ताजा अपडेट

म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकाश पुन निर्वाचित, समृद्धीको यात्रामा चौतर्फि सहकार्यमा मन्त्री पुनको जोड

म्याग्दी, १३ साउन ।‘हामी बनाउँछौ समृद्ध म्याग्दी’ भन्ने मुल नाराका साथ भएको म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकाश पुन निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको मञ्चको प्रथम बार्षिक साधारण सभा तथा अधिबेशनबाट प्रथम उपाध्यक्षमा प्रमोद श्रेष्ठ, द्धितिय उपाध्यक्षमा विजय श्रेष्ठ, महासचिवमा कुविरकुमार श्रेष्ठ, कोषाध्यक्षमा टंक हमाल,... पुरा पढ्नुहोस

साहित्यकार सस्मितको कृति विलोकनको लोकार्पण

म्याग्दी, १२ साउन । म्याग्दीका युवा साहित्यकार शिव सस्मितको विलोकन मुक्तक संग्रहको शनिबार बेनीमा लोकार्पण गरीएको छ । यस भन्दा अगाडी तिनओटा कृतिहरु डाएरीमा टाउकेहरु हास्य ब्यङ्गय निबन्ध संग्रह २०६९, बहाब गजल संग्रह २०७२, धुमिल आकाश शैक्षिक उपन्यास २०७२ प्रकाशित गरेका सस्मितको विलोकन मुक्तक संग्रह चौथो कृतिकाे रुपमा रहेको छ... पुरा पढ्नुहोस

न्यु जेनेरेशन युवा क्लबद्धारा कालिपुलमा जमेको हिलोमाटो सरसफाई (फोटो फिचर)

म्याग्दी, १२ साउन । म्याग्दी र पर्वत बेनीलाई जोड्न कालिगण्डकी नदीमा रहेको मोटरेबल पुलमा जमेको हिलो माटो सरसफाई गरिएको छ । दैनिक सयौँ मानिसहरु आवत जावत हुने यस पुलमा हिलो जमेर पानीको तलाउ बनेपछि पर्वत बेनीमा रहेको न्यु जेनेरेशन युवा क्लबले शनिवार सरसफाई गरेका हुन् । क्लबका पदाधिकारीहरुको एक समुहले... पुरा पढ्नुहोस

वेष्ट प्वइन्टमा गुरु पुर्णिमाको अवसरमा विविध कार्यक्रम सम्पन्न

म्याग्दी, १२ साउन । सधैभरी पाठ्यसामाग्री बोकेर कक्षाकोठामा प्रवेश गर्ने शिक्षकहरु खेलाडीको पहिरन जर्सी र जुत्ता लगाएर ग्राउन्डमा प्रवेश गरेपछि धेरै विद्यार्थीहरु अचम्म मानेका थिए भने कतिपयलाइ भने ज्ञात नै थियो । उमेर ढल्किएका तल्लो पेट फुत्त बाहिर निस्किएका कतिपय पाका शिक्षकहरु खेल मैदानमा निस्किएर एकाएक फुटबल खेल्दाको परिवेश नै... पुरा पढ्नुहोस

म्याग्दी प्रशासनको सेवा सुधार हुँदै, ४५ दिन लाग्ने राहदानी अब २० दिनभित्रै पाईने ! (भिडियो सहित)

म्याग्दी, ११ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कार्यालयबाट प्रवाह हुने सेवालाई छिटो, छरितो र सेवाग्राहीमैत्री बनाउन पहल सुरु गरेको छ । स्थानीय तहबाट सिफारिस लिएर सेवा लिँन आउँदा समेत थप निवेदन लेख्नुपर्ने बिगतको प्रकृयालाई सरलीकरण गरेको जिल्ला प्रशासनले राहदानी सेवालाई समेत छिटो र छरितो बनाउन सुरु गरेको हो ।... पुरा पढ्नुहोस

जलजलाका बाढी, पहिरो पिडितलाई तारजाली र पाईप सहयोग

म्याग्दी ११ साउन । जलजला गाउँपालिकाले धाईरीङ र लस्तीका पहिरो पिडितलाई तारजाली र पाईप सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को निर्देशनमा २५ एमएमको ८०० मिटर पाईप र १४८ थान तारजाली उपलब्ध गराइएको सल्लाहकार याम शर्माले जानकारी दिनुभयो । खानेपानी आपूर्ती र जोखिमयुक्त क्षेत्रमा पहिरो नियन्त्रणका लागि सहयोग... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाका अध्यक्षद्धारा विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग (भिडियाे सहित)

म्याग्दी ११ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले एक विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारका काजल रोका पुनलाई उच्च शिक्षा अध्ययनका लागि क्याम्पसमा भर्ना हुनका लागि अध्यक्ष पुनले व्यक्तिगत रुपमा पचास हजार रुपैया सहयोग गर्नुभएको हो । पाउद्धार माविबाट एसईई उतिर्ण... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा सुत्केरी भैँसीलाई पोषणभत्ता !

म्याग्दी, १० साउन । मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा... पुरा पढ्नुहोस

मालिकाद्धारा परिमार्जन सहित साढे ३७ करोड बजेट पारित

म्याग्दी, १० साउन । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि साढे ३७ करोड बजेट पारित गरेको छ । बिहिबार गाउँपालिका केन्द्र दरवाङमा सम्पन्न गाउँसभाले असार १० गते दोश्रो गाउँसभामा प्रस्तुत २९ करोड २७ लाख ६१ हजार रुपैयाँ बजेटमा ३ करोड ९१ लख सञ्जित कोष र सामाजिक सुरक्षाको... पुरा पढ्नुहोस

सरकारको आदेश विपरित जलजलामा कालीगण्डकी नदीको अबैध दोहन ( भिडियाेसहित )

बेनी १० साउन । सार्वजनीक खरिद ऐन, संघीय र प्रदेश सरकारको आग्रह तथा अदालतको आदेश विपरीत म्याग्दीको सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा हेभी ईक्युभमेन्ट (एक्साभेटर प्रयोग गरेर कालीगण्डकी नदीको अबैध दोहन भएको छ । सार्वजनीक खरिद ऐनले ठेक्का प्रतिस्पर्धा बिना नदीजन्य बस्तुको उत्खनन र निकासी गर्न रोक लगाएको... पुरा पढ्नुहोस