ताजा अपडेट
बेनी–जोमसोमको म्याग्दी खण्डमा तीन मोटरेबल पुलनिर्माण शुरु
- 6 बर्ष, 9 महिना अगाडि
- २४ भाद्र २०७५, आईतवार
म्याग्दी, २४ भदौ । बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा तीन वटा मोटरेबल पुलनिर्माण शुरु भएको छ । बेनपा ९ र रघुगङ्गा ३ को सिमानामा रहेको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका १ र ७ को सिमाना महभिर तथा अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरस्थित कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुलनिर्माण शुरु भएको हो ।... पुरा पढ्नुहोस
मुक्तिनाथ सहकारीको अध्यक्षमा गौतम चयन
- 6 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
बेनी २३ भदौ । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न ११ औ वार्षिक साधारणसभा एवं छैटौ अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा दण्डपाण्ी सापकोटा, सचिवमा दण्डपाणी पराजुली, कोषाध्यक्षमा चिरञ्जिवी बोगटी र सहसचिवमा भावना पौडेल निर्वाचित हुनुभएको छ । देवी... पुरा पढ्नुहोस
मौवाफाँटमा तीज गीत प्रतियोगिता सम्पन्न
- 6 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
म्याग्दी, २३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुहको आयोजनामा शनीवार तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालीका तीज पर्वको अवसरमा आयोजित प्रतियोगितामा मिलनचोक आमा समुह प्रथम, द्धितिय उदा आमा समुह पिप्ले र फुलवारी आमा समुह तितृय भएका छन् भने ज्ञानोदय मावि सान्त्वना हुन सफल भएका... पुरा पढ्नुहोस
सफल महिला सहकारीको छैटौं साधारणसभा
- 6 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
म्याग्दी, २३ भदौ । जलजला गाउँपालिका–३, पर्वत बेनीमा सञ्चालित सफल महिला बचत तथा ऋण सहकारी संस्थाको शनिबार छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल ७४ लाख ६६ हजार शेयर पुँजी रहेको सहकारीले एक करोड ७८ लाख ६९५ लगानी र एक करोड १५ लाख ८९१ रुपैयाँ बचत रहेको जनाएको छ... पुरा पढ्नुहोस
मराङमा चोचाङ्गी पुनहरुको भेला सम्पन्न
- 6 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
तेजिन्द्रमान पुन म्याग्दी, २३ भदौ । म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा चोचाङ्गी पुनहरुको भेला सम्पन्न भएको छ । सो भेलाबाट चोचाङ्गी पुन समाजको अध्यक्षमा भेषबहादुर चोचाङ्गी, सचिबमा तब बहादुर पुन र कोषाध्यक्षमा प्रदेवी पुन चयन भएका छन् । मराङ, बिम र खिबाङमा रहेका चोचाङ्गी पुनहरुको सहभागीता रहेको सो भेलाले आगामी मंसिरमा... पुरा पढ्नुहोस
पत्रकार गौतम पुरस्कृत
- 6 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
म्याग्दी २३ भदौ ।बेनीबाट प्रकाश हुने रिखार दैनिकका प्रकाशक सन्तोष गौतम शनिबार पुरस्कृत भएका छन् ।बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौ वार्षिक साधारणसभाको अवसरमा नगद तिनहजार ३३३ रुपैया सहित पुरस्कृत गरेको हो । जिल्ला सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर कार्की, प्रजिअ लिलाधर अधिकारी... पुरा पढ्नुहोस
दिदीबहीनी सहकारीको करिब साढे तेह् करोड लगानी
- 6 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
बेनी २३ भदौ । बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७४÷७५ मा करिब साढे १३ करोड रुपैया कर्जा लगानी गरेको छ । संस्थाको शनिबार बेनीमा भएको सातौ वार्षिक साधारणसभामा गत आर्थिक वर्षमा दश कराेड २१ लख ६८ हजार ७९२ रुपैया... पुरा पढ्नुहोस
हरितालिका तीजको अवसरमा खवरमा विविध कार्यक्रम सम्पन्न
- 6 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
म्याग्दी, २३ भदौ । म्याग्दीको बेनी नगरपालिका– २ खबरामा हरितालिका तीजको अवसरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ । स्थानीय गणेश आमा समुहका अध्यक्ष बबिता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष हिरा बहादुर थापा, वडा सदस्य गौमती नेपाली लगायतले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा गित तथा नृत्य प्रस्तुत संगै दर... पुरा पढ्नुहोस
राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थीलाई सम्मान
- 6 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
म्याग्दी, २३ भदौ । ३९ आँै राष्ट्रिय शिक्षा दिवस एवम अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाबाट एसईइमा उतकृष्ट जिपिए ल्याउने विद्याथीहरुलाई सम्मान गरेर मनाईएको छ । बेनी नगरपालिकाको आयोजना र शिक्षा विकास तथा समन्वय इकाईको सहआयोजनामा शनिबार विविध कार्यक्रमसंगै विद्यार्थीहरुलाई सम्मान गर्दै बेनी सामुदायिक विद्यालयको प्राङ्गरणमा मनाईएको हो । बेनी नगरपालिकाको... पुरा पढ्नुहोस
रितुङ पुस्तकालय अक्षयकोषलाई शेर्पाको ५१ हजार सहयोग
- 6 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
म्याग्दी, २३ भदौ । म्याग्दीको रघुगंगा–८ दुलेखर्कस्थित रितुङ माविमा सञ्चालित रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । दुर्गम क्षेत्रमा सञ्चालित विद्यालय र पुस्तकालय मार्फत गरिब तथा निमुखा विद्यार्थीहरुको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले उदयपुर घर भइ हाल अमेरिकामा कार्यरत आङजम्बु शेर्पाले ५१ हजार... पुरा पढ्नुहोस