ताजा अपडेट

झाँकी प्रदर्शन सहित छैठौ म्याग्दी महोत्सव सुरु (फोटो फिचर)

म्याग्दी २८ पुस । सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु शुक्रवारदेखि सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सुरु भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ । म्याग्दीमा रहेका विभिन्न जातजाती र संघ संस्थाहरुको पहिचान झल्कने... पुरा पढ्नुहोस

माओवादी कार्यकर्तालाई बेनीमा प्रचण्डले भने पार्टी एकता जनताले अनुमोदन गरिसके

म्याग्दी, २८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विकास र सुशासन अवको प्रमुख कार्यभार भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनितिक आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्दै देश विकास मार्फत सम्बृद्धी हाँसील गर्ने बाटोमा अघि बढेको बताउनुभयो ।... पुरा पढ्नुहोस

राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपाल शाखा कतारको अधिबेसन मार्चमा

दोहा कतार । बहुजाति ,बहुभाषी तथा बिबिध सस्कृतिको धनी मुलक नेपालको रास्ट्रिय पहिचानलाई झल्काउने लोक सस्कृतिको धरोहरको रुपमा रहेको “लोक तथा दोहोरीगीत” लाइ ब्यबस्थित एबम मर्यादित गराउदै नेपालि समाजको कुना कन्दरामा रहेको लोक परम्पराको मौलिकपनलाई जोगाउन तथा दुख,पिडा,हर्ष तथा आशुको अभिव्यक्तिको शसक्तमाध्यम बनेको “लोक तथा दोहोरीगीत” को मर्मलाइ जीवित राख्न लोकदोहोरिसंग आबद्ध... पुरा पढ्नुहोस

सापकोटाको “धौलागिरी हिमालय क्षेत्रका जडिवुटीहरु” विषयक पुस्तक बिमोचन

बेनी २८ पुष । म्याग्दी र आसपासका जिल्लाहरुमा पाईने जडिवुटीको बारेमा अनुसन्धानमुलक पुस्तक प्रकाशन भएको छ । ईलाका वन कार्यालय बाबियाचौरका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले “धौलागिरी हिमालय क्षेत्रका जडिवुटीहरु” विषयक पुस्तक प्रकाशन गर्नुभएको हो । सापकोटाद्धारा लिखित उक्त अनुसन्धानमुलक पुस्तकको छैठौ म्याग्दी महोत्सव उद्घाटनका क्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा... पुरा पढ्नुहोस

बेनीमा कृषि मेला प्रर्दशनी सुरु

बेनी २८ पुष । बेनीमा शुक्रबारदेखि बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा प्रर्दशनीको आयोजना गरेका हुन् । कृषकहरुलाई प्रतिस्पर्धी र ब्यवसायीक बनाउन प्रोत्साहीत गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर... पुरा पढ्नुहोस

‘अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित छ, माओवादी अध्यक्ष प्रचण्ड’ (फोटो फिचर)

म्याग्दी, २८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अबको अर्जुनदृष्टि विकास र समृद्धिमा हुने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि बेनीमा सुरु भएको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको उद्घाटन गर्दै प्रचण्डले यस्तो... पुरा पढ्नुहोस

आजदेखि बेनीमा छैठौ म्याग्दी महोत्सव, कालिगण्डकीमा र्‍याफ्टीङदेखि लभ्लिहिलमा घोडा सयर

म्याग्दी, २८ पुष । आजदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष... पुरा पढ्नुहोस

प्रभात आधारभुत विद्यालयको अभिभावक दिवस सम्पन्न

बेनी २८ पुष । म्याग्दीको मंगला गाउँपालीका २ सिमलचौरमा रहेको प्रभात आधारभुत विद्यालयको ४८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले शिक्षाको गुणस्तर, विद्यालयको भौतिक र वातावरणीय पक्षको सुधारका लागि प्राथमिकता दिइएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर सुधारका लागि बालमैत्री... पुरा पढ्नुहोस

माझफाँटमा विविध विषयमा महिलालाई तालिम सुरु

म्याग्दी, २८  पुस । उत्तरी पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा बिहीबारदेखि विविध विषयहरुमा महिला लक्षित तालिमहरु सुरु भएको छ । श्री महिला चेतना केन्द्र पर्वतको आयोजना र साविक माझफाँट गाविसको सहयोगमा सेनेटरी प्याड तथा अगरबत्ती निर्माण र उद्घोषण कलासम्बन्धी तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य पदम गिरीले... पुरा पढ्नुहोस

देशलाई हराभरा बनाउने जिम्मेवारी सहकारीको काँधमा : कोइराला

बागलुङ, २७ पौष ।  राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रभा कोइरालाले आर्थिक रुपमा कजमोर अवस्थामा रहेको हाम्रो देशलाई समृद्ध बनाउनका लागि सहकारी क्षेत्रको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताउनु भएको हो ।   जिल्ला सहकारी संघ लिमिटेड बागलुङको नवौं वार्षिक साधारण सभाको बिहिबार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।... पुरा पढ्नुहोस