ताजा अपडेट
मल्लाजमा जेष्ठ नागरीकलाई सम्मान
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
मल्लाज ३१ जेठ । पर्वतको जलजला गाउँपालीका ३ का ८० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरीकहरुलाई बिहीबार सम्मान गरिएको छ ।गाउँपालीका अन्तरगत ३ नम्बर वडा कार्यालयले ३६ जना जेष्ठ नागरीकहरुलाई नगद एक हजार रुपैया सहित, झुल र दोसल्ला ओढाएर सम्मान गरेको हो । जेष्ठ नागरीक सम्मान कार्यक्रममा वडाको प्रस्तावमा गाउँपालीकाले... पुरा पढ्नुहोस
नगरपालिका, मोना र उद्योग बाणिज्य संघको लगानीमा बेनी–लभ्लीहिल पदमार्ग निर्माण गरिने
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी ३१ जेठ । सदरमुकाम बेनी देखि बेनीनगरपालीका २ स्थित पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माणमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दीउद्योग वाणिज्य संघले सघाउने भएका छन् । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा सरकारी निकाय, निजी क्षेत्र र प्रवासीको साझेदारीमा पर्यटन पूर्वाधार योजना अन्तरगत पदमार्ग निर्माण गर्न निर्णय... पुरा पढ्नुहोस
पेरी भारानी ताल संरक्षणको पखाईमा
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, २३ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –७ घराम्दीमा रहेको प्रचुर पर्यटकिय सम्भावना बोकेको पेरी भारानी ताल ओझेलमा परेको छ । समुद्री सतहदेखि २८ सय मिटर माथि घनाजंगलको विचमा अवस्थित गोलाकार पेरी भारानी तालमा पुग्ने पर्यटकलाई मोहीत पारेपनि भौैतिक पुर्वाधार र प्रचारप्रसारको अभावमा पर्यटकिय गन्तव्यमा ओझेलमा परेको हो । वरीपरि... पुरा पढ्नुहोस
यस्तो छ बेनी – दरवाङ सडक खुल्ने नयाँ तालिका
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी ३१ जेठ । बेनी – दरवाङ सडकमा यातायात सञ्चालन हुने समय तालिका परिवर्तन गरिएको छ । विहिवार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले यातायात सञ्चालन हुने नयाँ समय तालिका सार्वजनिक गरेको हो । लामो समय सडक बन्द गरेर निर्माणको काम गर्दा सर्वसाधरणहरुलाई आवतजावतमा समस्या परेको भन्दै यातायात व्यवसायीहरुले प्रशासनमा... पुरा पढ्नुहोस
रघुगंगा जलविद्युतको काम अगाडी बढ्यो, ठेकेदार कार्यक्षेत्रमा परिचालन
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी ३१ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माण हुन लागेको बहुप्रतिक्षीत जलविद्युत आयोजना रघुगंगा जलविद्यूत आयोजनको निर्माण कार्यले गति लिने संकेत देखिएको छ । भारतीय एक्जीम बैँकले ठेक्का सम्झौताको स्विकृती दिएसंगै सिभिल ठेकेदार कार्यक्षेत्रमा परिचालन भएको छ । फाइल तस्बिर : म्याग्दीअनलाइन डटकम नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानी... पुरा पढ्नुहोस
बागलुङकाे ताराखोलामा जीप दुर्घटना हुँदा वडा सदस्यसहित दुईको मृत्यु
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
बागलुङ ३२ जेठ । बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा बिहीबार पिकअप जीप दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडी दिउँँसो दुर्घटना हुदाँ ताराखोला गाउँपालिका ३ का २४ वर्षीय हेमन्त घिमिरे र सोही स्थानका ५४ वर्षीय हरिराम गिरीको ज्यान... पुरा पढ्नुहोस
डडुवामा सामुदायिक बनको बाँझो जमिनमा स्थानीयले यसरी आलु फलाए (भिडियो सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका स्थानीयबासीले सामुदायिक बनक्षेत्रमा पर्ने बाँझो जमिनमा परिक्षणको रुपमा गरेको आलु खेती सफल भएको छ । स्थानीय भेडाखोर सामुदायिक बन उपभोक्ता समितिले बन क्षेत्रको बाँझो खेतीयोग्य जमिनलाई उपोग गर्ने निती अनुरुप यस बर्ष श्रमदान गरि ३३ पाथी आलु रोपण गरेका थिए । https://www.youtube.com/watch?v=TyFF_2XNP2Y&feature=youtu.be... पुरा पढ्नुहोस
विश्व रक्तदाता दिवसमा रक्तदान, ३४ पिन्ट रगत सङ्कलन
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी ३१ जेठ । अरुका लागि पनि सेवाभाव जगाऔं, रक्तदान गरौं, जीवन बाँडौं भन्ने नारासहित जुन १४ २०१८ को अवसरमा बिहीबार म्याग्दीको बेनीमा विश्व रक्तदाता दिवस मनाइएको छ । लायन्स क्लब अफ म्याग्दी दोभान र नेपाल स्वयंसेवी रक्तदाता समाज म्याग्दीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमसहित दिवस मनाइएको हो । दिवसका अवसरमा... पुरा पढ्नुहोस
सन् २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
काठमाडौँ । अमेरिका, क्यानाडा र मेक्सिकोले सन् २०२६ को विश्वकप आयोजना गर्ने भएको छ । मतदानमा मोरोक्कोलाई हराउँदै तीन राष्ट्रले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएका हुन् । ‘युनाइटेड २०२६’ लाई फिफाका सदस्य राष्ट्रहरु अत्याधिक मत दिएका थिए । उनीहरुले १३४ मत पाउँदा मोरक्कोले ६५ मत मात्र पाए । सन्... पुरा पढ्नुहोस
मालीकामा डिजीटल बडापत्र
- 7 बर्ष, 9 महिना अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी ३१ जेठ । म्याग्दीको मालीका गाउँपालीकाको दरवाङ स्थित कार्यालयमा डिजीटल नागरीक बडापत्र जडान गरिएको छ । विद्यूतीय माध्यमबाट सेवाग्राहीहरुलाई प्रभावकारी दंगले सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले डिजीटल बडापत्र जडान गरिएको हो । यसअघि होडीङ बोर्ड र फेलेक्स प्रिन्टको बडापत्र प्रयोगमा थियो । होडीङ र फेलेक्सको तुलनामा विद्युतीय... पुरा पढ्नुहोस