ताजा अपडेट

जापानमा रहेका म्याग्देलीलाई गोलबद्ध गर्न समर विविक्यु कार्यक्रमको आयोजना

म्याग्दी, १० साउन । जापानमा रहेका म्याग्देलीहरुलाई गोलबद्ध गर्न समर विविक्यु कार्यक्रमको आयोजना गरिने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान र देउराली पञ्चेबाजा समुहको संयुक्त आयोजनामा साँगेतीक कार्यक्रम सहितकाे समर बिबिक्यु कार्यक्रम आयोजना गर्न लागिएको मोना जापानका महासचिब गणेश श्रेष्ठले जानकारी दिनुभयो । जुलाई २९ तारिकका दिन... पुरा पढ्नुहोस

पहिरोले विद्यालय भवन र सडक जोखिममा

म्याग्दी १० साउन । पहिरो र नदी कटानका कारण म्याग्दीको विभिन्न ठाउँमा सार्वजनीक पूर्वाधारमा क्षत्ती पुगेको छ । बेनी नगरपालिका ३ भकिम्लीको मुसुङ डोले आधारभुत विद्यालयको भवन पहिरोका कारण जोखिममा परेको छ । विद्यालय भवनको पछाडीपट्टि रहेको सडक भत्कीएर पहिरो गएपछि भवन जोखिममा परेको स्थानीय डिलबहादुर थापाले बताउनुभयो । पहिरोले... पुरा पढ्नुहोस

फरार दुई अभियुक्त पक्राउ

म्याग्दी, १० साउन ।  जिल्ला प्रहरी कार्यालयले कर्तब्य ज्यान मुद्धामा फरार दुई अभियुक्तलाई प्रक्राउ गरेको छ । सर्वोच्च अदालतको २०७३ मंसिर ३० गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्धामा दोषि ठहर भएका मालिका गाउँपालिका–५ का २३ बर्षिय फट् बहादुर बढुा र सोही स्थानका बर्ष २२ का भेष बहादुर रानालाई पक्राउ गरिएको... पुरा पढ्नुहोस

पुर्नमिलनले फर्कियो खुसीः भकिम्लीका विक्रम पुन हराएको १६ बर्षपछि भेटीए !

म्याग्दी, ९ साउन । बच्चा छँदा हराएको छोरा १६ बर्षपछि भेटीएपछि यहाँको एक परिवारमा पुनर्मिलन भएको छ । १६ बर्ष अघि काठमाण्डौबाट ६ बर्षको उमेरमा हराएका बेनी नगरपालिका–३ घर भएका विक्रम पुन बुधवार मात्रै परिवारको सम्पर्कमा आएका हुन् । अपहरण गरि उनलाई भारत पु¥याईएपनि घरपरिवारले खोजतलास गर्दा केही पत्तो नलागेपछि... पुरा पढ्नुहोस

बेगखोला कल्याणकारी समाज उपशाखा युकेको अध्यक्षमा गर्वुजा चयन

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला घर भई हाल युकेमा रहेकाहरुको संस्था बेगखोला कल्याणकारी समाज उपशाखा युकेको नयाँ नेतृत्व चयन भएको छ । हालै भएको संस्थाको बार्षिक साधारण सभा तथा अधिबेशनबाट यु बहादुर गर्बुजाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा अर्जुन कुमार तिलिजा, महिला उपाध्यक्षमा मेघ कुमारी तिलिजा,... पुरा पढ्नुहोस

बिरामीको जिबनयापनको लागि आएको सहयोग जनप्रतिनिधीको खल्तीमा !

म्याग्दी, ८ साउन । एकबर्ष अघि सडक बोर्डले म्याग्दीको तोरीपानी–ढोल्ठान सडक मर्मतका लागि ८ लाख रुपैयाँ बजेट विनीयोजन ग¥यो । उपभोक्ता समितिका अध्यक्ष खिम बहादुर कार्की भए । समितिले डोजर प्रयोग गरेर सडक मर्मत गर्दा, धुपीबोटमा एउटा दुर्घटना भयो । आफ्नै जग्गामा भइरहेको सडकको काम अवलोकन गर्ने क्रममा रुख ढल्दा... पुरा पढ्नुहोस

नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण

म्याग्दी ९ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा एक संस्थाको सहयोगमा स्वास्थ्य चौकीको सुबिधा सम्पन्न भवन निर्माण भएको छ । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स कल्वको आर्थिक सहयोगमा नारच्याङको बेशी गाउँमा शौचालय सहित छ कोठे एक तले भवन निर्माण भएको हो । भवनमा नागरीक सहायता, बिरामीको स्वास्थ्य परिक्षण, प्रसुती, औषधी... पुरा पढ्नुहोस

फोहोर व्यवस्थापनको लागि रातो पहिरोमा केन्द्र निर्माण सुरु

बेनी ९ साउन । वातावरण प्रदुषण न्युनीकरणसंगै आम्दानीको स्रोत वृद्धी गर्ने उद्देश्यले म्याग्दीको सदरमुकाम बेनीमा फोहोर व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ ।बेनीबजारको फोहोरलाई सुरक्षित रुपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको स्रोतको रुपमाविकास गर्ने उद्देश्यले बेनीनगरपालिको ६  वडा रातो पहिरोमा केन्द्र निर्माणको काम सुरु भएको हो । बेनीनगरपालिकाले ६७ लाख रुपैया... पुरा पढ्नुहोस

रुप्से झरना र अन्धगल्छीको एकिकृत गुरुयोजना तयार

म्याग्दी, ८ साउन । अन्नपूर्ण–३ दानामा अवस्थित विश्वकै गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरनाको एकिकृत पूर्वाधार विकासका लागि गुरुयोजना बनाईएको छ । बेनी–जोमसोम–कोरला सडक अन्र्तगत पर्ने रुप्से र अन्धगल्छीलाई चार बर्षभित्र प्रसिद्ध पर्यटकीय गन्तव्य बनाउन २ करोड ६५ लाख रुपैयाँ पूर्वाधारमा लगानी गर्नुपर्ने गरि गुरुयोजना बनाईएको हो । वडा कार्यालयले... पुरा पढ्नुहोस

म्याग्दीमा ब्यवसायीक हितकोष स्थापना

म्याग्दी, ९ साउन । म्याग्दी उद्योग वाणिज्य संघले अप्ठ्यारो, आपत, विपद्मा परेका ब्यवसायीलाई सघाउने उद्देश्यले हितकोष स्थापना गरेको छ । संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षतामा मंगलबार बेनी स्थित कार्यालयमा बसेको बैठकले हितकोष स्थापना तथा सञ्चालन सम्बन्धि कार्यबिधी पारीत गरेको हो । तिस लाख रुपैयाको कोष स्थापना गर्ने लक्ष्य रहेको संघका... पुरा पढ्नुहोस