतिनिधि र प्रदेशसभा चुनावमा बिजयी भएका म्याग्दी र मुस्ताङका उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् । मंसिर १० गते भएको मतदान र हालै गरिएको मतपरिणाम अनुसार प्रतिनिधिसभामा एकएक र प्रदेशसभामा दुईदुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दी र मुस्ताङका सबै क्षेत्रमा नेकपा एमाले र माओवादी... पुरा पढ्नुहोस

म्याग्दी उद्योग वाणिज्य संघद्धारा नवनिर्वाचित सांसदलाई सम्मान

म्याग्दी, २६ मंसिर । म्याग्दी उद्योग बाणिज्य संघद्धारा नवनिर्वाचित सांसदलाई सम्मान गरेको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सांसद भुपेन्द्र थापा र प्रदेश सभामा निर्वाचित सांसद नरदेवी पुन र विनोद केसीलाई मंगलबार उद्योग बाणिज्य संघका पदाधिकारीहरु र ब्यवसायीहरुले फुलमालाले सम्मान गरेका हुन् । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता तथा... पुरा पढ्नुहोस

केसी प्रदेशकै कान्छा सांसद

म्याग्दी, २६ मंसिर । म्याग्दीका विनोद केसी प्रदेश नं ४ मा प्रत्यक्ष निर्वािर्चत हुने सबैभन्दा कम उमेरका सांसद बनेका छन् । प्रदेश नं ४ (क)मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का ३३वर्षीय केसी कान्छा सांसद बनेका हुन् । चौध हजार ७०४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वा्चित भएका केसीका... पुरा पढ्नुहोस

मृगौला पिडितलाई मल्कबाङ्ग समाज युकेको आर्थिक सहयोग

म्याग्दी, १८ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गका मृगौला पिडित लक्षिण भलन्जा छन्त्याल र धन बहादुर बुढाथोकी मगरलाई मल्कबाङ्ग समाज युकेले रु १,९०,००० /- (एक लाख नब्बे हजार) आर्थिक सहयोग गरेका छन् । पोखरा–१६ बस्दै आएका २१ बर्षका लक्षिण भलन्जा छन्त्याल र बुढाथोकीलाई  उक्त रकम छन्त्याल संघ कास्कीका अध्यक्ष भक्त... पुरा पढ्नुहोस