ताजा अपडेट
कार्यसम्पादनमा सहजता ल्याउन जनप्रतिनिधि र कर्मचारीलाई तालीम
- 7 बर्ष, 11 महिना अगाडि
- १३ चैत्र २०७४, मंगलवार
मुना, १२ चैत । स्थानीय तहको कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले धौलागिरी गाउँपालीकाको केन्द्र मुनामा सोमबार देखि जनप्रतिनिधि र कर्मचारीहरुका लागि तालीम सुरु भएको छ । धौलागिरी गाउँपालीकाको आयोजनामा तिन दिनसम्म सञ्चालन हुने तालीममा सबै जनप्रतिनिधि, वडाका सचिव र विषयगत शाखाका कर्मचारीहरुको सहभागीता रहेको छ । तालीमको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय... पुरा पढ्नुहोस
म्याग्देली गायक जिसीको ‘भेट हुँदा ठिक्क’ म्युजिक भिडियो बजारमा (भिडियो सहित)
- 7 बर्ष, 11 महिना अगाडि
- १२ चैत्र २०७४, सोमबार
म्याग्दी, १२ चैत । म्याग्देली कलाकार धु्रव जिसीले ‘भेट हुँदा ठिक्क’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् । मौलिक लोकदोहोरि गितलाई म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा ल्याईएको हो । लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको लय तथा शव्द सिर्जनमा तयार गरिएको उक्त गितमा ध्रुव जिसी र पूर्णकला... पुरा पढ्नुहोस
रानीपौवामा चैतेदशैँ मेला सुरु
- 7 बर्ष, 11 महिना अगाडि
- १२ चैत्र २०७४, सोमबार
म्याग्दी, १२ चैत । चैतेदशैँ पर्वको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । महारानी युवा क्लबको आयोजनामा सुरु भएको मेला चैत १५ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय खेलकुद र कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले आयोजित मेलाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस
राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गर्ने ‘मेडिकल ड्रोन’ म्याग्दीबाट परिक्षण गरिने
- 7 बर्ष, 11 महिना अगाडि
- १२ चैत्र २०७४, सोमबार
म्याग्दी, १२ चैत । राष्ट्रिय आविष्कार केन्द्रले दुर्गम गाउँ बस्तीमा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने ‘मेडिकल ड्रोन’ निर्माण गर्न लागेको छ । केन्द्रको काठमाण्डौ स्थित अनुसंधान प्रयोगशालामा अहिले उक्त मेडिकल ड्रोनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ ।देशमै रहेका सिर्जनसिल प्रतिभाहरुको उपयोग मार्फत नयाँ नयाँ प्रविधिको विकास गरि मुलुकको विकास... पुरा पढ्नुहोस
कृष्ण सेन मदन स्मृती पत्रकारीता पुरस्कार वितरण गर्न छनौट समिति गठन
- 7 बर्ष, 11 महिना अगाडि
- ११ चैत्र २०७४, आईतवार
बेनी ११ चैत । प्रेस सेन्टर नेपाल म्याग्दीले स्थापना गरेको कृष्ण सेन मदन स्मृती पत्रकारीता पुरस्कार वितरणका लागि आईतबार छनौट समिति गठन गरेको छ । सेन्टरका प्रदेश ४ का सहसचिव सन्तोष गौतमको संयोजकत्वमा शाखा अध्यक्ष कमल खत्री र सल्लाहकार सुवासकुमार सदस्य रहनुभएको तिन सदस्यीय छनौट समिति गठन गरेको हो ।... पुरा पढ्नुहोस
रुइसेमा पदयात्रा :
- 7 बर्ष, 11 महिना अगाडि
- ११ चैत्र २०७४, आईतवार
म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे–भेडिओढार क्षेत्रको पर्यटन सम्भावनालाई प्रसार प्रसारको लागि गाउँपालिकाको पहलमा पदयात्रा मार्फत भेडिओढार पुगेका सरोकारवालाहरु । तस्बिरः धिरन खत्री, राखुभगवती पुरा पढ्नुहोस
आध्यात्मको नजरमा रामभक्त हनुमान
- 7 बर्ष, 11 महिना अगाडि
- ११ चैत्र २०७४, आईतवार
हिन्दु राष्ट्रको आध्यात्मिक र पौराणिक साहित्यमा अनेकानेक विर, धिर, सशक्त, दिव्य एवं चमत्कारिक चरित्रको वर्णन गरिएको पाईन्छ। यिनै चरित्रवानलाई प्रतिदिन जीवनमा मनुष्यले इष्ट मानेर पुजा–अर्चना गर्ने गर्दछन्। उनिहरुबाट शक्ति र प्रेरणा ग्रहण गर्दछन्। यिनै चरित्रमा एउटा अत्याधिक प्रसिद्ध चरित्र हो श्री हनुमान जी को, जो ईश्वर भक्ति, ईश्वर सेवा र... पुरा पढ्नुहोस
मलेशियामा म्याग्देली युवाको मृत्यु
- 7 बर्ष, 11 महिना अगाडि
- ११ चैत्र २०७४, आईतवार
कुलालुम्पुर, १० चैत । मलेशियाको आम्पाङ्गपार्कस्थित भिस्टा दमैको अपार्टमेनमा एक सेक्युरिटी कम्पनीमा कार्यरत म्याग्दीको मालिका गाउँपालिकाको रुम घर भई रोजगारीको सिलसिलामा मलेशिया आएका धर्म रोका मगरको ड्युटी गर्ने क्रममा उनि बसिरहेको कुर्चीमै मृत्यु भएको अवस्थमा फेला परेको छ । शनिबार बेलुकी रातको करिब ५ बजे उनको मृत्यु भएको हुन सक्ने उनीसंगै... पुरा पढ्नुहोस
सनराइज युथ क्लबको अगुवाईमा अक्षतामा करिब रु १२ लाखमा देवी मन्दिर र खेलकुद मैदान निर्माण
- 7 बर्ष, 11 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
म्याग्दी, १० चैत । म्याग्दीको रघुंगगा गाउँपालिका – ३ अक्षतामा युवाहरुको सक्रियतामा खेलकुद मैदान र देवि मन्दिर निर्माण गरिएको छ । सनराइज युथ क्लबको अगुवाईमा स्थानीय युवाहरुको पहलमा करिब रु १२ लाख लगानीमा देवी मन्दिर र खेलकुद मैदान निर्माण गरिएको छ ।सो मन्दिर तथा खेलमैदान निर्माणका लागि रु ४ लाख... पुरा पढ्नुहोस
राममन्दिरमा रामनवमी महामहोत्सवलाई साढे सात लाख सहयोग जुट्यो
- 7 बर्ष, 11 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
जलजला १० चैत । जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा सञ्चालीत श्रीमद भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञका लागि साढे सात लाख रुपैया सहयोग जुटेको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत ४ गतेबाट सुरु भएको महोत्सव सञ्चालनका लागि शनिबारसम्म भक्तजनहरुबाट सात लाख ५४... पुरा पढ्नुहोस